News | Tag: गाउँपालिका

उम्मेदवारको चुनाव चिह्नः कट्टुदेखि मःमः सम्म

उम्मेदवारको चुनाव चिह्नः कट्टुदेखि मःमः सम्म

3 days ago

काठमाडौं, वैशाख ७ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको लागि करीब ६० प्रतिशत मतपत्र छपाई गरेको बताएको छ । अहिले जनकशिक्षा सामग्री केन्द्रले स्थानीय तह निर्वाचनको लागि मतपत्र छापिरहेको छ ।

एक वर्ष भित्र सबै स्थानीय तहमा बैंकका शाखा

एक वर्ष भित्र सबै स्थानीय तहमा बैंकका शाखा

1 week ago

काठमाडौं, चैैत २९ । आगामी आर्थिक वर्षमा मुलुकका सबै ७४४ स्थानिय तहमा बैंकको शाखा खुल्ने भएका छन् ।

७४४ स्थानीय तहमा कति हुन्छ जनप्रतिनिधिको संख्या ? यस्तो छ व्यवस्था

७४४ स्थानीय तहमा कति हुन्छ जनप्रतिनिधिको संख्या ? यस्तो छ व्यवस्था

1 month ago

काठमाडौं, चैत्र ८ । संघीयता कार्यन्वयन सुरु भएसँगै स्थानीयत तहको पुनर्संरचना कार्यन्वयनमा आएको छ । तल्लो तलहमा साविकको गाउँ विकास समिति र त्यसअन्र्तगतका वडाहरु भंग गरेर सरकारले गाउँपालिको अवधारणा कार्यन्वयनमा ल्याएको छ ।

गाउँपालिका र नगरपालिकामा यसरी हुन्छ जनप्रतिनिधिकाे निर्वाचन, जान्नै पर्ने तथ्य

गाउँपालिका र नगरपालिकामा यसरी हुन्छ जनप्रतिनिधिकाे निर्वाचन, जान्नै पर्ने तथ्य

1 month ago

काठमाडौं, चैत्र १ । सरकारले गत शुक्रबारबाट ७ सय ४४ स्थानीय तह कार्यान्वयनमा ल्याएको छ । यसअघि स्थानीय निकायको रुपमा रहेका गाउँ विकास समिति र नगरपालिकाहरु स्थानीय तहको रुपमा गाउँपालिका र नगरपालिकामा परिणत भएका छन् ।

 

जिल्ला विकास समिति जिल्ला समन्वय समितिमा रुपान्तरण भएको छ । गाउँपालिका, नगरपालिका र जिल्ला समन्वय समितिले अब स्थानीय तहको रुपमा काम गर्नेछन् ।


संविधानको धारा २१४ को उपधारा (४) मा व्यवस्था भएअनुसार गाउँपालिका र नगरपालिकाको कार्यकारी कार्य गाउँ कार्यपालिका र नगर कार्यपालिकाको नाममा हुनेछ ।

हेर्नुस तपाई कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो ?

हेर्नुस तपाई कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो ?

1 month ago

काठमाडौं, फागुन २८ । सरकारले स्थानीय तहको संरचना राजपत्रका प्रकाशित गरेसँगै पुरानो संरचनाको गाउँ विकास समिति र नगरपालिकाहरु विघटन भएका छन् । अब स्थानीय निकाय स्थानीय तहमा रुपान्तरण भएको छ ।


साविकका गाविसहरु वडा कार्यलयमा रुपान्तरण भएका छन् । अब ७४४ वटा स्थानीय तहको संरचना आजैबाट कार्यन्वयनमा आएको छ ।

७४४ स्थानीय तह आजैबाट कार्यन्वयन, यस्ता छन गाउँपालिकाको अधिकार क्षेत्र

७४४ स्थानीय तह आजैबाट कार्यन्वयन, यस्ता छन गाउँपालिकाको अधिकार क्षेत्र

1 month ago

काठमाडौं, फागुन २८ । सरकारले गाउँ विकास समितिहरुको संरचना आजैदेखि भंग भएको घोषणा गरेको छ ।


स्थानीय विकास मन्त्री कमल थापाले शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरी गाविस संरचनाहरु विघटन भएको घोषणा गरेका हुन् ।

Page 1 of 1
hamropatro


प्रेम र यौन

लुकी–लुकी मोबाइलमा पोर्न भिडियो हेर्छन् महिला

लुकी–लुकी मोबाइलमा पोर्न भिडियो हेर्छन् महिला

काठमाडौं । मोबाइलबाट पोर्न भिडियो हेर्नेमा महिलाहरु पुरुषभन्दा निकै अघि देखिएका छन् ।

जीवनशैली

डण्डीफोरले सताएको छ ? अब यसो गर्नुहोस्

डण्डीफोरले सताएको छ ? अब यसो गर्नुहोस्

शरीरमा भिटामिन बी–१२ को मात्रा धेरै हुादा डन्डिफोर आउने युनिभर्सिटी अफ क्यालिफोर्नियाका वैज्ञानिकले गरेको एक अध्ययनले देखाएको छ ।