News | Tag: नेकपा एमाले

 अन्तर्घात  गर्ने एमालेका १७ जना पार्टीबाट निष्काशित

 अन्तर्घात गर्ने एमालेका १७ जना पार्टीबाट निष्काशित

3 days ago

बैतडी, साउन ३ । नेकपा एमाले बैतडीले स्थानीय तहको निर्वाचनमा जिम्मेवार पदमा बसेर पार्टीलाई अन्तर्घात गर्ने १७ जनालाई साधारण सदस्यसमेत नरहने गरी निष्काशनको कारबाही गरेको छ ।

एमालेका प्रभावशाली नेता फोरममा प्रवेश

एमालेका प्रभावशाली नेता फोरममा प्रवेश

4 days ago

काठमाडौं, असार २ । नेकपा एमालेका नेता संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका छन् ।

गृहजिल्ला पुगेर शंकर पाेखरेलले भने: मधेसी समुदायले एमालेका एजेण्डालाई समर्थन गरे

गृहजिल्ला पुगेर शंकर पाेखरेलले भने: मधेसी समुदायले एमालेका एजेण्डालाई समर्थन गरे

2 weeks ago

दाङ, असार २३। नेकपा एमालेका स्थायी कमिटी सदस्य शंकर पोखरेलले मधेसी समुदायले एमालेका एजेण्डालाई समर्थन गरेको बताएका छन् ।

बिर्तामोड नगरपालिकामा एमाले विजयी

बिर्तामोड नगरपालिकामा एमाले विजयी

2 weeks ago

झापा, असार २२ । झापाको बिर्तामोड नगरपालिकामा नेकपा एमालेले प्रमुख र उपप्रमुख दुवै पदमा जित हासिल गरेको छ ।

बबईमा एमाले बहुमतसहित विजयी, आज ¥याली निकालीने

बबईमा एमाले बहुमतसहित विजयी, आज ¥याली निकालीने

2 weeks ago

दाङ, असार २० । दाङको बबई गाउँपालिकामा नेकपा एमाले बहुमतसहित अध्यक्ष र उपाध्यक्षमा विजयी भएको छ । नेकपा एमालेको तर्फबाट अध्यक्ष पदमा भुवनेश्वर पौडेल र उपाध्यक्षमा सावित्रा विश्वकर्मा विजयी भए

गौरीगंगा नगरपालिकाको मेयरमा एमालेको जीत

गौरीगंगा नगरपालिकाको मेयरमा एमालेको जीत

2 weeks ago

धनगढी, १९ असार । कैलालीको गौरीगंगा नगरपालिकामा नेकपा एमालेका उम्मेदवारले जीत हासिल गरेका छन् ।

बेल्डाँडी गाँउपालिकामा एमाले विजयी

बेल्डाँडी गाँउपालिकामा एमाले विजयी

2 weeks ago

कञ्चनपुर, असार १९ । कञ्चनपुरको बेल्डाँडी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।

माई जोगमाईमा एमाले विजयी

माई जोगमाईमा एमाले विजयी

2 weeks ago

इलाम, असार १८ । माई जोगमाई गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।

दङ्गीशरण गाउँपालिकाको अध्यक्षमा एमाले र उपाध्यक्षमा कांग्रेस विजयी

दङ्गीशरण गाउँपालिकाको अध्यक्षमा एमाले र उपाध्यक्षमा कांग्रेस विजयी

2 weeks ago

दाङ, असार १८ । दाङको दङ्गीशरण गाउँपालिकाको अध्यक्षमा नेकपा एमाले र उपाध्यक्षमा नेपाली काङ्ग्रेस विजयी भएको छ ।

काँग्रेसका बागी उम्मेदवारलाई हराउँदै एमालेका वीरबहादुर बने सोताङ गाउँपालिका अध्यक्ष

काँग्रेसका बागी उम्मेदवारलाई हराउँदै एमालेका वीरबहादुर बने सोताङ गाउँपालिका अध्यक्ष

2 weeks ago

सोलुखुम्बु, १७ असार । सोलुखुम्बुको सोताङ गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ ।

एमाले र गच्छदारको लोकतान्त्रिक फोरमबीच चुनावी तालमेल

एमाले र गच्छदारको लोकतान्त्रिक फोरमबीच चुनावी तालमेल

1 month ago

विराटनगर, असार ३। नेकपा एमाले र विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमबीच विराटनगर महानगरपालिकाको निर्वाचनमा प्रमुख र उपप्रमुख पदका लागि चुनावी तालमेल भएको छ ।

मोरङमा चुनाव जित्न एमालेको विशेष योजनाः आठ वटा परिचालन कमिटी गठन

मोरङमा चुनाव जित्न एमालेको विशेष योजनाः आठ वटा परिचालन कमिटी गठन

1 month ago

विराटनगर, जेठ ३१ । उम्मेदवार छनौटको काम अन्तिम चरणमा पुर्याएको नेकपा एमाले मोरङ योजना बनाएर चुनावी दौडमा उत्रेको छ ।

Page 1 of 3
hamropatro

प्रेम र यौन

यसरी फकाउनुस् रिसाएकी प्रेमिका

यसरी फकाउनुस् रिसाएकी प्रेमिका

प्रेममा सधैं माया मात्रै हुँदैन । कहिलेकाँही सानो कुरामा पनि प्रेमी–प्रेमीका बिचमा मनमुटाव हुन्छ । एउटा सानो ठट्टाका कारण कुनै बेला तपाईको सम्बन्धमा समस्या देखा पर्न सक्छ । यस्तो अवस्थामा यी कुराहरुमा ध्यान दिनुपर्छ ।

जीवनशैली

खाली पेटमा गाँजरको जुस पिएमा मिल्छ यस्ता फाइदा

खाली पेटमा गाँजरको जुस पिएमा मिल्छ यस्ता फाइदा

हाम्रो ठिक तरिकाले खानपिन गर्ने बानीले स्वास्थको लागि धेरै अर्थ राख्छ । आजकालको कुरा गर्ने हो भने बेकारको जीवनशैली र खानपानको कारणले धेरै मानिसहरुले विभिन्न खालका मानसिक र शारीरिक समस्याहरुको सामना गरिरहनु परेको छ ।