News | Tag: स्थानीय तह

आखिर नयाँ के छ स्थानीय तहमा ?

आखिर नयाँ के छ स्थानीय तहमा ?

2 weeks ago

संविधानतः स्थानीय तह कार्यान्वयन भएसँगै ती तहले गर्ने अधिकार तथा कामबारे विस्तृतीकरण भएको छ ।

एक व्यक्ति एक तहको निर्वाचनमा मात्र उम्मेदवार बन्न पाउने एमालेको निर्णय

2 weeks ago

काठमाडौं, चैत्र २१ । नेकपा एमालेले निकट भविष्यमै हुन गइरहेको निर्वाचमा एउटा व्यक्ति एक तहको निर्वाचनमा मात्र उम्मेदवार बन्न पाउने निर्णइ गरेको छ ।

स्थानीय तहको बजेटमा ठूलो वृद्धि हुने

स्थानीय तहको बजेटमा ठूलो वृद्धि हुने

3 weeks ago

काठमाडौं । सरकारले जिल्लामा प्रदान गर्दै आएको अनुपातमै स्थानीय तहमा बजेट प्रदान गर्ने भएको छ । न्यूनतम एक अर्बदेखि अधिकतम सात अर्ब रुपियाँसम्मको बजेट एउटा स्थानीय तहमा जाने सम्भावना रहेको छ ।

बजेट ढाचाँमा अझै अन्योल

बजेट ढाचाँमा अझै अन्योल

3 weeks ago

काठमाडौं । स्थानीय तहमा संविधानप्रदत्त अधिकारअनुसार बजेट हस्तान्तरण गरी संघीयता उन्मुख बजेट बनाउनेबारे अन्योल कायम छ ।

७४४ स्थानीय तहमा कति हुन्छ जनप्रतिनिधिको संख्या ? यस्तो छ व्यवस्था

७४४ स्थानीय तहमा कति हुन्छ जनप्रतिनिधिको संख्या ? यस्तो छ व्यवस्था

1 month ago

काठमाडौं, चैत्र ८ । संघीयता कार्यन्वयन सुरु भएसँगै स्थानीयत तहको पुनर्संरचना कार्यन्वयनमा आएको छ । तल्लो तलहमा साविकको गाउँ विकास समिति र त्यसअन्र्तगतका वडाहरु भंग गरेर सरकारले गाउँपालिको अवधारणा कार्यन्वयनमा ल्याएको छ ।

एउटा मतदान केन्द्रमा ८ जना कर्मचारी खटाइने, निर्वाचन गराउन दुई लाख कर्मचारी आवश्यक

एउटा मतदान केन्द्रमा ८ जना कर्मचारी खटाइने, निर्वाचन गराउन दुई लाख कर्मचारी आवश्यक

1 month ago

काठमाडौँ, चैत १ । निर्वाचन आयोगलाई स्थानीय तहको निर्वाचनका लागि करिब दुई लाख कर्मचारी आवश्यक पर्ने भएको छ ।

गाउँपालिका र नगरपालिकामा यसरी हुन्छ जनप्रतिनिधिकाे निर्वाचन, जान्नै पर्ने तथ्य

गाउँपालिका र नगरपालिकामा यसरी हुन्छ जनप्रतिनिधिकाे निर्वाचन, जान्नै पर्ने तथ्य

1 month ago

काठमाडौं, चैत्र १ । सरकारले गत शुक्रबारबाट ७ सय ४४ स्थानीय तह कार्यान्वयनमा ल्याएको छ । यसअघि स्थानीय निकायको रुपमा रहेका गाउँ विकास समिति र नगरपालिकाहरु स्थानीय तहको रुपमा गाउँपालिका र नगरपालिकामा परिणत भएका छन् ।

 

जिल्ला विकास समिति जिल्ला समन्वय समितिमा रुपान्तरण भएको छ । गाउँपालिका, नगरपालिका र जिल्ला समन्वय समितिले अब स्थानीय तहको रुपमा काम गर्नेछन् ।


संविधानको धारा २१४ को उपधारा (४) मा व्यवस्था भएअनुसार गाउँपालिका र नगरपालिकाको कार्यकारी कार्य गाउँ कार्यपालिका र नगर कार्यपालिकाको नाममा हुनेछ ।

७४४ स्थानीय तह आजदेखि कार्यान्वयनमा

७४४ स्थानीय तह आजदेखि कार्यान्वयनमा

1 month ago

काठमाडौं । सङ्घीय संरचना अनुसारका नयाँ ७४४ स्थानीय तह आजदेखि व्यावहारिक रूपमा कार्यान्वयनमा आउनेभएका छन् ।

गाउँपालिका र नगरपालिकामा तत्काल ४५०० कर्मचारी आवश्यक

गाउँपालिका र नगरपालिकामा तत्काल ४५०० कर्मचारी आवश्यक

1 month ago

काठमाडौं । स्थानीय तह शुक्रबारदेखि कार्यान्वयन भएको छ ।

हेर्नुस तपाई कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो ?

हेर्नुस तपाई कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो ?

1 month ago

काठमाडौं, फागुन २८ । सरकारले स्थानीय तहको संरचना राजपत्रका प्रकाशित गरेसँगै पुरानो संरचनाको गाउँ विकास समिति र नगरपालिकाहरु विघटन भएका छन् । अब स्थानीय निकाय स्थानीय तहमा रुपान्तरण भएको छ ।


साविकका गाविसहरु वडा कार्यलयमा रुपान्तरण भएका छन् । अब ७४४ वटा स्थानीय तहको संरचना आजैबाट कार्यन्वयनमा आएको छ ।

७४४ स्थानीय तह आजैबाट कार्यन्वयन, यस्ता छन गाउँपालिकाको अधिकार क्षेत्र

७४४ स्थानीय तह आजैबाट कार्यन्वयन, यस्ता छन गाउँपालिकाको अधिकार क्षेत्र

1 month ago

काठमाडौं, फागुन २८ । सरकारले गाउँ विकास समितिहरुको संरचना आजैदेखि भंग भएको घोषणा गरेको छ ।


स्थानीय विकास मन्त्री कमल थापाले शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरी गाविस संरचनाहरु विघटन भएको घोषणा गरेका हुन् ।

के हाेला स्थानीय तहकाे प्रतिवेदन

के हाेला स्थानीय तहकाे प्रतिवेदन

2 months ago

स्थानीय तह पुनर्संरचना आयोगले दिएको प्रतिवेदनमाथि अध्ययन गरी सुझाब दिन मन्त्रिपरिषद्ले गठन गरेको उच्चस्तरीय समितिले दुई नम्बर प्रदेशका सांसदसँग छलफल गर्ने भएको छ ।

Page 1 of 2
hamropatro


प्रेम र यौन

लुकी–लुकी मोबाइलमा पोर्न भिडियो हेर्छन् महिला

लुकी–लुकी मोबाइलमा पोर्न भिडियो हेर्छन् महिला

काठमाडौं । मोबाइलबाट पोर्न भिडियो हेर्नेमा महिलाहरु पुरुषभन्दा निकै अघि देखिएका छन् ।

जीवनशैली

डण्डीफोरले सताएको छ ? अब यसो गर्नुहोस्

डण्डीफोरले सताएको छ ? अब यसो गर्नुहोस्

शरीरमा भिटामिन बी–१२ को मात्रा धेरै हुादा डन्डिफोर आउने युनिभर्सिटी अफ क्यालिफोर्नियाका वैज्ञानिकले गरेको एक अध्ययनले देखाएको छ ।