News | Tag: नगरपालिका

गाउँपालिका र नगरपालिकामा यसरी हुन्छ जनप्रतिनिधिकाे निर्वाचन, जान्नै पर्ने तथ्य

गाउँपालिका र नगरपालिकामा यसरी हुन्छ जनप्रतिनिधिकाे निर्वाचन, जान्नै पर्ने तथ्य

1 week ago

काठमाडौं, चैत्र १ । सरकारले गत शुक्रबारबाट ७ सय ४४ स्थानीय तह कार्यान्वयनमा ल्याएको छ । यसअघि स्थानीय निकायको रुपमा रहेका गाउँ विकास समिति र नगरपालिकाहरु स्थानीय तहको रुपमा गाउँपालिका र नगरपालिकामा परिणत भएका छन् ।

 

जिल्ला विकास समिति जिल्ला समन्वय समितिमा रुपान्तरण भएको छ । गाउँपालिका, नगरपालिका र जिल्ला समन्वय समितिले अब स्थानीय तहको रुपमा काम गर्नेछन् ।


संविधानको धारा २१४ को उपधारा (४) मा व्यवस्था भएअनुसार गाउँपालिका र नगरपालिकाको कार्यकारी कार्य गाउँ कार्यपालिका र नगर कार्यपालिकाको नाममा हुनेछ ।

हेर्नुस तपाई कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो ?

हेर्नुस तपाई कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो ?

1 week ago

काठमाडौं, फागुन २८ । सरकारले स्थानीय तहको संरचना राजपत्रका प्रकाशित गरेसँगै पुरानो संरचनाको गाउँ विकास समिति र नगरपालिकाहरु विघटन भएका छन् । अब स्थानीय निकाय स्थानीय तहमा रुपान्तरण भएको छ ।


साविकका गाविसहरु वडा कार्यलयमा रुपान्तरण भएका छन् । अब ७४४ वटा स्थानीय तहको संरचना आजैबाट कार्यन्वयनमा आएको छ ।

Page 1 of 1
hamropatro

प्रेम र यौन

महिलाहरु यस कारण रातिमा सम्बन्ध बनाउन रुचाउँछन्–अनुसन्धानकर्ता

महिलाहरु यस कारण रातिमा सम्बन्ध बनाउन रुचाउँछन्–अनुसन्धानकर्ता

जब रात पर्छ तब महिलाहरु पनि सेक्सका लागि रोमान्टिक मुड बनाउने गर्छन् । हालसम्म महिलाहरु लाजका कारण रातमा सेक्स गर्न रुचाउने गरेको कारण बताइदै आइएको थियो । तर, अनुसन्धानकर्ताले यसबारे अध्ययन गरेका छन् ।

जीवनशैली

विवाह गर्न यस्ता ट्रेनिङ लिन्छन् जापानका युवाहरु

विवाह गर्न यस्ता ट्रेनिङ लिन्छन् जापानका युवाहरु

विवाह गर्नु एउटा ठुलो निर्णय लिनु हो । तर, कुनै ठाउँमा भने यो ठुलो मुस्किल समेत बन्ने गरेको छ । जापानका अविवाहित युवाहरु विवाह विवाहको लायक बन्न केही विशेष कुराहरु सिक्ने गर्छन् । जापानमा यो अचम्म लाग्दो परम्परालाई ‘इकुमेन’ भनिन्छ ।

विचित्र विश्व

तापक्रम वृद्धिको असरले होचो हुनेछन् मानिसहरु !

तापक्रम वृद्धिको असरले होचो हुनेछन् मानिसहरु !

ग्लोबल वार्मिङको कारणले वातावरणमा पर्ने धेरै नकरात्मक असरहरुको बारेमा हामीले सुनेका छौं तर, यससँग सम्बन्धित एउटा नयाँ तथ्य अगाडी आएको छ ।