News | Tag: पक्राउ

सुरक्षाकर्मीलार्इ ढुंगा हानेकाे अाराेपमा बिस्केट जात्राबाट ११ जना पक्राउ

सुरक्षाकर्मीलार्इ ढुंगा हानेकाे अाराेपमा बिस्केट जात्राबाट ११ जना पक्राउ

5 hours ago

भक्तपुर । भक्तपुरको प्रसिद्ध बिस्केट जात्राको अन्तिम रात अर्थात् आज बिहान २ः१५ बजे भक्तपुर नगरपालिका–३ तौमढीमा जात्राको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीलाई लक्ष्य गरी ढुंगा हानेर जात्रा बिथोल्न खोजेको आरोपमा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ । 

साेल्टी हाेटलकाे क्यासिनाेबाट अाठजना नेपाली पक्राउ

साेल्टी हाेटलकाे क्यासिनाेबाट अाठजना नेपाली पक्राउ

1 day ago

काठमाडौँ । महानगरीय प्रहरी परिसरले होटल सोल्टीमा रहेको मान्जोङ क्यासिनोमा जुवा खेल्ने र खेलाउने आठजना नेपालीलाई पक्राउ गरेको छ । 

डेढ किलो चरेशसहित वृद्ध पक्राउ

डेढ किलो चरेशसहित वृद्ध पक्राउ

1 day ago

कञ्चनपुर । लागूऔषध नियन्त्रण ब्यूरो, शाखा कार्यालय महेन्द्रनगरले एक किलो ५०० ग्राम चरेशसहित एक ७४ वर्षीय वृद्धलाई पक्राउ गरेको छ ।

कटुवा पेस्तोलसहित दुईजना पक्राउ

कटुवा पेस्तोलसहित दुईजना पक्राउ

2 days ago

नेपालगन्ज । बाँके जिल्लामा कटुवा पेस्तोलसहित पक्राउ परेका दुई जनालाई सोमबार यहाँ सार्वजनिक गरिएको छ ।

प्रतिबन्धित भारूसहित दुर्इ भारतीय पक्राउ

प्रतिबन्धित भारूसहित दुर्इ भारतीय पक्राउ

1 week ago

काठमाडौँ । महानगरीय प्रहरी परिसरले प्रतिबन्धित ४९ लाख ३१ हजार ५०० भारतीय रुपैँयासहित दुईजनालाई पक्राउ गरेको छ ।

नयाँ बसपार्कमा प्रहरीकाे छापा, ३९ जना पक्राउ

नयाँ बसपार्कमा प्रहरीकाे छापा, ३९ जना पक्राउ

1 week ago

काठमाडौं । प्रहरीले आइतबार साँझ नयाँ बसपार्क क्षेत्रका होटेल तथा रेष्टुरेष्टमा छापा मार्दा शंकास्पद गतिविधि गर्ने ३९ जना पक्राउ परेका छन् ।

प्रहरीकाे छड्के जाँचमा चन्दा असुल्ने तीन जना पक्राउ

प्रहरीकाे छड्के जाँचमा चन्दा असुल्ने तीन जना पक्राउ

1 week ago

पोखरा । जिल्ला प्रहरी कार्यालयले पोखरा र आसपासका क्षेत्रमा धम्की दिई चन्दा असुली गर्ने तीन जनालाई आज पक्राउ गरेको छ । 

धर्मगुरू अाचार्यलार्इ गाेली हानेकाे अाशङ्कामा २ जना पक्राउ

धर्मगुरू अाचार्यलार्इ गाेली हानेकाे अाशङ्कामा २ जना पक्राउ

1 week ago

विराटनगर । प्रहरीले बालसन्त श्रीनिवास आचार्यलाई गोली प्रहार गरेको आशंकामा आज दुई जनालाई पक्राउ गरेको छ ।

जबरर्जस्ती गर्भपतन गराएको अभियोगमा झा पक्राउ

जबरर्जस्ती गर्भपतन गराएको अभियोगमा झा पक्राउ

1 week ago

विराटनगर । ज्यान मार्ने र जबरर्जस्ती करणी तथा गर्भपतन गराएको अभियोगमा पक्राउमा परेका एक जनालाई आज प्रहरीले सार्वजनिक गरेको छ ।

कालिका कन्सट्रक्सनकाे सामाग्रीमा विस्फाेट गराएकाे भन्दै विप्लवका ३ कार्यकर्ता पक्राउ

कालिका कन्सट्रक्सनकाे सामाग्रीमा विस्फाेट गराएकाे भन्दै विप्लवका ३ कार्यकर्ता पक्राउ

2 weeks ago

सिन्धुली । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा माओवादीका तीन कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । 

 

उनीहरुलाई सिन्धुली मकवानपुर तथा सिन्धुली सर्लाही सीमाबाट प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा विप्लवका कार्यकर्ता कपिल वाइवा नाम गरेका शेरबहादुर वाइवालाई हरिहरपुरगढी र मकवानपुरको सीमाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक टीकाबहादुर केसीले जानकारी दिए ।

बलु हत्याका सुटर पाेखराबाट पक्राउ

बलु हत्याका सुटर पाेखराबाट पक्राउ

2 weeks ago

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) को सहयोगमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको विशेष टोलीले बलु भन्ने बसन्त पौडेलको हत्यामा संलग्न सुटरलाई पक्राउ गरेको छ ।

अवैध रूपमा नदी उत्खनन् गर्ने १ एस्काभेटर र १० ट्र्याक्टर पक्राउ

अवैध रूपमा नदी उत्खनन् गर्ने १ एस्काभेटर र १० ट्र्याक्टर पक्राउ

2 weeks ago

दाङ । जिल्ला समन्वय समितिको नेतृत्वमा गएको अनुगमन टोलीले आइतबार घोराही उपमहानगरपालिका–४ को पालुधान र रानीदमारबाट अवैध रुपमा ढुंगा निकास गरिरहेका एउटा एस्काभेटरसहित १० वटा ट्र्याक्टरलाई पक्राउ गरेको छ ।

Page 1 of 5
hamropatro

प्रेम र यौन

भियाग्राका गम्भिर असरहरु

भियाग्राका गम्भिर असरहरु

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली

तपाईको शरीरमा पनि यी ५ लक्षण देखापर्छन् ? बेवास्ता नगर्नुस्

तपाईको शरीरमा पनि यी ५ लक्षण देखापर्छन् ? बेवास्ता नगर्नुस्

एजेन्सी । शरीरको हरेक भागका बारेमा गम्भीर हुन महत्त्वपूर्ण छ। किनभने जबसम्म हाम्रा शरीरका सबै भागहरू फिट हुँदैन तबसम्म तपाईले आफूलाई स्वस्थ राख्न सक्नुहुन्न ।

विचित्र विश्व

यी हुन् विश्वकै खतरनाक अपराधिहरु जसले डरलाग्दा घटना घटाए

यी हुन् विश्वकै खतरनाक अपराधिहरु जसले डरलाग्दा घटना घटाए

विश्वमा लाखौं मानिसहरु अपराधमा संलग्न छन् । ठगी, डकैती, चोरी, आतंकवाद, लागुपदार्थ तस्करी, हत्या, अपहरण र युद्ध अपराधहरु लगाएत अपराधमा संलग्न धेरै अपराधिहरु अन्तराष्ट्रिय प्रहरी संगठनको मोस्ट वान्टेड लिस्टमा छन् ।