News | Tag: एनसेल

एनसेल मेला शनिबार जाउलाखेल मैदानमा

एनसेल मेला शनिबार जाउलाखेल मैदानमा

3 months ago

काठमाडौं, पुष २८ । एनसेल प्रालिले आफ्ना ग्राहक तथा शुभचिन्तकहरुसँग थप नजिक भई खुसीयाली साटासाट गर्न र दु्रतगतिको मोवाइल ब्रोडव्याण्ड सेवा लङ्ग टर्म इभोलुसन÷फोरजीको अनुभव प्रदान गर्न, शनिबार (पुष २९) ललितपुरको जाउलाखेल फुटबल मैदानमा एनसेल मेला २०७४ आयोजना गर्दैछ । विराटनगर र पोखरामा भव्यरुपमा आयोजना पश्चात यो मेला विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु सहित जाउलाखेलमा आयोजना गर्न लागिएको हो ।

एनसेल मेला शनिबार बुटवलको सिद्घेश्वरी मैदानमा

एनसेल मेला शनिबार बुटवलको सिद्घेश्वरी मैदानमा

3 months ago

काठमाडौं, पुष २१ । एनसेलले आफ्ना ग्राहक तथा शुभचिन्तकहरुसँग थप नजिक भई खुसीयाली साटासाट गर्न र दु्रतगतिको मोवाइल ब्रोडव्याण्ड सेवा लङ्ग टर्म इभोलुसन÷फोरजीको अनुभव प्रदान गर्न, शनिबार (पुष २२) बुटवलको सिद्घेश्वरी मैदान, दीपनगरमा विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरुले भरिपूर्ण एनसेल मेला २०७४ आयोजना गर्दैछ ।

एनसेलले आइफिल्क्ससँग सहकार्य गर्ने, ग्राहक लाभान्वित हुने

एनसेलले आइफिल्क्ससँग सहकार्य गर्ने, ग्राहक लाभान्वित हुने

6 months ago

काठमाडौं, असोज २६ । एनसेल प्राइभेट लिमिटेडले यही बुधबार विश्वका विकासशील बजारहरुका लागि अग्रणी मनोरञ्जन सेवा आइफिल्क्ससँग सहकार्य गरेको घोषणा गरेको छ ।



एनसेलले एक सातामै पठायो ६० लाखभन्दा बढी बाढीपहिरो अलर्ट एसएमएस

एनसेलले एक सातामै पठायो ६० लाखभन्दा बढी बाढीपहिरो अलर्ट एसएमएस

8 months ago

काठमाडौं, साउन ३२ । एनसेलले गएको एक हप्ता (साउन २४ देखि साउन ३०) मा बाढी प्रभावित तथा बाढीपहिरोको उच्च जोखिम रहेका देशका विभिन्न स्थानहरुमा बसोबास गर्ने ग्राहकहरुलाई ६० लाख भन्दा बढि बाढीपहिरोको सम्बन्धि पूर्वसूचना पठाएको बताएको छ ।

एनसेलले ल्यायो ‘म्याजिक भ्वाइस’ सेवा

एनसेलले ल्यायो ‘म्याजिक भ्वाइस’ सेवा

9 months ago

काठमाडौं, असार १९ । एनसेल प्राइभेट लिमिटेडले प्रिपेड र पोस्टपेट सवै ग्राहककोलागि नयाँ सेवा उपलब्ध गराएको छ । एनसेलबाट कुरा गर्दा आफ्नो आवाज र ब्याकग्राउण्डको आवाजसमेत परिवर्तन गरेर मोबाइलमा कुरा गर्न सकिने बताएको छ ।

टेलियासोनेराले भन्योः कर तिर्न बाँकी छैन, तिर्दैनौ

टेलियासोनेराले भन्योः कर तिर्न बाँकी छैन, तिर्दैनौ

10 months ago

काठमाडौं, जेठ २५ । एनसेलको स्वामित्व मलेसियाको एक्जियटालाई बिक्री गरेर नेपालबाट बाहिरिएको बहुराष्ट्रिय दूरसञ्चार कम्पनी टेलियासोनेराले नेपालमा आफुले कर तिर्नुपर्ने दायित्व बाँकी नरहेको बताएको छ

प्रविधि हस्तान्तरण र पुर्वाधार निर्माणमा एनसेलले ३० अर्ब लगानी गर्ने

प्रविधि हस्तान्तरण र पुर्वाधार निर्माणमा एनसेलले ३० अर्ब लगानी गर्ने

10 months ago

काठमाडौं, जेठ २५ । एनसेलले ९०० मेगाहर्ज र १८०० मेगाहर्ज ब्याण्डमा प्रविधि तटस्थता अवलम्बन गर्दै थ्रिजी प्रविधिमा आधारित मोबाइल सेवाको विस्तार दोब्बर गरी देशको कुल जनसंख्याको ६० प्रतिशतमा दु्रत गतिको मोबाइल इन्टरनेट सेवा पुर्याउने बताएको छ ।

एनसेलले थप १३ अर्ब ६० करोड पुँजीगत लाभकर तिर्यो

एनसेलले थप १३ अर्ब ६० करोड पुँजीगत लाभकर तिर्यो

10 months ago

काठमाडौं, जेठ २२ । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले लाभकरबापत थप १३ अर्ब ६० करोड रुपैयाँ तिरेको छ ।

काठमाडौंमा आजैबाट एनसेलको फोरजी सेवा, एक जिबी डेटा तीन दिन निःशूल्क

काठमाडौंमा आजैबाट एनसेलको फोरजी सेवा, एक जिबी डेटा तीन दिन निःशूल्क

10 months ago

काठमाडौं, जेठ १८ । एनसेलका ग्राहकले अब चौथो पुस्ताको मोवाइल सेवा फोरजी÷लङ्ग टर्म इभोलुसन (एलटिई) सेवा उपयोग गर्न पाउने भएका छन् ।

एक रुपैयाँमा एनसेलको सिम, ३० दिनसम्म माइफाइभमा अनलिमिटेड कल

एक रुपैयाँमा एनसेलको सिम, ३० दिनसम्म माइफाइभमा अनलिमिटेड कल

1 year ago

काठमाडौं, चैत २० । एनसेलले २०७३ सालको माध्यामिक शिक्षा परीक्षा (एसईई) मा सहभागी भएका परीक्षार्थीहरुका लागि ‘पहिलो सिम’ नामक विषेश अफर ल्याएको छ ।

एनसेलको अफर : लोकल कलको दरमा ३० मुलुकमा कुरा गर्न सकिने

एनसेलको अफर : लोकल कलको दरमा ३० मुलुकमा कुरा गर्न सकिने

1 year ago

काठमाडौं । एनसेलका ग्राहकले अब लोकल कलको दरमा ३० मुलुकमा कुरा गर्न सक्नेछन् ।

मिनेन्द्र रिजालले एनसेलको पक्ष लिँदा लेखा समितिमा बवाल

मिनेन्द्र रिजालले एनसेलको पक्ष लिँदा लेखा समितिमा बवाल

1 year ago

काठमाडौं, माघ १२ । व्यवस्थापिका संसद सार्वजनिक लेखा समितिको बैठकमा एनसेललाई कर तिराएर मात्रै थप सेवाका अनुमति दिने विषयमा एउटै पार्टीका सांसदहरु पक्ष र विपक्षमा उभिँदा चर्काचर्की भएको छ ।

Page 1 of 1
hamropatro

प्रेम र यौन

भियाग्राका गम्भिर असरहरु

भियाग्राका गम्भिर असरहरु

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली

कुन राशिका मानिसहरु अत्यन्त धनी ?

कुन राशिका मानिसहरु अत्यन्त धनी ?

एजेन्सी । तपाईं कुनै व्यापार शुरु गर्नुहुँदैछ भने तपाईंको राशिले यसमा मद्दत गर्न सक्छ ।

 

संसारभरि गरिएको सर्वेक्षणमा कुनै विशेष राशिको मानिस व्यापारमा अत्यन्त सफल भएको देखिएको छ । संसारभरिका अर्बपतिहरूको जन्मदिनलाई आधार मानेर उनीहरूको राशि पत्ता लगाएर यो सर्वेक्षण गरिएको थियो । यसको परिणाम फोर्ब्स पत्रिकामा पनि छापिएको थियो ।

विचित्र विश्व

यी हुन् विश्वकै खतरनाक अपराधिहरु जसले डरलाग्दा घटना घटाए

यी हुन् विश्वकै खतरनाक अपराधिहरु जसले डरलाग्दा घटना घटाए

विश्वमा लाखौं मानिसहरु अपराधमा संलग्न छन् । ठगी, डकैती, चोरी, आतंकवाद, लागुपदार्थ तस्करी, हत्या, अपहरण र युद्ध अपराधहरु लगाएत अपराधमा संलग्न धेरै अपराधिहरु अन्तराष्ट्रिय प्रहरी संगठनको मोस्ट वान्टेड लिस्टमा छन् ।