News | Tag: Deepika Padukone

खतरनाक ग्यांग्स्टर ‘सपना दिदी’ बन्दैछिन् दिपिका पादुकोण

खतरनाक ग्यांग्स्टर ‘सपना दिदी’ बन्दैछिन् दिपिका पादुकोण

8 months ago

मुम्बई । निर्देशक विशाल भारद्धाज आफ्नो नयाँ फिल्म 'सपना दिदी' बनाउने तयारीमा लागेका छन्, जसमा दिपिका पादुकोण सपना दिदीको भूमिका निभाउने छिन् ।

दिपिका को यो तस्वीर देखेर निर्देशक सन्जय लिला भन्साली किन रिसाए ?

दिपिका को यो तस्वीर देखेर निर्देशक सन्जय लिला भन्साली किन रिसाए ?

10 months ago

मुम्बई । आफ्नो नयाँ फिल्म पद्मावती नायीकाको यो लुक देखेर धेरै नै चिन्तित भएका छन् निर्देशक सन्जय लिला भन्साली ।

कस्तो होला दिपिकाको नयाँ हलिउड चलचित्र ?

कस्तो होला दिपिकाको नयाँ हलिउड चलचित्र ?

1 year ago

मुम्बई । बलिउडमा किङ खान र फराह अख्तरको जोडदार साथ पाएर सफलताको शिखर चुमकेकी दिपिका पादुकोण अहिले हलिउडमा जम्ने तयारीमा छिन् ।

दिपिकाको परिवारमा शोक

दिपिकाको परिवारमा शोक

1 year ago

एजेन्सी । बलिउड नायिका दिपिका पादुकोणको घरमा शोक परेको छ ।

Page 1 of 1
hamropatro

प्रेम र यौन

भियाग्राका गम्भिर असरहरु

भियाग्राका गम्भिर असरहरु

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली

अम्बानीकी छोरी : यति सानै उमेरमा ४ करोड भन्दा बढी कमाउँछिन्

अम्बानीकी छोरी : यति सानै उमेरमा ४ करोड भन्दा बढी कमाउँछिन्

एजेन्सी । रिलायन्स र जियोको बोर्ड मिटिङमा आफ्नो दमदार प्रस्तुती दिएकी एसियाकै धनि मुकेश अम्बानीकी छोरी ईशा अम्बानी छिट्टै बलिउडमा देखिने भएकी छिन् । उनी फिल्म प्रोड्युसरको रुपमा बलिउडमा प्रवेश गर्न लागेकी हुन् ।

विचित्र विश्व

२७ वर्ष काटेपछि बुढीकन्ये !

२७ वर्ष काटेपछि बुढीकन्ये !

एजेन्सी । २७ वर्षभन्दा उमेर कटेका युवतीलाई चिनीयाँ समाजमा ‘बुढी कन्या’ भनेर हैरान पार्छ । समयमै विवाह गर्नुपर्ने राय बाड्ने यहाँको समाज उमेर उकालो लाग्ने बित्तिकै छानेर छाडिएकी वा कुनै गम्भिर समस्या भएकी भन्नेसम्म शंका गर्छ ।