News | Tag: दाङ

दाङ पूर्ण खोपयुक्त जिल्ला घोषणा हुँदै

दाङ पूर्ण खोपयुक्त जिल्ला घोषणा हुँदै

2 weeks ago

दाङ, पुस २१ । दाङलाई पुस २३ गते औपचारिक कार्यक्रमको आयोजना गरी पूर्ण खोपयुक्त जिल्लाका रुपमा घोषणा गर्ने तयारी गरिएको छ ।

प्रदेश राजधानी भए दाङका कुन कार्यालयमा के रहन्छन् ?

प्रदेश राजधानी भए दाङका कुन कार्यालयमा के रहन्छन् ?

2 weeks ago

दाङ, पुस २० । औपचारिक रुपमा पहिलो पटक नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले दाङ राजधानी हुने भनेपछि चर्चा रहेको दाङ प्रदेशको राजधानी हुने तयारीमा रहेको छ ।

उम्मेदवारहरुले अझै पनि खर्च विवरण बुझाएनन्

उम्मेदवारहरुले अझै पनि खर्च विवरण बुझाएनन्

3 weeks ago

दाङ, पुस ११ । मंसिर २१ गते भएको प्रतिनिधि र प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम आएको दुई हप्ता बितिसक्दा पनि अहिलेसम्म एकजना उम्मेदवार बनेका नेताले खर्च विवरण पेश गरेका छैनन् ।

समानुपातिकमा एमालेलाई कांग्रेसले उछिन्यो

समानुपातिकमा एमालेलाई कांग्रेसले उछिन्यो

1 month ago

दाङ, मंसिर २७ । प्रत्यक्ष तर्फको मतपरिणाम सार्वजनिक भएको तीन दिनपछि दाङमा सामानुपातिक तर्फको मत परिणाम सार्वजनिक भएको छ । जसअनुसार नेपाली काँग्रेस पहिलो स्थानमा रहेको छ भने नेकपा एमाले दोस्रो स्थानमा रहेको छ ।

 

यस्तै तेस्रो स्थानमा नेकपा माओवादी केन्द्र रहेको छ भने चौथो स्थानमा राष्ट्रिय जनमोर्चाले कब्जा गरीरहेको समयमा दाङमा विवेकशील साझा पार्टीले पाचौँ स्थान सुरक्षित गरेको छ । छैठौँ स्थानमा राप्रपा रहेको छ भने सातौँ स्थानमा नेकपा माले रहेको मतले देखाएको छ ।

समानुपातिकतर्फ दाङमा एमाले अगाडि, काँग्रेस दोस्रो

समानुपातिकतर्फ दाङमा एमाले अगाडि, काँग्रेस दोस्रो

1 month ago

दाङ, मंसिर २६ । प्रत्यक्ष तर्फ प्रतिनिधि र प्रदेशसभाको मतपरिणाम सार्वजनिक भएपछि समानुपातिक तर्फको गनणा सुरु भएको छ । 

दाङमा चार हजार बढी सुरक्षाकर्मी परिचालन हुने, संबेदशनील केन्द्रमा प्रहरी निरीक्षकले कमाण्ड गर्ने

दाङमा चार हजार बढी सुरक्षाकर्मी परिचालन हुने, संबेदशनील केन्द्रमा प्रहरी निरीक्षकले कमाण्ड गर्ने

1 month ago

घोराही, मंसिर २० । भोलि हुने दोस्रो चरणको निर्वाचनका लागि दाङमा ४ हजार एक सय बढी सुरक्षाकर्मी परिचानल गरिने भएको छ । दाङका प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठका अनुसार निर्वाचनको सुरक्षाका लागि सुरक्षाकर्मी परिचालन हुने र सादा पोशकमा समेत सुरक्षाकर्मी आवश्यकता अनुसार खटाइने भएको हो ।

 

निर्वाचन शान्तिपूर्ण रुपमा होस भन्ने उदेश्यका साथ नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त सुरक्षा टोली खटिएको उनको भनाई छ । निर्वाचन निष्पक्ष र भयरहित रुपमा सम्पन्न हुने भन्दै उनले ढुक्क भएर मतदान गर्नका लागि जान मतदातालाई आग्रह पनि गरेका छन् ।

चुनावविरोधी ३२ जना प्रहरीको नियन्त्रणमा

चुनावविरोधी ३२ जना प्रहरीको नियन्त्रणमा

1 month ago

दाङ, १९ मंसिर । दाङमा चुनावविरोधी कार्यमा संलग्न ३२ जनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ । उनीहरुलाई जिल्लाका विभिन्न स्थानबाट विप्लव नेतृत्वका ३२ जना कार्यकर्ता पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

 

मंसिर २१ गतेका लागि तय गरिएको प्रतिनीधि र प्रदेशसभा सदस्य चुनावलाई विथोल्ने कार्यमा संलग्न भएका ३२ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी एवं प्रबक्ता भुवनेश्वर तिवारीले जानकारी दिए । पक्राउ परेकालाई आवश्यक अनुसन्धान जारी राखेको प्रबक्ता तिवारीले जानकारी दिए ।

कांग्रेसको घोषणपत्र : दाङ जिल्लालाई गुइठामुक्तदेखि राजधानीसम्म

कांग्रेसको घोषणपत्र : दाङ जिल्लालाई गुइठामुक्तदेखि राजधानीसम्म

2 months ago

दाङ, मंसिर २ । आगामी मंसिर २१ गते हुने प्रतिनीधी सभा र प्रदेश सभा सदस्यको निर्बाचनका लागि दाङ काँग्रेसले घोषणा पत्र सार्बजनिक गरेको छ । नेपाली कांग्रेस दाङले घोराहीमा एक कार्यक्रमको आयोजना गरी घोषणा पत्र सार्बजनिक गरेको हो ।

 


घोषणपत्रमा जिल्लालाई गुइठामुक्त जिल्ला बनाउनेदेखि प्रदेश राजधानी बनाउने विषय समेटिएका छन् ।


समृद्ध दाङ बनाउनका लागि राजधानी बनाउने, दिर्घकालिन विकासका लागि पूर्वाधार निर्माण गर्न दाङ र देउखुरी उपत्यकामा बृहत चक्रपथ निर्माण गर्ने, दाङ–देउखुरीको ब्यबस्थित विकास निर्माणका लागि गुरुयोजना तयार पार्ने, परिणममुखी विकास योजनलाई प्राथमिकता दिने घोषणपत्रमा समाबेश गरिएको छ ।

 

दाङको पश्चिम क्षेत्रमा केसी कि गिरी ?

दाङको पश्चिम क्षेत्रमा केसी कि गिरी ?

2 months ago

दाङ, कात्तिक २९ । दाङका तीन वटा क्षेत्रमध्ये ३ नम्बरमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य दिपक गिरीले बाम गठबन्धनका तर्फबाट नेकपा एमालेका जिल्ला सचिव हिराचन्द्र केसीले प्रतिस्पर्धा गर्दै छन् । सबैभन्दा धेरै मतदाता रहेको क्षेत्रका रुपमा रहेको यसक्षेत्रमा गिरीले प्रतिष्ठाको रुपमा लिएका छन् भने केसीले पहिलो पटक जनताका बीचमा परीक्षा दिने दिँदैछन् ।

दाङमा कसको पल्लाभारी ? यस्तो बदलिएको हिसाब

दाङमा कसको पल्लाभारी ? यस्तो बदलिएको हिसाब

2 months ago

दाङ, कात्तिक २४ । मंसिर २१ गते दोस्रो चरणमा हुने प्रदेश तथा प्रतिनिधिसभा सदस्यका लागि दाङमा मुख्यगरी बाम गठबन्धन र नेपाली काँग्रेसबीच हुने देखिएको छ । प्रदेश र प्रतिनीधिसभा सदस्य पदमा को विजयी होला भनेर आँकलन गर्ने मुख्य विषय असार १४ गतेको भएको स्थानीय तहको मतपरिणामलाई हर्ने हो भने बाम गठबन्धन र काँग्रेसबीच प्रतिस्पर्धा हुने देखिएको हो ।

दाङमा आठजना महिला चुनावी मैदानमा उत्रिए

दाङमा आठजना महिला चुनावी मैदानमा उत्रिए

2 months ago

दाङ, कात्तिक २३ । मंसिर २१ गते हुनगइरहेको प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचनमा प्रत्यक्षतर्फ दाङबाट आठजना महिला चुनावी मैदानमा उत्रिएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय दाङका अनुसार प्रतिनिधि सभा सदस्यमा चार र प्रदेश सभा सदस्यमा चार गरी जम्मा आठ जना महिला चुनावी मैदानमा उत्रेका हुन् ।

 

यसरी चुनावी मैदानमा उत्रिनेमा प्रतिनिधि सभा सदस्यका लागि दाङ क्षेत्र नं १ बाट नेपाली काँग्रसबाट सुशीला चौधरी, प्रतिनिधि सभा सदस्यका लागि सोही क्षेत्रबाट नेकपा मालेबाट रेखा केसी, दाङ क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्यका लागि मंगोल नेशनल अर्गनाइजेसन पार्टीबाट दिलमाया बुचा र प्रतिनिधि सभा सदस्यका लागि दाङ क्षेत्र नं ३ बाट राष्ट्रिय जनमोर्चाबाट कमला जिसी चुनावी मैदानमा उत्रिनु भएको हो ।

उम्मेदवारको मत तान्ने ‘ट्याक्टिस’: दाङलाई प्रदेश राजधानी बनाउने दुबै गठबन्धनका नेताको दाबी

उम्मेदवारको मत तान्ने ‘ट्याक्टिस’: दाङलाई प्रदेश राजधानी बनाउने दुबै गठबन्धनका नेताको दाबी

2 months ago

दाङ, कात्तिक १९ । नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले भूगोल र वातावरणका दृष्टिले दाङ प्रदेशको राजधानी हुने बताएका छन् । जनताको जीवन र राष्ट्रको विकासका लागि बाम एकताको प्रयास भएको भन्दै नेता महराले निर्वाचनपश्चात एउटै कम्युनिष्ट पार्टी निर्माण भएरै छाड्ने दावी गरे । दाङ क्षेत्र नम्बर २ का प्रतिनीधी सभा सदस्यका उम्मेदवार समेत रहेका नेता महराले छोटो समयमा सरकार परिबर्तन हुने प्रक्रियालाई बाम गठबन्धन अन्त्य गर्ने बताए ।

Page 1 of 5
hamropatro

प्रेम र यौन

यी हुन् भारतीय मुलका १२ चर्चित पोर्न स्टार

यी हुन् भारतीय मुलका १२ चर्चित पोर्न स्टार

मुम्बई—पोर्न स्टारका रुपमा पहिचान बनाइसकेकी सन्नी लियोन अहिले बलिउडकी लोकप्रिय स्टारमा गनिन्छिन् । सन्नी लियोनको जन्म १३ मई १९८१ म क्यानडामा पन्जाबी शिख परिवारमा भएको हो । 

जीवनशैली

पिसाब 'इन्फेक्सन' छ ? लौकाको जुस खानुहाेस्

पिसाब 'इन्फेक्सन' छ ? लौकाको जुस खानुहाेस्

एजेन्सी । मानिसहरु बिहानै उठ्नेबितिकै चिया वा कफी पिउने गर्दछन् । यो पहिलेदेखीनै चल्दै आएको चलन हो ।

विचित्र विश्व

यो देश, जहाँ एउटीमात्र विवाह गरे जन्मकैदको सजाय हुन्छ !

यो देश, जहाँ एउटीमात्र विवाह गरे जन्मकैदको सजाय हुन्छ !

विश्वभर केही यस्ता देशहरु रहेका छन् जहाँ अजब गजब नियम कानुनहरु रहेका छन् । नेपालमा एकभन्दा बढी विवाहलाइै गैरकानुनी मानिन्छ । नेपालमा कानुनको पालना गर्दै मानिसहरु एउटा विवाह गर्नेछन् ।