News | Tag: हत्या

साजनको हत्यामा संलग्न थप दुई पक्राउ

साजनको हत्यामा संलग्न थप दुई पक्राउ

2 days ago

झापा । बिर्तामोडका सुन व्यवसायी साजन मुखियाको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले थप दुईजनालाई पक्राउ गरेको छ ।

घरायसी विवादमा मुढाले हिर्काएर श्रीमतीकाे हत्या

घरायसी विवादमा मुढाले हिर्काएर श्रीमतीकाे हत्या

2 weeks ago

दमक । काठको मुढाले टाउकामा हिर्काएर झापाको गौरीगञ्जमा श्रीमान्ले आफ्नै श्रीमतीको हत्या गरेका छन् ।

कैलालीमा होली कार्यक्रममा खुकुरी हानाहान हुँदा एकको मृत्यु

कैलालीमा होली कार्यक्रममा खुकुरी हानाहान हुँदा एकको मृत्यु

1 month ago

धनगढी । कैलालीको टीकापुरमा होली कार्यक्रममा सहभागी भएका एक व्यक्तिलाई खुकुरी प्रहार गरी गएराति हत्या गरिएकोे छ ।

जब नवविवाहितालाई ज्यूँदै आगो लगाएर जलाइयो...

जब नवविवाहितालाई ज्यूँदै आगो लगाएर जलाइयो...

2 months ago

धनुषा, माघ २५ । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामा एक नवविवाहिता महिलालाई ज्यूँदै आगो लगाएर हत्या गर्ने प्रयास भएको छ ।

अझै पत्ता लागेन तीन महिलाको श्रृङ्खलाबद्ध हत्याका आरोपी

अझै पत्ता लागेन तीन महिलाको श्रृङ्खलाबद्ध हत्याका आरोपी

3 months ago

खोटाङ, पुस २८ । तीन महिलाको शृङ्खलाबद्ध हत्या भएको लामो समय बित्दासमेत खोटाङमा हत्या गर्ने दोषी पत्ता लाग्न सकेको छैन ।

बञ्चरो प्रहार गरेर सौताको हत्या

बञ्चरो प्रहार गरेर सौताको हत्या

3 months ago

रुकुम, पुस २८ । सल्यानमा एक महिलाले आफ्नै सौतालाई बञ्चरो प्रहार गरेर हत्या गरेकी छन्।

जग्गाको लागि भाइले खुकुरी प्रहार गरि गरे दाजुको हत्या

जग्गाको लागि भाइले खुकुरी प्रहार गरि गरे दाजुको हत्या

5 months ago

उदयपुर, कात्तिक १४ । उदयपुरको बेलका नगरपालिका–५ स्थित घुम्नेमा सोमबार साँझ जग्गाको विवाद हुँदा आफ्नै सहोदर भाइले खुकुरी प्रहार गरी दाजुको हत्या गरेका छन् ।

रौतहटमा १२ दिनमा श्रृंखलावद्ध रुपमा चारको हत्या

रौतहटमा १२ दिनमा श्रृंखलावद्ध रुपमा चारको हत्या

6 months ago

रौतहट, असोज १५ । स्थानीय निर्वाचन पछि रौतहटमा श्रृंखलावद्धरुपमा हत्या सुुरु भएको छ । पछिल्लो १२ दिनमा चारजनाको हत्या भइसकेको प्रहरीले जनाएको छ । 

क्याम्पसभित्रै विद्यार्थीको घाँटी रेटेर हत्या

क्याम्पसभित्रै विद्यार्थीको घाँटी रेटेर हत्या

8 months ago

भीमदत्तनगर, २८ साउन । कञ्चनपुरको भीमदत्तनगरस्थित सिद्धनाथ विज्ञान क्याम्पसमा अध्ययनरत विद्यार्थीको आज बिहान होस्टेलमै हत्यापछि सो घटनाको विद्यार्थी संगठनहरुले भत्र्सना गरेका छन् ।

गौशालामा बाबु र दाजुले नाक, मुख थुनी सलले कसेर एक महिलाको हत्या गरेपछि

गौशालामा बाबु र दाजुले नाक, मुख थुनी सलले कसेर एक महिलाको हत्या गरेपछि

8 months ago

विसं २०६९ मा गौशाला–२ बस्ने विक्रम महतोसँग विवाह बन्धनमा बाँधिएकी सन्तोलिया पति वैदेशिक रोजगारीमा खाडी मुलुकमा रहेको अवस्थामा माइती र घर कतै नबसी सधैँ परपुरुषहरुसँग अनैतिक सम्बन्ध बनाउँदै बाहिर बाहिरै हिँडेकीमा उनका घरपरिवार र माइती पक्षसमेतले सम्झाई बुझाई गर्दा पनि नमानेपछि उनका बाबु र दाजुले उनलाई माइतमा बोलाई नाक, मुख थुनेर सलले कसेर कर्तव्य गरी मारेको प्रहरी उपरीक्षक लम्सालले बताए ।

राधिका सुनारको हत्यामा संलग्न प्रहरी हबल्दारलाई सर्वस्वसहित जन्मकैद

राधिका सुनारको हत्यामा संलग्न प्रहरी हबल्दारलाई सर्वस्वसहित जन्मकैद

8 months ago

जाजरकोट, साउन १७ । भेरी नगरपालिका ४ की राधिका सुनारको हत्यामा संलग्न प्रहरी हबल्दार कमल सुनारलाई जिल्ला अदालतले सर्वस्वसहित जन्मकैदको फैसला गरेको छ ।

पतिको हत्या आरोपमा पक्राउ

पतिको हत्या आरोपमा पक्राउ

8 months ago

लहान, साउन १० । पतिको हत्या गरेको आरोपमा एक महिलासहित दुई जनालाई प्रहरीले सदरमुकाम सिरहाबाट आज पक्राउ गरेको छ ।

Page 1 of 2
hamropatro

प्रेम र यौन

भियाग्राका गम्भिर असरहरु

भियाग्राका गम्भिर असरहरु

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली

तपाईको शरीरमा पनि यी ५ लक्षण देखापर्छन् ? बेवास्ता नगर्नुस्

तपाईको शरीरमा पनि यी ५ लक्षण देखापर्छन् ? बेवास्ता नगर्नुस्

एजेन्सी । शरीरको हरेक भागका बारेमा गम्भीर हुन महत्त्वपूर्ण छ। किनभने जबसम्म हाम्रा शरीरका सबै भागहरू फिट हुँदैन तबसम्म तपाईले आफूलाई स्वस्थ राख्न सक्नुहुन्न ।

विचित्र विश्व

यी हुन् विश्वकै खतरनाक अपराधिहरु जसले डरलाग्दा घटना घटाए

यी हुन् विश्वकै खतरनाक अपराधिहरु जसले डरलाग्दा घटना घटाए

विश्वमा लाखौं मानिसहरु अपराधमा संलग्न छन् । ठगी, डकैती, चोरी, आतंकवाद, लागुपदार्थ तस्करी, हत्या, अपहरण र युद्ध अपराधहरु लगाएत अपराधमा संलग्न धेरै अपराधिहरु अन्तराष्ट्रिय प्रहरी संगठनको मोस्ट वान्टेड लिस्टमा छन् ।