ISMT

HUB Education

भ्रष्टाचार गरेको आरोपमा पक्राउ शाह धरौटीमा छुटे

  • बुधबार, २३ माघ, २०७५
  • 6 months ago
  • नेपाल
Education Park

 

Kathmandu Trade Show

 

काठमाडौँ । बृहत् जनकपुर क्षेत्र विकास परिषद्मा भ्रष्टाचार गरेको आरोप तत्कालीन कार्यकारी निर्देशक डा सूर्यदेव साह रु छ लाख धरौटीमा छुटेका छन् । 

 

विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी तथा न्यायाधीशहरु चण्डीराज ढकाल र नारायणप्रसाद पोखरेलको इजलासले धरौटीमा छुट्ने आदेश जारी गरेको विशेष अदालतका प्रवक्ता पुष्प पाण्डेले जानकारी दिए । 

 

परिषद्मा भ्रष्टाचार गरेको आरोपमा परिषद्का तत्कालीन अध्यक्ष दिगम्बर रायसहित १० जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको थियो । परिषद्का तत्कालीन कार्यकारी निर्देशक साहले रु ६२ लाख ८८ हजार ५०० भ्रष्टाचार गरेको आयागले दर्ता गरेको आरोपपत्रमा उल्लेख छ । 

 

भारतीय सरकारको सहयोगमा सञ्चालित धनुषाको जनकपुरधामस्थित परिषद्मा आठ परियोजनामध्ये पाँच वटा बोलपत्रको मूल्याङ्कन गर्दा लगत अनुमानभन्दा ३० प्रतिशत बढी रु ७६ लाख २८ हजार ५०२ भ्रष्टाचार गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ । 

 

परिषद्बाट रङ्गभूमि मैदान, गङ्गासागर र तिरहुतिया गाछी संरक्षणलगायत विभिन्न आठ वटा ठेक्कामा भ्रष्टाचार भएको हुँदा तत्कालीन दुई कार्यकारी निर्देशक, प्रोजेक्ट इञ्जिनीयर र ठेकेदारका दुई जना प्रतिनिधिविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरिएको थियो । 

 


थप समाचार

अमिताभ बच्चनको खुलासा, मृत्युपछि मेरो सम्पत्ती यिनीहरुलाई !

  • 9 minutes ago
अमिताभ बच्चनको खुलासा, मृत्युपछि मेरो सम्पत्ती यिनीहरुलाई !

एजेन्सी । शताब्दी कै महानायक अमिताभ बच्चन चर्चीत रियालीटी शो ‘कौन कनेगा करोडपती’ को ११ औं श्रृङ्खलामा देखा परेका छन् । उक्त शो अगस्ट १९ बाट प्रदर्शनमा आउको छ ।

टाटा एच फाइभको बुकिङ खुल्ला

  • 46 minutes ago
टाटा एच फाइभको बुकिङ खुल्ला

काठमाडौँ । टाटा मोटर्सको चर्चित प्रिमियम एसयूभी टाटा एच फाइभको नेपाली बजारमा बुकिङ खुल्ला गरेको छ। नेपालका लागि टाटा मोर्टसको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङका अनुसार यही भदौ १० गतेबाट १५

भारतका सबैभन्दा धनी व्यक्तिहरु, कसको कति सम्पत्ति ?

  • 48 minutes ago
भारतका सबैभन्दा धनी व्यक्तिहरु, कसको कति सम्पत्ति ?

एजेन्सी । भारतमा ठुलो संख्यामा धनीहरु रहेका छन् । भारतको विकाससँगै यसले आर्थिक रुपमा सवल बनाएका व्यक्तिहरुको संख्या पनि बढेको छ ।



प्रेम र यौन

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

एजेन्सी । यौनको कमि, साथीसँगको नराम्रो सम्बन्ध तथा आत्मविश्वासको कमि जस्ता कुराहरुले महिलाको स्वस्थ्यमा असर पुग्ने देखिन्छ । लाइफस्ट्याल कोच ‘लुक कुटिनो’ का अनुसार एक महिलाले जीवनमा यी तीन चीजको कमि रहेमा राम्रो सोच्न नसक्ने बताउँछन् । यौनको असन्तुष्टीलाई मेटाउने एक मात्र विकल्पको रुपमा हस्तमैथुन रहेको छ । यसै हस्तमैथुन किन महिलाको लागि फाइदाजनक छ भनेर चर्चा गरौं ।

जीवनशैली/स्वास्थ्य

६ दिनमा पेटको बोसो घटाउने तरिका !

६ दिनमा पेटको बोसो घटाउने तरिका !

काठमाडौँ । के तपाइको पेट पुट्ट देखिन थालेको छ । मोटोपनाका कारण असहज महसुस गर्नु भएको छ । त्यसो हो भने तौल कसरी घटाउने ? मोटोपन कसरी घटाउने ?