News | Tag: Election

यी हुन् बाबुरामका ‘बौद्धिक वैरीहरु’

यी हुन् बाबुरामका ‘बौद्धिक वैरीहरु’

1 hour ago

काठमाडाैं, मंसिर ३ । बाबुराम भट्टराईलाई यो चुनावमा माओवादी केन्द्रसँग मात्रै हाेइन  वैचारिक युद्ध गर्न योजना आयोगका पूर्वउपाध्यक्ष पीताम्बर शर्मा, चीनका लागि पूर्वराजदूत महेश मास्केलगायत ११ वाम बुद्धिजीवी खडा भएका छन् ।

"वाम गठबन्धनको बहुमत पुग्नु भनेको भ्यागुताले धार्नी उचाल्ने जस्तै" - प्रम देउवा

"वाम गठबन्धनको बहुमत पुग्नु भनेको भ्यागुताले धार्नी उचाल्ने जस्तै" - प्रम देउवा

16 hours ago

बाजुरा, मंसिर २ । नेपाली काँग्रेसका सभापति एवँ प्रधानमन्त्री शेरबहादुर देउवाले वाम गठबन्धनले जनताको अधिकारलाई रक्षा गर्न नसक्ने बताएका छन् । 

सरकार अझै निर्वाचनको मिति सार्न खोजिरहेको अाेलीकाे अाराेप

सरकार अझै निर्वाचनको मिति सार्न खोजिरहेको अाेलीकाे अाराेप

18 hours ago

विराटनगर, मंसिर २ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वाम गठबन्धनका उम्मेदवार माथि सांघातिक आक्रमण हुँदा वर्तमान सरकार मौन बसेको आरोप लगाएका छन् ।

यस्तो छ रामेछापको चुनावी माहौल

यस्तो छ रामेछापको चुनावी माहौल

19 hours ago

मन्थली, २ मंसिर ।  नजिकका हिमशृंखलाले यहाँका कतिपय ठाउँमा चिसो बढाएको भएपनि आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको चहलपहलले पूरै रामेछाप जिल्लाको माहोललाई तताइदिएको भान हुन्छ । 

लमजुङ सदरमुकाममा बम फेला, नेपाली सेनाद्वारा निष्क्रिय

लमजुङ सदरमुकाममा बम फेला, नेपाली सेनाद्वारा निष्क्रिय

20 hours ago

लमजुङ, मंसिर २ । देशैभर शृङ्खलाबद्ध रुपमा बम विस्फाेटका घटनाहरु भइरहेकाे बेला अाज लमजुङ सदरमुकाम बेँसीशहरमा बम फेला परेको छ । बेँसीशहर–८, अस्पताल चोकमा फेला परेको बमलाई नेपाली सेनाले निष्क्रिय पारेको छ । 

ओखलढुंगाका दश हजार सात सय नयाँ मतदाता भाेट हाल्न उत्सुक

ओखलढुंगाका दश हजार सात सय नयाँ मतदाता भाेट हाल्न उत्सुक

21 hours ago

ओखलढुंगा, मंसिर २ । चिसंखुगडी गाउँपालिका– ३ का रविना रोक्काले जीवनमा पहिलो पटक प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मतदान गर्ने अवसर प्राप्त गरेकी छिन् । 

‘हिंसात्मक घटनामा सरकार गम्भीर भएन’

‘हिंसात्मक घटनामा सरकार गम्भीर भएन’

1 day ago

काठमाडौं, मङ्सिर २ । एमाले अध्यक्ष ओलीले उम्मेदवार र निर्वाचन प्रचारप्रसारमा हिँडिरहेका नेतालाई लक्षित गरी  मुलुकका विभिन्न भागमा भएका हिंसात्मक घटनाप्रति सरकारको गम्भीरता नदेखिएको बताउनुभएको छ ।  

"कम्युनिष्टले हैन काँग्रेसले जितेमा मुलुकमा तानाशाह आउँछ" - झलनाथ खनाल

"कम्युनिष्टले हैन काँग्रेसले जितेमा मुलुकमा तानाशाह आउँछ" - झलनाथ खनाल

1 day ago

काठमाडौँ, मंसिर १ । नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले सरकार र सत्तारुढ दलले नै निर्वाचन आचारसंहिताको उलंघन गरिरहेको आरोप लगाएका छन् । 

"वाम गठबन्धन लोकतन्त्र र प्रजातन्त्र विरोधी" - प्रम देउवा

"वाम गठबन्धन लोकतन्त्र र प्रजातन्त्र विरोधी" - प्रम देउवा

1 day ago

दार्चुला, मंसिर १ । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) मिलेर बनेको वाम गठबन्धन लोकतन्त्र र प्रजातन्त्र विरोधी भएको विचार व्यक्त गरेका छन् । 

एक्लै  भिड्दै सिटौला, यस्ताे छ प्रतिस्पर्धीको विगत

एक्लै भिड्दै सिटौला, यस्ताे छ प्रतिस्पर्धीको विगत

2 days ago

काठमाडाैं, मंसिर १ । ‘२०६२/०६३ को जनआन्दोलन संयोजन गरेको, शान्ति प्रक्रिया गन्तव्यमा पुर्‍याउने काम गरेको, संविधान जारी गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको व्यक्तिमाथि के कारणले एमाले, माओवादी खनिए ?

"चुनावपछि वामपन्थी दलको सरकार" - केपी अाेली

"चुनावपछि वामपन्थी दलको सरकार" - केपी अाेली

2 days ago

बागलुङ, कार्तिक ३०  । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वाधीनताका लागि वाम एकता अपरिहार्य भएको बताएका छन् ।

गुरु चेला नै चुनावी मैदानमा

गुरु चेला नै चुनावी मैदानमा

2 days ago

मोरङ, कात्तिक ३० । नेपालमै पहिलोपटक हुन लागेको प्रदेशसभा निर्वाचनमा यहाँ पृथक र अनौठाे स्थिति देखिएका छन् । 

Page 1 of 19
hamropatro

प्रेम र यौन

किन रातमा सम्भोग गर्न रुचाउँछन् युवतीहरु ?

किन रातमा सम्भोग गर्न रुचाउँछन् युवतीहरु ?

एजेन्सी । जब रात पर्छ तब महिलाहरु पनि सेक्सका लागि रोमान्टिक मुड बनाउने गर्छन् । हालसम्म महिलाहरु लाजका कारण रातमा सेक्स गर्न रुचाउने गरेको कारण बताइदै आइएको थियो । तर, अनुसन्धानकर्ताले यसबारे अध्ययन गरेका छन् ।

जीवनशैली

कुनैपनि काम नबनेर हैरान हुनुहुन्छ ? दशाग्रहले सताएको छ ? १ कचौरा नुन बाथरुममा राख्नुस्

कुनैपनि काम नबनेर हैरान हुनुहुन्छ ? दशाग्रहले सताएको छ ? १ कचौरा नुन बाथरुममा राख्नुस्

एजेन्सी । नूनको प्रयोगसहित गरिने केही उपायले घरका सदस्यको सोँच नै सकारात्मक हुन्छ । नूनले खानाको स्वाद मात्र बढाउने होइन यसले बास्तु दोष पनि कटाउन मद्दत पुर्‍याउँछ ।