अत्यधिक गर्मी बढेपछि पुराना बसमा स्विमिङ पुल

Education Park

एजेन्सी । पछिल्लो केहि सातायता युरोपमा अत्यधिक गर्मी बढेको छ । युरोपका केही स्थानहरुको तापक्रम ४५ डिग्री सेल्सियसभन्दा माथी पुग्ने गरेको छ । 

 

यही गमीए छल्नको लागि नयाँ नयाँ उपाय लगाउन थालिएको छ । फ्रान्सको बेथ्यून शहरमा गर्मी छल्नका लागि पुरानो बसहरुमा स्विमिङ्ग पुल बनाएर अलग–अलग ठाउँमा राखिएको छ किनभने मानिसहरु यसमा नुहाउन सक्नेछन् । 

 

मानिसहरुलाई गर्मीबाट राहत दिलाउन स्थानीय प्रशासनले उक्त कदम चालेको हो । स्थानीय प्रशासनले शहरको चार स्थानमा उक्त बसहरु राखिएको छ । जहाँ स्विमिङ्ग पुल रहेको छैन । 

 

स्थानिय मिडियाका अनुसार पछिल्लो केहि दिन यता फ्रान्समा अत्यधिक गर्मी बढेको छ । गर्मीले धेरै रेकर्डहरु पनि बनाएको छ । फ्रान्समा ४५.१ डिग्री सेल्सियस पुगको छ । जुन फ्रान्सको इतिहासमै अहिले सम्मकै उच्च गर्मी हो । 


थप समाचार

अष्ट्रेलिया विशेषः के अध्यागमन मन्त्रीलाई सिधै चिठ्ठी लेखेर म भिसा माग्न सक्छु?

  • 1 minute ago
अष्ट्रेलिया विशेषः  के अध्यागमन मन्त्रीलाई  सिधै चिठ्ठी लेखेर म भिसा माग्न सक्छु?

अस्ट्रेलियाको अध्यागमन मन्त्रीले चाहेमा जसलाई जुनसुकै भिसा पनि दिन सक्छन् भन्ने सुनेको छु । के हामीले सिधै मन्त्रीलाई चिठ्ठी लेख्न मिल्छ ?

अष्ट्रेलिया विशेषः विद्यार्थीले कस्ता खालका प्रोपर्टी किन्ने ?

  • 7 minutes ago
अष्ट्रेलिया विशेषः विद्यार्थीले कस्ता खालका प्रोपर्टी किन्ने ?

आफ्नो आम्दानी बढाउने, करिअरको विकास गर्ने र आफ्नो फिल्डमा काम गरेर आत्मसन्तुष्टी पाउनुभन्दा ठूलो कुरो अरु हुनै सक्दैन् । त्यसैले ठूलो मोर्टगेजको भार बोकेर अहिले नै त्यस्ता सुन्दर भविष्यका बाटाहरु बन्द

वर्षा र बाढीका कारण सिरहामा चारको मृत्यु, एक बेपत्ता

  • 24 minutes ago
वर्षा र बाढीका कारण सिरहामा चारको मृत्यु, एक बेपत्ता

लहान । केही दिनयताको अविरल वर्षा र बाढीका कारण सिरहामा हालसम्म दुई बालिकासहित चारको मृत्यु भएको छ भने एक जना डुबेर बेपत्ता भएका छन् । जिल्ला प्रशासन कार्यालय सिरहाले दिएको जानकारीअनुसार अविरल



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

के हो लुपस ? यस्ता छन् कारण तथा रोकथाम र उपचार

के हो लुपस ? यस्ता छन् कारण तथा रोकथाम र उपचार

लुपस एक किसिमको बाथरोग हो । यो निकै कम मानिसमा देखिन्छ । यो एउटा इम्युन रोग हो । यसले छाला, जोर्नी, मृगौला, मष्तिस्क लगाएतका विभिन्न अंगलाई प्रभावित गर्छ । लुपस हुने सम्भावना पुरुषको तुलनामा महिलामा नौ गुणा बढी हुन्छ । यसबाट युवाअवस्थाका महिला बढी प्रभावित हुन्छन् ।

विचित्र विश्व

जहाँ भाडामा ब्वाईफ्रेण्ड पाइन्छ

जहाँ भाडामा ब्वाईफ्रेण्ड पाइन्छ

एजेन्सी । जापानमा एउटा नयाँ बिजनेश सूरु भएको छ जहाँ ब्वाईफ्रेण्डलाई भाडामा दिने गरिन्छ । यो सर्भीसको नाम रोजशिप दिइएको छ । यस सर्भिसलाई युवतीहरु घण्टा वा दिनका हिसाबले उपभोग गर्छन् । सर्भीसका लागि उभिएका युवाहरुबाट युवतीले एकजना चुन्ने काम गर्छिन् ।