News | Tag: एकता

आशंका आलोपालो अध्यक्षता र प्रधानमन्त्रीमा, टुंगिन बाँकी तीन विषय

आशंका आलोपालो अध्यक्षता र प्रधानमन्त्रीमा, टुंगिन बाँकी तीन विषय

2 days ago

काठमाडौँ । प्रधानमन्त्री ओलीले सोमबार प्रचण्डसँगको वार्ताबारे ब्रिफिङ गरेपछि एमाले नेताहरूले दुई पार्टीबीच मुख्य अविश्वास आलोपालो अध्यक्षता र प्रधानमन्त्रीमै देखिएको निष्कर्ष निकालेका छन् ।

एकता संयोजन समितिकै नेतालाई थाहा छैन, एकता प्रक्रिया कहाँ पुग्यो ?

एकता संयोजन समितिकै नेतालाई थाहा छैन, एकता प्रक्रिया कहाँ पुग्यो ?

2 months ago

काठमाडौं, माघ १९ । एमाले–माओवादी एकता अपेक्षाकृत रूपमा अगाडि बढ्न नसकेपछि एकता संयोजन समितिमै यस विषयमा प्रश्न उठेको छ । दुई पार्टी अध्यक्षलाई एकीकृत पार्टीको कार्यदिशा, नेतृत्वलगायत विषयमा छलफल गरी निचोड निकाल्न जिम्मेवारी दिए पनि अध्यक्षबीचको छलफल अल्झिएपछि समिति सदस्यले नै एकता प्रक्रियामा प्रश्न उठाएका हुन् ।

एकीकृत पार्टीको अध्यक्षमा अड्कियो पार्टी एकता

एकीकृत पार्टीको अध्यक्षमा अड्कियो पार्टी एकता

2 months ago

काठमाडौं, माघ १६ ।  नेताहरूको अभिव्यक्ति सुन्दा लाग्छ- एमाले-माओवादी एकता हुनै लाग्यो, लगभग भइसक्यो । तर, अन्तर्यका विकासक्रमले एकता प्रयास जटिल बन्दै गएको देखाएका छन् । दुई पार्टी अध्यक्षकै तहमा भएका छलफल पनि पहिलेभन्दा गिजोलिन थालेपछि एकता कठिन देखिन थालेको खबर आजको अन्नपूर्ण पोस्टमा छ ।

पाँच मधेसी दलबीच आज एकीकरण, नयाँ पार्टीको नाम राष्ट्रिय जनता पार्टी

पाँच मधेसी दलबीच आज एकीकरण, नयाँ पार्टीको नाम राष्ट्रिय जनता पार्टी

11 months ago

काठमाडौं, वैशाख ७ । मधेसकेन्द्रित पाँच दलहरुबीच आज एकीकरण हुने भएको छ । मधेसी मोर्चामा आवद्ध संघीय समाजवादी फोरमबाहेकका दलहरुबीच एकीकरण हुन लागेको हो । मधेसी जनअधिकार फोरम गणतान्त्रिक, तराई मधेस लोकतान्त्रिक पार्टी, तराई मधेस सद्भावना पार्टी, सद्भावना पार्टी र राष्ट्रिय मधेस समाजवादी पार्टीबीच आज औपचारिक रुपमा एकीकरण हुने बताइएको छ ।

नयाँ शक्ति अब संसदमा एक सिटे पार्टी !

नयाँ शक्ति अब संसदमा एक सिटे पार्टी !

1 year ago

काठमाडौं, फागुन १ । नयाँ शक्ति पार्टी अब संसदमा पनि सहभागी हुने भएको छ । तपाईलाई लाग्न सक्छ, निर्वाचनमै सहभागी नभएको नयाँ शक्ति कसरी संसदमा सहभागी हुनसक्छ ?

Page 1 of 1
hamropatro

प्रेम र यौन

भियाग्राका गम्भिर असरहरु

भियाग्राका गम्भिर असरहरु

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली

तपाईको शरीरमा पनि यी ५ लक्षण देखापर्छन् ? बेवास्ता नगर्नुस्

तपाईको शरीरमा पनि यी ५ लक्षण देखापर्छन् ? बेवास्ता नगर्नुस्

एजेन्सी । शरीरको हरेक भागका बारेमा गम्भीर हुन महत्त्वपूर्ण छ। किनभने जबसम्म हाम्रा शरीरका सबै भागहरू फिट हुँदैन तबसम्म तपाईले आफूलाई स्वस्थ राख्न सक्नुहुन्न ।

विचित्र विश्व

यी हुन् विश्वकै खतरनाक अपराधिहरु जसले डरलाग्दा घटना घटाए

यी हुन् विश्वकै खतरनाक अपराधिहरु जसले डरलाग्दा घटना घटाए

विश्वमा लाखौं मानिसहरु अपराधमा संलग्न छन् । ठगी, डकैती, चोरी, आतंकवाद, लागुपदार्थ तस्करी, हत्या, अपहरण र युद्ध अपराधहरु लगाएत अपराधमा संलग्न धेरै अपराधिहरु अन्तराष्ट्रिय प्रहरी संगठनको मोस्ट वान्टेड लिस्टमा छन् ।