हातमा पसिना आउने समस्याले हैरान हुनुभएको छ ? यस्ता छन् घरेलु उपायहरु

एजेन्सी । कतिपय मानिसहरुको हातबाट धेरै पसिना आउने गर्छ । यो धेरैले कारणले हुनसक्छ । डिप्रशेन, ब्लड प्रेशर, हाइपरहाइड्रोसिसका कारण पनि यस्तो हुनसक्छ । 

 

हातमा पसिना धेरै आउने समस्याका कारण मानिसहरुलाई सहज वातावरण कहिलेकाही नबन पनि सक्छ । कतिपय अवस्थामा लाज हुने अवस्था समेतको सामना गर्नुपर्ने हुन्छ ।

 

गर्मीमा हत्केलामा पसिना आउनु सामान्य रुपमा लिने गरिन्छ । तर, यो समस्याले विभिन्न काममा उल्झन पैदा समेत गर्छ । यस समस्याबाट छुट्कारा पाउने केही घरेलु उपायहरु रहेका छन् । आउनुहोस् यसबारे जानौ ।

 

 काचो आलु

 

हत्केलामा पसिना आउने समस्या कम गर्न काचो आलुले सहयोग गर्छ । आलुलाई टुक्रा टुक्रा पार्नुहोस् र हातमा दल्नुहोस् । यसो गर्नाले हातमा पसिना आउन कम हुन्छ ।

 

बेकिङ सोडा

 

यदी तपाई हातमा आउने पसिनाबाट घण्टौसम्म छुट्कारा पाउन खोज्नु भएको छ तातो पानीमा बेकिङ सोडा मिलाउनुहोस् । त्यसपछि त्यस पानीमा हात डुबाएर राख्नुहोस् । यसो गर्नाले पसिना घण्टौ सम्म आउँदैन ।

 

 टलकम पाउडर

 

यदी तपाईको हातमा पसिना आइरहने समस्या छ भने टलकम पाउण्डर लगाउनुहोस् । यसले तपाईको हातमा आएको पसिना सोस्ने काम गर्छ । जसका कारण तपाईको हातमा पसिनाले समस्या दिनेछैन । यो पाउडर तपाईले सजिलै बोक्न पनि सक्नुहुन्छ ।

 

 तेज पत्ता

 

तेज पत्ताको प्रयोग गर्न पनि सकिन्छ । यसलाई पानीमा उमाल्नुहोस् । राम्रोसँग पानीमा उम्लिएपछि यसलाई हातमा लगानुहोस् । यसले तपाईलाई आराम दिनेछ ।

 


थप समाचार

एन्फा अध्यक्षसहित अफिसियल टोली लण्डनमा

  • 6 minutes ago
एन्फा अध्यक्षसहित अफिसियल टोली लण्डनमा

अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)को वार्षिक अवार्ड वितरण समारोह तथा विश्वकप समिक्षा बैठकमा भाग लिन एन्फा अध्यक्ष शेर्पासंगै उपाध्यक्षयद्धय कृष्णबहादुर थापा र उपेन्द्रमानसिंह शनिबार साँझ लण्डन आइपु

भूकम्पमा 'भाग्यले बाँचेकाहरु’ भेट्दा बेलायती सांसद भावुक

  • 3 hours ago
भूकम्पमा 'भाग्यले बाँचेकाहरु’ भेट्दा बेलायती सांसद भावुक

भूकम्पमा परेर चमत्कारिक रुपमा बाँचेका नेपालीहरुको कथामा बनेको चर्चित वृत्तचित्र फिल्म ‘भाग्यले बाँचेकाहरु’का पात्रहरुलाई प्रत्यक्ष रुपमा भेटेका सांसद गेथिन्स उनीहरुको कथा सुनेर भावुक बनेका हुन् ।

उपराष्ट्रपति पुनले गरे ‘रक्सी र बाँसको शहर’को भ्रमण

  • 8 hours ago
उपराष्ट्रपति पुनले गरे ‘रक्सी र बाँसको शहर’को भ्रमण

काठमाडौँ । चीन भ्रमणमा रहेका उपराष्ट्रपति नन्दबहादुर पुनले सिचुवान प्रान्तको यिपिन क्षेत्रको भ्रमण गरेका छन् । उनले आज विभिन्न विश्वविद्यालय, मोबाइल उत्पादक कम्पनीको अवलोकन भ्रमण गरे । यिपिन प



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

बुढी औलाले बताउँछ तपाईको स्वभाव

बुढी औलाले बताउँछ तपाईको स्वभाव

एजेन्सी । आजभोलि इन्टरनेटमा मानिसहरु आफ्नो व्यक्तित्व जान्नको लागि निकै उत्सुक हुने गरेको पाइन्छ । र धेरैलाई आफ्नो शरिरका अंगहरुको बनावटको आधारमा आफ्नो बारेमा जान्न मन पनि लाग्छ ।

विचित्र विश्व

१३ बर्षमै फेसबुकमा लभ परेपछि यो तनाव !

१३ बर्षमै फेसबुकमा लभ परेपछि यो तनाव !

काठमाडौं । काठमाडौंको एक निजी विद्यालयमा कक्षा ८ मा अध्ययनरत एक छात्रा सहपाठीसँग प्रेम सम्बन्धमा परिन्। उनीहरू मोबाइलबाट लुकिछिपी फेसबुकमार्फत अन्तरंग कुराकानी गर्न थाले। फेसबुक च्याटबाटै उनीहरूको सम्बन्ध गहिरिँदै गयो । छात्रले प्रेमिकालाई अन्तरंग दृश्य पठाउन बारम्बार अनुरोध गर्न थाले ।