जालाटन इब्राहिमोविकबिनाको स्वीडेनको विश्वकप तयारी कस्तो

  • मंगलबार, २२ जेष्ठ, २०७५
  • 10 months ago
  • खेल

सन् २०१८ को विश्वकपका लागि स्वीडेनको तयारी जोडतोडसँग भइरहेको छ । यसपटक विश्व चर्चित स्टाइकर जालाटन इब्राहिमोबिक बिना नै विश्वकपमा छनोट भएको स्वीडेन ग्रुप अफ डेथमा रहेको छ ।

 

जर्मनी, मेक्सिको, दक्षिण कोरियासँग कसरी अंक खोस्ने र दोस्रो चरणमा प्रवेश गर्ने यसैका बीच तयारी चलेको छ स्वीडेनको विश्वकप तयारी ।

 

विश्वकप इतिहास

विश्वकपमा उपस्थितिः १२ पटक

बेस्ट फिनिसिङः रनरअप १९५८

पछिल्लो विश्वकपः २००६

 

रोस्टर

गोलरक्षकः रबिन ओलसन, कार्ल जोहन जोनसन, क्रिस्टोफर नर्डफेल्ड

डिफेण्डरः माइकल लस्टिङ, भिक्टर निलसन–लिन्डोफ, एन्द्रियास ग्रानभिस्ट, मार्टिन ओलसन, लुडविङ, फिलिप हेलाण्डर, पोन्टस जानसन, इमिल क्राफित

मिडफिल्डरः इमिल फोर्सबर्ग, एल्भिन इकडाल, भिक्टर क्लाइसन, गुस्टाभ सेभेनसन, सेभास्टियन लारसन, जिम्मी डर्माज, अस्कर हिज्लेमार्क, मार्कस रोहडेन

स्टाइकरः मार्कस बर्ग, ओला टोइभोनेन, जोन गुइडेटी, इजाक किइसे–थेलिन

 

उत्कृष्ट खेलाडी

इमील फोस्बर्गः २६ वर्षिय यी खेलाडी सबैको आकर्षको केन्द्र बनेका छन् । उनी रेड बुल लिङपजिङबाट व्यवसायिक फुटबल खेल खेल्दै आइरहेका छन् । काउन्टर अट्याकमा उनले सबैभन्दा धेरै समस्या दिन सक्ने फुटबल विश्लेषकहरु बताउँछन् । 

 

हेर्न लायकका खेलाडी

जोन गुइडेटीः पुर्व म्यानचेस्टर सिटीका खेलाडी धेरै आशाहरु बोकेर मैदानमा उत्रिने खेलाडी होइनन् । उनी मैदानमा देखाउने सक्ने खुबीमा विश्वास गरेर मैदानमा उत्रिने गर्छन् । 

 

आउटलुक

यस पटक स्वीडेनको टोलीमा जालाटन रहेका छैनन् । उनको अभाव टोलीले खड्किने अवश्य देखिने फुटबल विश्लेषकहरु बताउँछन् । जर्मनी र मेक्सिकोसँग कुन ट्याकटिस लगाएर स्वीडेनले अंक खोस्न सक्छ त्यो भने सबैको चासोको विषय रहेको छ । 

 


थप समाचार

नेपाली भूउपग्रह अन्तरिक्ष कक्षमा पुग्यो

  • 49 seconds ago
नेपाली भूउपग्रह अन्तरिक्ष कक्षमा पुग्यो

काठमाडौं । नेपालको पहिलो भूउपग्रह ‘नेपाल स्याट १’ अन्तर्राष्ट्रिय अन्तरिक्ष कक्ष (आइएसएस) मा पुगेको छ । नासाका अनुसार नेपाली भूउपग्रहसहितको कार्गो शुक्रबार दिउँसो ३ बजेर १२ मिनेटमा अन्तरिक्ष कक्षमा सु

संसदमा गैरकानुनी रूपमा ३ करोड ६९ लाख प्रोत्साहन भत्ता

  • 2 minutes ago
संसदमा गैरकानुनी रूपमा ३ करोड ६९ लाख प्रोत्साहन भत्ता

काठमाडौं । संघीय संसदका महासचिवदेखि सचिवालयका कर्मचारीले प्रोत्साहन भत्ताबापत गैरकानुनी रूपमा ३ करोड ६९ लाख १७ हजार रुपैयाँ लिएको पाइएको छ ।

कतारी राजदूतको प्रस्ताव: नेपालको पानी किन्न सकिने

  • 5 minutes ago
कतारी राजदूतको प्रस्ताव: नेपालको पानी किन्न सकिने

काठमाडौं । नेपालको खानेपानी आयात गर्न कतारले चासो देखाएसँगै सरकारले खानेपानी प्रशोधन गर्न सकिने स्रोतको खोजी र निर्यातको सम्भावनाबारे अध्ययन थालेको छ । शुक्रबार खानेपानी मन्त्रालयले यस विषयमा सरोकारवा



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको छ आजको तपाईको भाग्य

यस्तो रहेको छ आजको तपाईको भाग्य

वि.सं.२०७६ साल वैशाख ०७ गते । शनिबार । ईश्वी सन् २०१९ अप्रिल २० तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४० । वैशाख कृष्ण पक्ष । तिथि प्रतिपदा, २४ घडी ५४ पला, दिउसो ०३ बजेर ३५ मिनेट उप्रान्त द्वितीया । नक्षत्र स्वाती, ३४ घडी २९ पला,बेलुकी ०९ बजेर २५ मिनेट उप्रान्त विशाखा ।