समुन्द्रको छालले सिड्नीमा यसरी बगायो नेपाली विद्यार्थीः खोजी गर्न हेलिकप्टर र डुंगा परिचालन

सिड्नी । चिप्लिएर पानीमा खसेका नेपाली विद्यार्थी बेपत्ता  भएको लामो समय बितिसक्दा पनि हालसम्म फेला परेका छ्रैनन् ।  सिड्नी निकै चर्चित फिगर ऐट पौडी पोखरीमा एक नेपाली विद्यार्थी डुबेर बेपत्ता भएका हुन् । 

 

सोमबार दिउँसो चट्टानबाट चिप्लिएर २५ वर्षिय ती युवा पोखरीमा खसेको प्रहरीलाई उदृत गर्दै न्युज सेभेनले जनाएको थियो । उनीसँगै चिप्लिएर पोखरीमा खसेका अर्का युवाको भने सकुशल उद्दार गरिएको थियो । 

 

रोयल राष्ट्रिय निकुञ्जमा पर्ने सो क्षेत्रमा ती युवा केही साथीभाईसँग घुम्न गएका थिए । बेपत्ताको खोजीका लागि व्यापक उद्दारकर्ता परिचालन गरिएको छ । 

 

समुन्द्रको चट्टानमा अग्रेजी ८ आकारमा बनेको पोखरी सिड्नीको लोकप्रिय पर्यटकिय स्थल हो । 

 

 


थप समाचार

प्रहरीले गोली हानेर पक्राउ गरेकाे ‘डाँका काले’को वीर अस्पतालमा उपचार हुँदै

  • 3 minutes ago
प्रहरीले गोली हानेर पक्राउ गरेकाे ‘डाँका काले’को वीर अस्पतालमा उपचार हुँदै

काठमाडौँ । प्रहरीले सर्वाधिक खोजीको सूचिमा रहेका ‘डाँका काले’ भनिने विष्णु तामाङलाई गोली हाने नियन्त्रणमा लिएको छ । सोमबार बिहान प्रहरीले काठमाडौँको टोखाबाट गोली हानेर प्रहरीले नियन्त्रणमा लिएको हो ।

मेसीले पाए पीचीची अवार्ड, गोल्डेन बुट पाउने सम्भावना पनि बलियो

  • 22 minutes ago
मेसीले पाए पीचीची अवार्ड, गोल्डेन बुट पाउने सम्भावना पनि बलियो

काठमाडौँ । बार्सिलोनाका स्टार खेलाडी लियोनल मेसी घरेलु लिग ला लिगाको उच्च गोलकर्ता बन्दै पीचीची अवार्ड पाएका छन् । उनले लिगको सबै खेल सक्दा कूल ३६ गोल गरे ।

महिनावारीका बेला पेट दुखेमा...

  • 59 minutes ago
महिनावारीका बेला पेट दुखेमा...

महिनावारीका समयमा महिलामा सामान्य ढाड वा पेट दुख्ने, थकान महसुस हुने आदिजस्ता समस्या हुनुलाई स्वाभाविकै मानिन्छ । तर, कतिपय किशोरीमा सहनै नसक्ने गरी तल्लो पेट दुख्ने गर्छ । यो भने समस्या हो ।



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

महिनावारीका बेला पेट दुखेमा...

महिनावारीका बेला पेट दुखेमा...

महिनावारीका समयमा महिलामा सामान्य ढाड वा पेट दुख्ने, थकान महसुस हुने आदिजस्ता समस्या हुनुलाई स्वाभाविकै मानिन्छ । तर, कतिपय किशोरीमा सहनै नसक्ने गरी तल्लो पेट दुख्ने गर्छ । यो भने समस्या हो ।