News | Tag: गोरखा

गोरखाको लाप्राकहुँदै पहिलो पटक गुम्दा पुग्यो बस

गोरखाको लाप्राकहुँदै पहिलो पटक गुम्दा पुग्यो बस

2 months ago

गोरखा, माघ १६ । उत्तरी गोरखाको धार्चे गाउँपालिकामा दरौदी करिडोर मार्फत पहिलो पटक बस पुगेको छ ।

गोरखा काशीगाउँका भूकम्पपीडितले यो वर्ष पनि घर बनाउन नपाउने

गोरखा काशीगाउँका भूकम्पपीडितले यो वर्ष पनि घर बनाउन नपाउने

2 months ago

गोरखा, माघ १५ । गोरखाको काशीगाउँका एक दर्जन भूकम्पपीडितले यस वर्ष घर बनाउन नपाउने भएका छन् ।

इँट्टा भट्टामा जीवन खोज्दै गोरखाका बालबालिका

इँट्टा भट्टामा जीवन खोज्दै गोरखाका बालबालिका

3 months ago

गोरखा, पुस २६ । जीवनले यहाँसम्म ल्याइपुर्याउला भनेर कविता परियारले कहिल्यै पनि सोचेकी थिइनन् । कलम र कापी च्याप्ने उनका कलिला हातका औंलाहरु इँट्टामा सौन्दर्य भर्नमा व्यस्त छन् ।

भूकम्पपीडितलाई दोस्रो किस्ता लिइसक्ने अवधि थप्न जिसस गोरखाले अनुरोध गर्ने

भूकम्पपीडितलाई दोस्रो किस्ता लिइसक्ने अवधि थप्न जिसस गोरखाले अनुरोध गर्ने

3 months ago

गोरखा, पुस २१ । जिल्ला समन्वय समितिले पुननिर्माणका लागि तोकिएको समय सिमा थप गर्नुपर्ने निर्णय गरेको छ । 

ट्याक्टरको ठक्करबाट गोरखामा एकजनाको ज्यान गयो

ट्याक्टरको ठक्करबाट गोरखामा एकजनाको ज्यान गयो

3 months ago

गोरखा, पुस २० । गोरखामा ट्रयाक्टरले ठक्कर दिदा एक जनाको ज्यान गएको छ ।

गोरखाको मतगणना स्थलमा तारजालीसंगै सीसी क्यामेरा, पत्रकारलाईसमेत प्रवेश निषेध

गोरखाको मतगणना स्थलमा तारजालीसंगै सीसी क्यामेरा, पत्रकारलाईसमेत प्रवेश निषेध

4 months ago

गोरखा, मंसिर २० । बिहीबार साँझ ५ बजेदेखि हुने गोरखामा मतगणनाका लागि तारजाली र सीसी क्यामेरा जडान गरिएको छ । प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मतगणना स्थलको सुरक्षालाई मध्यनजर गर्दै तारजाली र सिसी क्यामेरा जडान गरिएको हो ।

 

दुई निर्वाचन क्षेत्र र चार प्रदेश रहेको गोरखामा दोस्रो चरणको मतदान सकिनेबित्तिकै मतगणना सुरु गर्नका लागि तयारी पूरा भएको जिल्ला निर्वाचन कार्यालय गोरखाले जनाएको छ । ‘२१ गतेबाट मतगणना सुरु गर्न हामीले सबै तयारी पुरा गरिसकेका छौ, यो पटक मतगणना स्थलको सुरक्षा निक्कै कडा बनाएका छौ’ जिल्ला निर्वाचन अधिकृत नारायण प्रसाद सापकोटाले भने ।

गोरखाका सेलिब्रेटी उम्मेदवारको चुनावी प्रतिस्पर्धा, यस्तो हिसाब र विश्लेषण

गोरखाका सेलिब्रेटी उम्मेदवारको चुनावी प्रतिस्पर्धा, यस्तो हिसाब र विश्लेषण

5 months ago

गोरखा, कात्तिक २९ । निर्वाचन नजिकिँदै गर्दा गोरखाको चुनावी माहोल रौनकपूर्ण भएको छ । पहिलो चरणको निर्वाचनमा सबै भन्दा धेरै चर्चा र चासोका विषय बनेको गोरखाको उम्मेदवारहरु सबै सेलिब्रेटी मानिन्छन् । २ गठबन्धनमा विभाजित भएर प्रतिस्पर्धा उत्रिएपछि अनेक खालका आंकलन समेत भईरहेका छ ।

 


सबैका आ–आफ्नै पृष्ठभुमी र राजनितिक धरातल छ । कोही सांगठानिक रुपमा बलिया देखिन्छन त कोही जनतामा माझ लोकप्रिय छन् । गोरखाको निर्वाचनलाई तटस्थ ढङ्गले विष्लेष्ण गर्न सक्ने अवस्था छैन ।

 पुनःसर्वेक्षणमा रहेका गोरखाका इन्जिनियरलाई फिर्ता बोलाइयो, भूकम्पपीडित आक्रोशित

पुनःसर्वेक्षणमा रहेका गोरखाका इन्जिनियरलाई फिर्ता बोलाइयो, भूकम्पपीडित आक्रोशित

5 months ago

गोरखा, कात्तिक २३ । गुनासो फारम भरेका गोरखाका भूकम्पपीडितको पुनःसर्वेक्षणमा कार्यरत इन्जिनियरहरुलाई फिर्ता बोलाइएको छ ।

गाउँपालिका केन्द्र सार्ने विषयको बिबाद बढेपछि गोरखामा तनाव, खुकुरी प्रहारबाट तीन जना घाइते

गाउँपालिका केन्द्र सार्ने विषयको बिबाद बढेपछि गोरखामा तनाव, खुकुरी प्रहारबाट तीन जना घाइते

5 months ago

गोरखा, कात्तिक २० । भिमसेन गाउँपालिकाको केन्द्र सार्ने विवाद उत्कर्षमा पुगेको छ ।

गोरखामा बाबुरामका चार चुनौती

गोरखामा बाबुरामका चार चुनौती

5 months ago

गोरखा, कात्तिक १९ । पहिलो चरणमा मंसिर १० गते हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचनका सन्दर्भमा गोरखाले सबैको ध्यान केन्द्रित गरेको छ । बिशेष गरेर गोरखामा ‘हेभीवेट’ उम्मेदवारहरु हुनु र कुनै बेलाका सहयात्री एउटै क्षेत्रबाट चुनावी भिडन्तमा उत्रनुले पनि गोरखाको चुनावी माहोल तातेको हो ।

 

कुनै समय थियो, माओवादीमा दुवै उपाध्यक्ष पदमा रहेका डाक्टर बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ अहिले एकले अर्कालाई सिध्याउन लागिपरेका छन् । आफ्नो अस्तित्वको लडाईमा रहेका बाबुराम र नारायणकाजी दुवै आफंैले जित्ने दाबी गरिरहेका छन् ।

बारपाकपछि लापुमा भाइरल फैलियो, परीक्षणका लागि स्वास्थ्य टोली जाँदै

बारपाकपछि लापुमा भाइरल फैलियो, परीक्षणका लागि स्वास्थ्य टोली जाँदै

5 months ago

गोरखा, कात्तिक ७ । गोरखाको लापुमा फैलिएको भाइरल नियन्त्रणमा आउन नसकेपछि जिल्लाबाट थप स्वास्थ्य टोली पठाइएको छ ।

बाबुराम-नारायणकाजी जुहारी : दुवै नेता आपसमा ‘खुइल्याउन’ लागि परे

बाबुराम-नारायणकाजी जुहारी : दुवै नेता आपसमा ‘खुइल्याउन’ लागि परे

5 months ago

गोरखा, कात्तिक ६ । पहिलो चरण अन्तरगत मंसिर १० गते हुने निर्वाचनमा धेरै मानिसको ध्यान खिचिएको गोरखाको क्षेत्र नं २ को लागि नयाँशक्ति पार्टीका संयोजक डा। बाबुराम भट्टराई र माओवादी केन्द्रका बरिष्ठ नेता नारायणकाजी श्रेष्ठ चुनावी मैदानमा उत्रिएका छन् ।

Page 1 of 2
hamropatro

प्रेम र यौन

भियाग्राका गम्भिर असरहरु

भियाग्राका गम्भिर असरहरु

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली

अम्बानीकी छोरी : यति सानै उमेरमा ४ करोड भन्दा बढी कमाउँछिन्

अम्बानीकी छोरी : यति सानै उमेरमा ४ करोड भन्दा बढी कमाउँछिन्

एजेन्सी । रिलायन्स र जियोको बोर्ड मिटिङमा आफ्नो दमदार प्रस्तुती दिएकी एसियाकै धनि मुकेश अम्बानीकी छोरी ईशा अम्बानी छिट्टै बलिउडमा देखिने भएकी छिन् । उनी फिल्म प्रोड्युसरको रुपमा बलिउडमा प्रवेश गर्न लागेकी हुन् ।

विचित्र विश्व

२७ वर्ष काटेपछि बुढीकन्ये !

२७ वर्ष काटेपछि बुढीकन्ये !

एजेन्सी । २७ वर्षभन्दा उमेर कटेका युवतीलाई चिनीयाँ समाजमा ‘बुढी कन्या’ भनेर हैरान पार्छ । समयमै विवाह गर्नुपर्ने राय बाड्ने यहाँको समाज उमेर उकालो लाग्ने बित्तिकै छानेर छाडिएकी वा कुनै गम्भिर समस्या भएकी भन्नेसम्म शंका गर्छ ।