सिड्नीमा पीडित भएका विद्यार्थीहरुलाई माईटिज मार्टको विशेष सहुलियत

सिड्नी । अस्ट्रेलियाका रजिस्टर नै नभएका कलेजहरुमा आएर दुःख पाइरहेका हजारभन्दा बढी नेपालीको हकहितको लागि बिभिन्नसंघ संथाहरुले कदम चालिरहेका छन् । यसैबिच सिड्नीको कोग्रास्थित नेपाली ग्रोसरी स्टोर, माईटिज मार्टले पनि सानो प्रयासको थालनी गरेको छ। 

 

पीडक कलेजको आईडी कार्ड लिएर स्टोरमा जाने विद्यार्थीहरुलाई मार्टले १५ देखी २० प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ । कठिन समयमा आर्थिक भार कम परोस् भन्ने उदेश्यले माईटिज मार्टले यस्तो कदम चालेको हो ।

 

माइटिजले एक प्रेस विज्ञप्ती जारी गर्दै आउँदो आईतबार मार्च ३ तारिकलाई ‘स्टुडेन्ट मार्केट डे’ को घोषणा गरि उक्त दिन स्टोरमा सपिङ गर्न जाने विद्यार्थीहरुलाई विशेष छुटको व्यवस्था समेत गरेको कुरा माईटिज मार्टको व्यवस्थापन टिमले जनाएको छ । 

 

 

अस्ट्रेलियामा कानूनविपरित चलाईएका कलेजहरुमा हजारभन्दा बढी नेपाली विद्यार्थी छन् । यहॉंको सरकार, नेपाली राजदुतावास, एनआरएन लगायत बिभिन्न नेपाली संस्थाहरुले विद्यार्थीहरुको समस्या समाधानका लागी पहल गरिरहेका छन् । तर, निकास भने निस्किन सकेको छैन । 

 


थप समाचार

महिनावारीका बेला पेट दुखेमा...

  • 28 minutes ago
महिनावारीका बेला पेट दुखेमा...

महिनावारीका समयमा महिलामा सामान्य ढाड वा पेट दुख्ने, थकान महसुस हुने आदिजस्ता समस्या हुनुलाई स्वाभाविकै मानिन्छ । तर, कतिपय किशोरीमा सहनै नसक्ने गरी तल्लो पेट दुख्ने गर्छ । यो भने समस्या हो ।

माझी भाषी फिल्म ‘मोङो डोङा–२’ को रिलिज मिति तोकियो

  • 44 minutes ago
माझी भाषी फिल्म ‘मोङो डोङा–२’ को रिलिज मिति तोकियो

काठमाडौं । माझी भाषी फिल्म ‘मोङो डोङा–२’ रिलिज मिति तोकिएको छ । गायक तथा अभिनेता यमनका स्टारर् ‘मोङो डोङा–२’ यही जेठ २५ गतेबाट दर्शकमाझ रिलिजमा आउने भएको छ ।

भारतमा भएको सातौँ चरणको मतदानमा मात्र ६१.१३ प्रतिशत मतदाताको सहभागिता

  • 45 minutes ago
भारतमा भएको सातौँ चरणको मतदानमा मात्र ६१.१३ प्रतिशत मतदाताको सहभागिता

नयाँ दिल्ली । भारतमा आइतबार सम्पन्न सातौं चरणको निर्वाचनमा ६१.१३ प्रतिशतले मतदान गरेको आँकलन निर्वाचन आयोगले साँझ ६ः४५ मा आफ्नो वेबसाइटमार्फत सार्वजनिक गरेको छ ।



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

महिनावारीका बेला पेट दुखेमा...

महिनावारीका बेला पेट दुखेमा...

महिनावारीका समयमा महिलामा सामान्य ढाड वा पेट दुख्ने, थकान महसुस हुने आदिजस्ता समस्या हुनुलाई स्वाभाविकै मानिन्छ । तर, कतिपय किशोरीमा सहनै नसक्ने गरी तल्लो पेट दुख्ने गर्छ । यो भने समस्या हो ।