सांसद डा पाठकले गरे बेलायती संसदको अवलोकन

  • मंगलबार, ८ साउन, २०७५
  • 6 months ago
  • युके

लन्डन । बेलायत भ्रमणमा रहेका सांसद डा सूर्य पाठकले बेलायती संसदको अवलोकन गरेका छन् ।

 

डा पाठकले सोमबार बेलायतको तल्लो सदन हाउस अफ कमनको अवलोकन गरेका हुन् । पाठकले संसदीय व्यवस्थाको जननी मानिने बेलायतको संसद प्रत्यक्ष हेर्ने अवसर मिलेको बताए । उनले भने, ‘प्रश्न–उत्तर निकै चाख लाग्दो थियो ।’  

 

पाठकले बेलायतको संसदबाट नेपाल र नेपालीले धेरै सिक्न बांकी रहेको बताए । उनले नेपालको संसदभित्र पनि मन्त्री र संसदबीच प्रत्यक्ष प्रश्न–उत्तर छिट्टै सुरु हुन लागेको जानकारी दिए ।  

 

पाठकले हाउस अफ कमनमा बेलायतमा हाउजिङको समस्याको बारेमा भइरहेको संवाद प्रत्यक्ष अवलोकन गरेका थिए ।

 

संसदको अवलोकन भ्रमण गर्न सञ्चारकर्मी नरेन्द्र बस्नेत, जगन कार्की, चिरन शर्मालगायत भुपेन्द्र पाठक र भक्त क्षेत्रीको टोली वेष्ट मिनिस्टर पुगेको थियो । 

 

एक साताको भ्रमणमा बेलायत आएका पाठक शनिवार बेल्जियम प्रस्थान गर्दैछन् ।

 


थप समाचार

निर्मलको 'प्रोजेक्ट पोसिबल'लाई एनआरएन यूकेको साथ, प्रेस मिटमै जुट्यो १० हजार पाउण्ड सहयोग

  • 5 hours ago
निर्मलको 'प्रोजेक्ट पोसिबल'लाई एनआरएन यूकेको साथ, प्रेस मिटमै जुट्यो १० हजार पाउण्ड सहयोग

कार्यक्रममा उपस्थित एनआरएन यूके तथा अरु विभिन्न संघसंस्थाका प्रतिनिधिहरुबाट उनको अभियानका लागि तत्काल नै झण्डै १० हजार पाउण्डको सहयोग समेत संकलन भएको छ ।

शान्ति पुरस्कारका लागि ट्रम्पको नाम सिफारिस

  • 10 hours ago
शान्ति पुरस्कारका लागि ट्रम्पको नाम सिफारिस

टोकियो, जापान । वासिङ्टनको अनुरोधमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सन् २०१८ को नोबेल शान्ति पुरस्कारका लागि जापानी प्रधानमन्त्री सिन्जो आवेले मनोनयन गरेको एक जापानी पत्रिकाले आफ्नो आइतबारको संस्

रेखा–अमिताभ प्रेमसम्बन्धः किन अधुरै रह्यो यी दुईको प्रेम ?

  • 10 hours ago
रेखा–अमिताभ प्रेमसम्बन्धः किन अधुरै रह्यो यी दुईको प्रेम ?

एजेन्सी । भनिन्छ मानिसको जोडी माथिबाट नै भगवानले बनाएर पठाएका हुन्छन् । सायद, यो भनाई साँचो हो किनकी चलचित्र उद्योगमा यस्ता धेरै उदाहरण भेटिन्छन् । जहाँ गहिरो प्रेममा परेका जोडीहरुको पनि सम्बन्ध टुटेर



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

भाग्य रेखा : हत्केलाका कुन रेखाले के जनाउँछ ?

भाग्य रेखा : हत्केलाका कुन रेखाले के जनाउँछ ?

एजेन्सी । जन्मको समय र तारिखको आधारमा कुण्डली हेरेर होस या हस्तरेखा हेरेर होस व्यक्तिको वर्तमान र भविष्य ज्योतिष विद्या मार्फत जान्ने प्रचलन छ । जसमा विभिन्न शास्त्र मार्फत व्यक्तिको बारेमा बुझ्न सकिन्छ ।

विचित्र विश्व

यस्तो पनि ! १० रूपैयाँमा साडीको सेल, महिलाहरुको भीड बढेर भागदौड

यस्तो पनि !  १० रूपैयाँमा साडीको सेल, महिलाहरुको भीड बढेर भागदौड

हैदराबाद । भारतको हैदराबादस्थित सिद्दीपेटको एक सपिङ मलले भारु १० मा साडी बिक्री गर्न थालेपछि मलमा महिलाहरुको भीड बढेर भागदौडको अवस्था सिर्जना भएको छ ।