गृहपृष्ठ ∕ राजनीति ∕ कांग्रेसले विपि साहित्य महोत्सव गर्नेकांग्रेसले विपि साहित्य महोत्सव गर्ने नेपालीपत्र मंगलबार, २०८० भदौ ५ गते, १५:१९ मा प्रकाशित राजनीति काठमाडौँ। नेपाली कांग्रेसले पार्टीका संस्थापन नेता विश्वेश्वरप्रसाद कोइरालाको सम्झनामा विपि साहित्य महोत्सव गर्ने भएको छ।मंगलबार बिहान पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकले भदौ २४ गतेदेखि २६ गतेसम्म काठमाडौंमा बिपी साहित्य महोत्सव आयोजना गर्ने निर्णय गरेको हो।महोत्सव विश्वेश्वर प्रसाद कोइरालाको जन्मदिन २४ भदौमा सुरु भएर २६ भदौमा सकिनेछ।कोइराला विक्रम सम्वत १९७१ भदौ २४ गते जन्मिएका थिए। #नेपाली कांग्रेसग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार ‘फर्की फर्की’को ट्रेलर सार्वजनिककाठमाडौँ । नेपाली कथानक चलचित्र ‘फर्की फर्की’को ट्रेलर सार्वजनिक भएको छ । आज सार्वजनिक गरिएको ट्रेलर अनमोल केसीमा केन्द्रित छ निवर्तमान श्रममन्त्री भण्डारीका विवादास्पद निर्णय खारेजकाठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पूर्वप्रस्थान अभिमुखीकरण तालिम सञ्चालन कार्यविधि २०७६ को पहिलो शंसोधन खारेज गरेको छ। मोरङमा अर्को सूचना जारी नभएसम्म भेला, सम्मेलन, र्यालीलगायतमा रोकमोरङ । जिल्ला प्रशासन कार्यालय मोरङले अर्को सूचना जारी नभएसम्मको लागि जिल्लामा सभा, सम्मेलन, र्याली, भेला, प्रदर्शन गर्न रोक लगाएको शेयर बजार साढे १९ अङ्कले घट्योकाठमाडौँ । शेयर बजार आज पनि दोहोरो अङ्कले घटेको छ । पछिल्ला पाँच वटा कारोबार दिनदेखि शेयर बजार ओरालो लागिरहेको सुदूरपश्चिमको मुख्यमन्त्रीमा दीर्घ सोडारीको दाबी पेसकाठमाडौँ । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा एकीकृत समाजवादीका दीर्घ सोडारीले दाबी पेस गरेका छन् । एकीकृत समाजवादी सुदूरपश्चिम संसदीय दलका नेता मुक्तिनाथ विकास बैंक र फाइनान्स फ्रेन्डबीच समझदारीकाठमाडौँ । मुक्तिनाथ विकास बैंक लिमिटेड र र फाइनान्स फ्रेन्डबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा बैंकका सहायक नायाव प्रमुखधेरै पढिएका खबर १ राप्रपा नेपालको बैठक बस्दै २ गुगलको आधिकारिक प्रतिनिधि अब नेपालमा ३ टिकटक बन्द गरे नगरेकाबारे जवाफ दिन प्राधिकरणको निर्देशन ४ इलाममा सुरुभयो अन्तु पर्यटन महोत्सव ५ नयाँ बसपार्कमा ‘हेल्थ डेक्स’ ६ ‘महाजात्रा’को ग्रस कलेक्सन २३ करोड ! ७ मलेसियाविरुद्ध पहिला फिल्डिङ गर्दै नेपालThe Film Nepal