News | Tag: सडक

धर्म शास्त्र : बाटोमा भेटिएका यस्ता चीज कहिल्यै नछुनुहोस्

धर्म शास्त्र : बाटोमा भेटिएका यस्ता चीज कहिल्यै नछुनुहोस्

2 days ago

एजेन्सी । बाटोमा हिड्दा सडकमा धेरै कुराहरु भेटिन्छन् जुन अपवित्र हुन् सक्छन् । धर्म शास्त्रका अनुसार हामी यस्ता अपवित्र चिजहरुबाट बँचेर हिड्न पर्छ । यदी बाटोमा हिड्दा भुलवंश यस्ता चिज छोएमा नुहाएर मात्रै अरु काम गर्न पर्छ ।

गोरखाका कच्ची सडकमा सवारी चल्न सकेन, यात्रुलाई सास्ती

गोरखाका कच्ची सडकमा सवारी चल्न सकेन, यात्रुलाई सास्ती

9 months ago

गोरखा, असार २८ । जब वर्खा लाग्छ जिल्लाका सबै कच्ची सडक ठप्प हुन्छन् । केही दिन यता जिल्लाका अधिकाशं सडकमा गाडी गुडेका छैनन् । वर्षायाम सुरु भए सँगै हरेक वर्ष गोरखा यात्रुलाई सवारी निकै समस्या हुने गर्छ ।

अपुरो छाडिएका सडक विस्तारलाई चाँडो पूरा गरिन्छः विद्यासुन्दर शाक्य

अपुरो छाडिएका सडक विस्तारलाई चाँडो पूरा गरिन्छः विद्यासुन्दर शाक्य

10 months ago

काठमाडौँ, १९ जेठ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले महानगरभित्र सडक विस्तारका क्रममा अपुरो छाडिएका कार्यलाई चाँडो पूरा गरिने बताएका छन् ।

सडक दुर्घटनामा एक सय १६ जनाको मृत्यु, चालकको लापर्बाही दुर्घटनाको मूख्य कारण

सडक दुर्घटनामा एक सय १६ जनाको मृत्यु, चालकको लापर्बाही दुर्घटनाको मूख्य कारण

1 year ago

बाँके, माघ १८ । मध्यपश्चिमाञ्चलमा सडक दुर्घटनामा परी गत छ महिनामा एक सय १६ जनाको मृत्यु भएको छ ।

 

मध्यपश्चिमाञ्चल क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय कोहलपुरको पछिल्लो तथ्याङ्कअनुसार सडक दुर्घटनामा परी दुई सय ३० जना घाइते भएका छन् ।

 

आव २०७२/७३ को साउनमा नौ, भदौमा सात, असोजमा २३, कात्तिकमा २२, मङ्सिरमा २५ र पुसमा २० जनाको सडक दुर्घटनामा परी मृत्यु भएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

Page 1 of 1
hamropatro

प्रेम र यौन

भियाग्राका गम्भिर असरहरु

भियाग्राका गम्भिर असरहरु

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली

तपाईको शरीरमा पनि यी ५ लक्षण देखापर्छन् ? बेवास्ता नगर्नुस्

तपाईको शरीरमा पनि यी ५ लक्षण देखापर्छन् ? बेवास्ता नगर्नुस्

एजेन्सी । शरीरको हरेक भागका बारेमा गम्भीर हुन महत्त्वपूर्ण छ। किनभने जबसम्म हाम्रा शरीरका सबै भागहरू फिट हुँदैन तबसम्म तपाईले आफूलाई स्वस्थ राख्न सक्नुहुन्न ।

विचित्र विश्व

यी हुन् विश्वकै खतरनाक अपराधिहरु जसले डरलाग्दा घटना घटाए

यी हुन् विश्वकै खतरनाक अपराधिहरु जसले डरलाग्दा घटना घटाए

विश्वमा लाखौं मानिसहरु अपराधमा संलग्न छन् । ठगी, डकैती, चोरी, आतंकवाद, लागुपदार्थ तस्करी, हत्या, अपहरण र युद्ध अपराधहरु लगाएत अपराधमा संलग्न धेरै अपराधिहरु अन्तराष्ट्रिय प्रहरी संगठनको मोस्ट वान्टेड लिस्टमा छन् ।