News | Tag: Congress

मेलमिलाप दिवसमै कांग्रेस ३ तिर विभाजित, फुटकाे संकेत

मेलमिलाप दिवसमै कांग्रेस ३ तिर विभाजित, फुटकाे संकेत

3 weeks ago

काठमाडौं, पुस १६ । नेपाली कांग्रेसका संस्थापक विपी कोइरालाको तत्कालिन रणनीति राष्ट्रिय मेलमिलाप दिवस मनाइरहँदा कांग्रेसका कार्यकर्ता भने तीन भागमा बिभाजित बनेका छन् । 

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको परिणामपछि नै चर्किएको आन्तरिक मनमुटाव मेलमिलाप दिवसको अवसरमा छताछुल्ल भएको छ । सोही दिवसको अवरसमा काठमाडौंमा तीन गुटका नेता कार्यकर्ताहरुले छुट्टाछुट्टै कार्यक्रम आयोजना गरेका छन् ।

चुनावअघि यस्ता थिए कांग्रेसका ४ कमजोरी

चुनावअघि यस्ता थिए कांग्रेसका ४ कमजोरी

1 month ago

काठमाडौं, मंसिर २४ । लामो समय संसदमा सबैभन्दा ठूलो दलको रुपमा रहेको नेपाली कांग्रेस यसपटकको चुनावमा लगभग तेस्रो शक्तिको रुपमा खुम्चिने खतरा बढेपछि यसका नेताहरु आत्मसमिक्षा गर्न बाध्य भएका छन् ।

गोरखा २ प्रदेश ख मा काँग्रेसका प्रकाशचन्द्र दवाडी विजयी

गोरखा २ प्रदेश ख मा काँग्रेसका प्रकाशचन्द्र दवाडी विजयी

1 month ago

गोरखा, मंसिर २३ । क्षेत्र नम्बर २ को प्रदेश सभा ख मा नेपाली काँग्रेसका प्रकाशचन्द्र दवाडी विजयी भएका छन् ।

कांग्रेसमा सुरु भयो असन्तुष्टि, नेतृत्वप्रति राजीनामाको दबाव

कांग्रेसमा सुरु भयो असन्तुष्टि, नेतृत्वप्रति राजीनामाको दबाव

1 month ago

काठमाडौं, मंसिर २३ । चुनावको प्रारम्भिक मत परिणामअनुसार नेपाली कांग्रेस यसपटक प्रतिपक्षमै बस्ने वातावरण देखियो । अर्थात् कांग्रेस दोस्रो वा तेस्रो ठूलो पार्टी बन्ने शंकेत देखिइसकेको छ । देशभरको मतपरिणाम हेर्दा नेकपा एमाले भने पहिलो ठूलो पार्टी बन्ने लगभग पक्कापक्की भएको छ ।

देशभर वामलहर, माओवादी भन्दा पनि पछि पर्यो कांग्रेस

देशभर वामलहर, माओवादी भन्दा पनि पछि पर्यो कांग्रेस

1 month ago

काठमाडौं, मंसिर २३ । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम सार्वजनिक भइरहँदा देशभर वाम गठबन्धनको पक्षमा जनलहर देखिएको छ । अहिलेसम्म घोषणा भएका मतपरिणामको आधारमा नेकपा एमाले सबैभन्दा पहिलो स्थानमा छ भने माओवादी केन्द्र दोस्रो र नेपाली कांग्रेस तेस्रो स्थानमा छ ।

आरजूलाई कार्यकर्ताको प्रश्नः भात खुवाउन नसक्ने, घर किन्न सक्ने ?

आरजूलाई कार्यकर्ताको प्रश्नः भात खुवाउन नसक्ने, घर किन्न सक्ने ?

1 month ago

काठमाडौं, मंसिर १४ । प्रधानमन्त्रीपत्नि आरजू राणा देउवाले कैलालीमा प्रतिनिधिसभा उम्मेदवार बनेपछि घर किनेको विषय निकै चर्चामा रह्यो । खासगरी ‘टुरिस्ट उम्मेदवार’ आरोप लाग्न थालेपछि उनले केही दिनमै कैलालीमा घर खरिद गरेकी थिइन् ।

'काँग्रेस अधिनायकवादविरुद्ध लड्न तयार'

'काँग्रेस अधिनायकवादविरुद्ध लड्न तयार'

1 month ago

काठमाडौँ । नेपाली काँग्रेसका नेता बालकृष्ण खाँणले काँग्रेस पार्टीले पुनःएकपटक कम्युनिष्ट अधिनायकवाद विरुद्ध लड्नुपर्नेे बेला आएको बताएका छन् । 

नुवाकोटमा कांग्रेस नेताको घरमै बम भेटिएपछि सेनाले निस्क्रिय बनायो

नुवाकोटमा कांग्रेस नेताको घरमै बम भेटिएपछि सेनाले निस्क्रिय बनायो

1 month ago

नुवाकोट, मंसिर ६ । नुवाकोटको शिवपुरी गाउँपालिका–४ सिक्रेस्थित उद्धव थापाको घरमा राखिएको सुतली बम नेपाली सेनाले निस्क्रिय बनाएको छ । थापा सोही वडाका सदस्य एवं नेपाली कांग्रेसका स्थानीय नेता पनि हुन् ।

बागलुङमा चुनावी प्रचार गरिरहेका काँग्रेस कार्यकर्तामाथि बम विस्फोट

बागलुङमा चुनावी प्रचार गरिरहेका काँग्रेस कार्यकर्तामाथि बम विस्फोट

1 month ago

बागलुङ, मंसिर ६ । चुनावी प्रचार गरिरहेका नेपाली कांग्रेसका कार्यकर्ताहरुको टोलीलाई लक्षित गरी निसीखोला गाउँपालिका–३ याङम्याङमा अज्ञात समूहले बम प्रहार गरेको छ ।

'वाम गठबन्धनले हराउन सक्दैन'

'वाम गठबन्धनले हराउन सक्दैन'

2 months ago

कञ्चनपुर, २९ कात्तिक  । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं कञ्चनपुरको निर्वाचन क्षेत्र नं २ का प्रतिनिधिसभाका उम्मेदवार नारायणप्रकाश साउदले वाम गठबन्धनले जति प्रयत्न गरेपनि निर्वाचनमा हराउन नसक्ने बताएका छन् । 

‘काँग्रेस धमिरा हो’

‘काँग्रेस धमिरा हो’

2 months ago

नयाँ दिल्ली, भारत । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार यहाँको प्रतिपक्षी दल भारतीय कँग्रेसका भ्रष्टाचारजन्य गतिविधिमाथि कडा आलोचना गर्दै उक्त दललाई ‘धमिरा’को संज्ञा दिएका  छन् ।

 

लोकतान्त्रिक गठबन्धन विघटनतर्फ

लोकतान्त्रिक गठबन्धन विघटनतर्फ

2 months ago

काठमाडौं, कार्तिक १६ । संघीय समाजवादी फोरम नेपाल र राजपाले धनुषा क्षेत्र नं. ३ मा नछाड्ने अडान राखेपछि लोकतान्त्रिक गठबन्धन विघटन उन्मुख भएको छ ।

Page 1 of 5
hamropatro

प्रेम र यौन

यी हुन् भारतीय मुलका १२ चर्चित पोर्न स्टार

यी हुन् भारतीय मुलका १२ चर्चित पोर्न स्टार

मुम्बई—पोर्न स्टारका रुपमा पहिचान बनाइसकेकी सन्नी लियोन अहिले बलिउडकी लोकप्रिय स्टारमा गनिन्छिन् । सन्नी लियोनको जन्म १३ मई १९८१ म क्यानडामा पन्जाबी शिख परिवारमा भएको हो । 

जीवनशैली

पिसाब 'इन्फेक्सन' छ ? लौकाको जुस खानुहाेस्

पिसाब 'इन्फेक्सन' छ ? लौकाको जुस खानुहाेस्

एजेन्सी । मानिसहरु बिहानै उठ्नेबितिकै चिया वा कफी पिउने गर्दछन् । यो पहिलेदेखीनै चल्दै आएको चलन हो ।

विचित्र विश्व

यो देश, जहाँ एउटीमात्र विवाह गरे जन्मकैदको सजाय हुन्छ !

यो देश, जहाँ एउटीमात्र विवाह गरे जन्मकैदको सजाय हुन्छ !

विश्वभर केही यस्ता देशहरु रहेका छन् जहाँ अजब गजब नियम कानुनहरु रहेका छन् । नेपालमा एकभन्दा बढी विवाहलाइै गैरकानुनी मानिन्छ । नेपालमा कानुनको पालना गर्दै मानिसहरु एउटा विवाह गर्नेछन् ।