अष्ट्रेलियामा प्रहरीको कडाई, जथाभावी बाटो काट्ने पैदलयात्रुलाई ७५ डलर जरिवाना

Education Park

सिड्नी । अष्ट्रेलियाको सिड्नीस्थित स्थानीय प्रहरीले जथाभावी बाटो काट्नेलाई कडा जरिवाना गरेको छ । स्थानीय प्रहरीले मंगलबार बिहान ७ बजेदेखि १ बजे दिउँसोसम्म जथाभावी बाटो काट्ने, सडक नियम उलंघन गर्ने १०३ जनालाई पक्राउ गरेर जनही ७५ अष्ट्रेलियन डलर जरिवाना गरेको हो । 

 

६ घण्टाको समयको प्रहरी कारबाहीको लागि पाँच जना प्रहरी हष्र्टभिलको फरेष्ट रोड, प्रिन्सेस हाइवे तथा किङ्ग स्ट्रिटमा पोशाकमै खटिएका थिए । 

 

माटो रकमको जरिवानापछि स्थानीयहरु प्रहरीसँग आक्रोशित बनेका छन् । सामान्य पैदालयात्रुसँग पैसा उठाउनु राम्रो काम लज्जास्पद भएको भन्दै उनीहरु प्रहरीसँग आक्रोशित बनेका हुन् । 

 

कारबाहीमा पर्ने एक स्थानीयले डेली मेलसँग भने ‘एक दिन उनीहरुले आवश्यक भन्दा बढी अक्सिजन लिएको भन्दै जरिवाना उठाउनेछ ।’

 

त्यसोत, अष्ट्रेलिया सरकारले सडक नियम पालना नगर्ने चालकलाई चर्को जरिवाना गर्दै आइरहेका छन् । चालकपछि उनीहरु पैदल यात्रुलाई कारबाही गर्न थालेका छन् । यसलाई अष्ट्रेलिया सरकारले राजश्व संकलनको स्रोतको रुपमा समेत लिने गरेको छ ।

 

प्रहरीले भने सडक दुर्घटना न्यूनिकरणको लागि स्थानीयलाई सेचत गराउन कारबाही गरिएको बताएको छ । 

 


थप समाचार

लिवियालीको सङ्कट निकासका लागि निर्वाचन !

  • 4 seconds ago
लिवियालीको सङ्कट निकासका लागि निर्वाचन !

त्रिपोली । संयुक्त राष्ट्रसङ्घको समर्थनप्राप्त लिवियाली प्रधानमन्त्री फायज सेराजले आइतबार निर्वाचनको प्रस्ताव गरेका छन् । प्रधानमन्त्री सेराजले लिवियाली राजनीतिक सङ्कट समाधानका लागि सन् २०१९ क

चेल्सीलाई झण्डै ८ मिलियन पाउण्ड तिरेर युभेन्ट्सले प्रशिक्षक सार्रीलाई लग्यो

  • 3 minutes ago
चेल्सीलाई झण्डै ८ मिलियन पाउण्ड तिरेर युभेन्ट्सले प्रशिक्षक सार्रीलाई लग्यो

एजेन्सी । चेल्सीलाई युरोपा लिगको उपाधि जिताउने मउरित्सियो सार्रीले युभेन्ट्स सम्हाल्ने भएका छन् । इटालियन महारथी युभेन्ट्सले सार्रीलाई तीन वर्षका लागि क्लबमा अनुबन्धन गरेको हो ।

भ्रष्टाचार आरोपबारे छानविनका लागि सुडानका पूर्व राष्ट्रपति अभियोजनकर्ताको कार्यालयमा उपस्थित

  • 19 minutes ago
भ्रष्टाचार आरोपबारे छानविनका लागि सुडानका पूर्व राष्ट्रपति अभियोजनकर्ताको कार्यालयमा उपस्थित

खार्तूम । सुडानका पूर्व राष्ट्रपति ओमार अल बसिरलाई आइतबार खातूमस्थित अभियोजनकर्ताको कार्यालयमा उपस्थित गराइएको छ । उनीमाथि लागेका भ्रष्टाचार तथा अवैधरूपमा विदेशी मुद्रा लुकाएको आरोप लगाइएको छ ।



प्रेम र यौन

यी हुन् विश्वका ५ चर्चित यौन बजार

यी हुन् विश्वका ५ चर्चित यौन बजार

पछिल्लो समय यौनलाई मानिसहरुले आधारभूत आवश्यकताको रुपमा लिँदै आएका छन् । सोही कारणले गर्दा कतिपय देशका सरकारहरुले नै अनुमति दिएर यौन बजार खुल्दै आएको छ । जसलाई हामी ‘रेड लाइट’ एरिया भन्छौं । यहाँ हामीले विश्वका चर्चित ५ यौन बजारको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

यस कारण विहानै मन तातो पानी पिउनुहोस्

यस कारण विहानै मन तातो पानी पिउनुहोस्

काठमाडौं । अधिकांश हामीले विहान उठेने वितिकै चिया वा कफी पिउने गर्छौं । तर, स्वास्थ्यका लागि विहान खाली पेटमा चिया वा कफी नभई मन तातो पानीबाट सुरुवात गर्नुपर्छ । स्वस्थ रहन दैनिक ३ लिटर पानी पिउनु जरुरी छ ।

विचित्र विश्व

गाजरमा हिराको औँठी !

गाजरमा हिराको औँठी !

एजेन्सी । एक महिलाले सन् २००४ मा हराएको हिराको औंठी भेटियो त्यो पनि गाजरमा बेरिएको अवस्थामा । क्यानडाको अल्बर्टाकी मेरी ग्राम्सको हिराको औँठी झण्डै १५ वषअघि हराएको थियो । हराएको यति लामो समयसम्म समेत नभेटिएपछि उनले औँठी भेटिने आश मारिसकेकी थिइन् । तर, हालै उनले उक्त औँठी आफ्नै बगैँचामा फेला पारेपछि उनी मात्रै होइनन् यो समाचार सुन्ने सबै अचम्ममा परेका छन् ।