पूर्वअर्थमन्त्री पाण्डेको तर्कः भ्रष्टाचार नियन्त्रण गर्न पाँच सय र हजारको नोटमा प्रतिबन्ध लगाउनु पर्छ

चितवन । पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले भ्रष्टाचार नियन्त्रण गर्न तत्काल रोक्न पाँच सय र एक हजारका नोटबन्द गरिनुपर्ने बताएका छन् । सत्ताघटक दल नेकपाका स्थायी कमिटी सदस्यसमेत रहेका पाण्डेले भारतमा जस्तै नेपालमा पनि पाँच सय हजार दरका नोट बन्द गर्नुपर्ने तर्क गरेका हुन् ।

 

भ्रष्टाचार नियन्त्रण गर्न पाँच सय र एक हजार दरका नेटा बन्द गरेर बढीमा एक सय दरका नोट मात्रै चल्तीमा ल्याउनुपर्नेमा उनले जोड दिएका हुन् । चितवनमा आयोजिक एक कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वअर्थमन्त्री पाण्डेले भ्रष्टाचार नियन्त्रण गर्न तत्काल काठोर कदम चाल्नुपर्ने बताएका हुन् ।

 

वित्तीय कारोबारलाई प्रविधियुक्त बनाउनुपर्नेमा पनि उनले जोड दिएका थिए ।

 


थप समाचार

सुन र चाँदीको मूल्य स्थिर

  • 32 minutes ago
सुन र चाँदीको मूल्य स्थिर

काठमाडौं । आज सुन र चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार आज फाइन सुन तोलाको ५८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

चितुवाकाे अाक्रमणबाट चार बर्षीया बालिकाकाे मृत्यु

  • 40 minutes ago
चितुवाकाे अाक्रमणबाट चार बर्षीया बालिकाकाे मृत्यु

दमौली । चितुवाको आक्रमणमा परेर बिहीबार साँझ तनहुँमा एक बालिकाको मृत्यु भएको छ ।

राेजगारीकाे लागि मलेसिया पुगेका धामी मृतअवस्थामा भेटिए

  • 44 minutes ago
राेजगारीकाे लागि मलेसिया पुगेका धामी मृतअवस्थामा भेटिए

दार्चुला । मालिकार्जुन गाउँपालिका–३ घर भएका ३५ वर्षीय तारासिंह धामीको वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा मृत्यु भएको छ ।



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

पैसा बचाउने हो ? यी सामान्य लाग्ने कुरामा ध्यान दिनुहोस्

पैसा बचाउने हो ? यी सामान्य लाग्ने कुरामा ध्यान दिनुहोस्

काठमाडौं । महँगीले पेल्दै जाँदा धेरैलाई आम्दानीको थोरै हिस्सा पनि बचाउन गाह्रो भइरहेको अवस्था छ । धेरैलाई पैसा बचाउनै पर्ने अवस्था छ । तर, कतिपयले यति थोरै पैसा जम्मा गरेर के नै हुन्छ र भन्ने पनि गरेका छन् । कमाई थोरै भएपनि बचत गर्ने बानी राम्रो हो । यसले आफ्नो आवश्यकताहरुलाई कहिलेकाँही टारिदिने गर्छ । त्यसोभए कसरी गर्ने त बचत ?

विचित्र विश्व

एक अजबगजबका सन्त !

एक अजबगजबका सन्त !

पौराणिक कथाहरूमा ऋषि–मुनिहरूले हजारौं वर्षसम्म तपस्या गरेका प्रसंग आउँछन्, उनीहरूको तपस्याबाट प्रसन्न भएर इश्वर प्रकट हुन्छन् र उनीहरूले मोक्षको प्राप्ति गर्दछन् ।