‘बुलबुल’मा स्वस्तिमाको प्रयोग ‘हिट’

काठमाडौं । ‘बुलबुल’की अभिनेत्री स्वस्तिमा खड्काको चलचित्र प्रचारको नौलो शैली सामाजिक संजालमा चर्चाको विषय बनेको छ । ‘ग्ल्यामर गर्ल’को रुपमा चलचित्रमा देखिइरहने स्वस्तिमा यो पटक ट्याम्पो चालकको भूमिकामा देखिएकी छिन् । 

 

यसै चलचित्रको प्रचारको लागि स्वस्तिमाले आफ्नै भिडियो अन्तर्वार्ता लिइन् । एउटा साधारण स्वस्तिमा छिन् भने अर्को चलचित्रकी पात्र स्वस्तिमा छिन् । दुई स्वस्तिमामध्ये एकले चलचित्रकी पात्र स्वस्तिमालाई प्रश्न सोधेकी छिन् । 

 

युट्युबबाट सार्वजनिक गरिएको उक्त प्रचारात्मक भिडियोमा स्वस्तिमाले चलचिध टेम्पो चालक र रनकला बनेकी स्वस्तिमासँग रमाइलो कुराकानी गरेकी छिन् । सो भिडियोलाई युट्युबमा २ लाख ६६ हजारभन्दा बढी पटक हेरिएको भएपनि अन्य सामाजिक संजालहरुमा पनि यसको प्रयोग व्यापक रुपमा भइरहेको छ । 

 

माघ १ गतेबाट प्रदर्शनमा आउने चलचित्रमा नवनायक मुकुन भुसाल, बुद्धि तामाङ, दिपक क्षत्री, लक्ष्मी बर्देवा, एलिना कार्की, जोयश पाण्डे, उज्जल अधिकारी, सृष्टि भट्टराई आदिको अभिनय छ । 

 

 


थप समाचार

पशुपतिमा थरीथरीका चन्दन

  • 5 minutes ago
पशुपतिमा थरीथरीका चन्दन

काठमाडौँ । पशुपतिनाथमा श्रीखण्ड बाहेक अम्बा, धुपी, पारिजात, कपुर र भीमसेनपातीको डाँठ घोटेर पनि चन्दन बनाइन्छ । यो चन्दन बिक्री समेत हुने गरेको छ । पशुपतिनाथ मन्दिर परिसरको दक्षिण कृष्ण मन्दिरको भित्री

जापान जाने श्रमिक भाषा र सिपमा दक्ष हुनुपर्ने

  • 8 minutes ago
जापान जाने श्रमिक भाषा र सिपमा दक्ष हुनुपर्ने

काठमाडौं । रोजगारका लागि नेपाली श्रमिकलाई जापान पठाउने विषयमा सोमबार नेपाल र जापानबीच समझदारी भएको छ । श्रमिकलाई जापान पठाउनेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएपछि अब नेपाली युवा कामका लागि राम्रो गन्

१६ जना विदेशी पाइलट नियुक्त गर्ने वायुसेवाको तयारी

  • 10 minutes ago
१६ जना विदेशी पाइलट नियुक्त गर्ने वायुसेवाको तयारी

काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले चारवटा एअबस (दुई न्यारो बडी र दुई वाइड बडी) जहाजको लागि १६ जना विदेशी प्रशिक्षक पाइलट नियुक्त गर्न लागेको छ ।



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको छ मंगलबारको तपाईको भाग्य !

यस्तो रहेको छ मंगलबारको तपाईको भाग्य !

वि.सं.२०७५ साल चैत्र १२ गते । मंगलबार । ईश्वी सन् २०१९ मार्च २६ तारिख । नेपाल संवत् ११३९ । विरोधकृत् संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४० । चैत्र कृष्ण पक्ष । तिथि षष्ठि, ४५ घडी ४९ पला, रातको १२ बजेर २५४ मिनेट उप्रान्त सप्तमी । नक्षत्र अनुराधा,१३ घडी ४५ पला,बिहान ११ बजेर ३५ मिनेट उप्रान्त ज्येष्ठा ।

विचित्र विश्व

किन छिटै मर्छन् रिसाहा मानिसहरु ?

किन छिटै मर्छन् रिसाहा मानिसहरु ?

एजेन्सी । भनिन्छ रिसले आफैलाई खान्छ । हामीलाई यो कुराको थाहा नै हुँदैन की हाम्रो दैनिक जिवनका स– साना बानीहरु पनि मृत्युको कारण बन्न सक्छन् ।