News | Tag: Kamal Thapa

राप्रपा किन फेरि विभाजनको संघारमा ?

राप्रपा किन फेरि विभाजनको संघारमा ?

3 days ago

काठमाडौं । कमल थापालेस्थानीय तहको निर्वाचनको घोषणपत्र सार्वजनिक गर्दा पशुपतिशमशेर राणाको नाम दशपटक लिएका थिए ।

निर्वाचनले राप्रपालाई गतिलो झापड, कमल थापाकै गृहजिल्लामा नतिजा शुन्य

निर्वाचनले राप्रपालाई गतिलो झापड, कमल थापाकै गृहजिल्लामा नतिजा शुन्य

1 week ago

हेटौडा । राप्रपाका अध्यक्ष कमल थापाको गृहजिल्ला मकवानपुरमा स्थानीय तह पहिलो चरणको निर्वाचनमा नतिजा हालम्म शुन्य छ ।

कमलले बीचैमा कुरा फेर्नुको कारण ...

कमलले बीचैमा कुरा फेर्नुको कारण ...

2 weeks ago

काठमाडौं । भित्रको झगडा भित्रै मिलाउन छाडेर बिनाबित्थामा राष्ट्रपतिलाई मुछ्दै राप्रपामा अर्को भाँडभैलो छ ।

केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि राप्रपाले सरकार छोड्ने

केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि राप्रपाले सरकार छोड्ने

4 weeks ago

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय कार्यसम्पादन समितिको सोमबार बस्ने बैठकले सरकारबाट बाहिरिने निर्णय गर्ने भएको छ ।

सत्तासीन राप्रपाका गतिविधि आपत्तिजनक

सत्तासीन राप्रपाका गतिविधि आपत्तिजनक

1 month ago

काठमाडौ । निर्वाचन आयोगले सत्तासीन राष्ट्रिय प्रजातन्त्र पार्टीका पछिल्ला गतिविधिप्रति आपत्ति जनाएको छ ।

स्थानीय तहको निर्वाचनपछि देशले फड्को मार्नेः उपप्रम थापा

स्थानीय तहको निर्वाचनपछि देशले फड्को मार्नेः उपप्रम थापा

2 months ago


हेटौँडा, १३ चैत । उपप्रधान एवम् सङ्घीय मामिला तथ स्थानीय विकासमन्त्री एवम् राप्रपाका अध्यक्ष कमल थापाले स्थानीय तहको निर्वाचनपछि देशले महत्वपूर्ण फड्को मार्ने बताएका छन् ।

उपप्रधान तथा स्थानीय विकासमन्त्री थापाले आज हेटौँडामा आयोजित जिल्ला प्रशासन कार्यालय मकवानपुुरका प्रजिअ, सुरक्षा निकायका प्रमुख, जिल्ला समन्वय समितिका स्थानीय विकास अधिकारी, विभिन्न कार्यालयका प्रमुख, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाका कर्मचारीलाई सम्बोधन गर्दै उक्त कुरा बताएका हुन् ।

उपप्रधानमन्त्री निधिको कुर्सीमा अर्का उपप्रधानमन्त्री थापा बसेपछि...

उपप्रधानमन्त्री निधिको कुर्सीमा अर्का उपप्रधानमन्त्री थापा बसेपछि...

2 months ago

काठमाडौं । दुई उपप्रधानमन्त्रीबीच मर्यादाक्रमको विवाद देखिएका बेला उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिलाई घटुवा गरी स्थानीय विकासमन्त्री कमल थापालाई मर्यादाक्रममा दोस्रो नम्बरमा राख्ने कुनै पनि निर्णय भएको देखिएको छैन ।

कमल थापा राप्रपाकाे नयाँ अध्यक्ष

कमल थापा राप्रपाकाे नयाँ अध्यक्ष

3 months ago

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा कमल थापा सर्वसम्मत हुने भएका छन । एकता अधिवेशनको दुई दिन अघि बुधवार साँझ राप्रपाका शीर्ष नेताहरुबीच थापालाई सर्वसम्मत अध्यक्ष बनाउने सहमति भएको हो ।

'राप्रपाले यथास्थितिमा संविधान संशोधनको पक्षमा मतदान गर्दैन'

'राप्रपाले यथास्थितिमा संविधान संशोधनको पक्षमा मतदान गर्दैन'

4 months ago

भीमदत्तनगर, १८ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले यथास्थितिमा संविधान संशोधन विधेयक अघि बढाउन खोजे त्यो मुलुकका लागि प्रत्युत्पादक हुने बताएका छन् ।

 

मिडिया नेपाल, कञ्चनपुरले आज कञ्चनपुरको भीमदत्तनगरमा आयोजना गरेको पत्रकार सम्मेललनमा बोल्दै अध्यक्ष थापाले राजनीतिक सहमति कायम गरेरमात्रै अघि बढ्न प्रमुख राजनीतिक दलहरुलाई आग्रहसमेत गरे ।

निर्वाचन गर्न मधेसी दलका माग सम्बोधन गर्नुपर्छ–अध्यक्ष कमल थापा

निर्वाचन गर्न मधेसी दलका माग सम्बोधन गर्नुपर्छ–अध्यक्ष कमल थापा

5 months ago

पोखरा, १ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले तिनै तहको निर्वाचन सम्पन्न गर्न मधेसी दलका माग सम्बोधन गरिनुपर्ने बताएका छन् ।

 

मिडिया नेपाल कास्कीले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने– ‘मधेसी दल र अन्य जनजातिले राखेका माग पूरा नगरी निर्वाचन गर्दा अपेक्षित सफलता प्राप्त गर्न सकिदैन ।’

देश नियन्त्रणबाट बाहिर जाने कमल थापाकाे चेतावनी

देश नियन्त्रणबाट बाहिर जाने कमल थापाकाे चेतावनी

5 months ago

काठमाडौँ । राप्रपाका अध्यक्ष कमल थापाले राष्ट्रिय एकता र मुलुकको अखण्डताका लागि दलहरुका नेतृत्व एकताबद्ध हुन नसके देश नियन्त्रणबाट बाहिर जाने आशङ्का व्यक्त गरेका छन् ।

Page 1 of 1
hamropatro


प्रेम र यौन

लुकी–लुकी मोबाइलमा पोर्न भिडियो हेर्छन् महिला

लुकी–लुकी मोबाइलमा पोर्न भिडियो हेर्छन् महिला

काठमाडौं । मोबाइलबाट पोर्न भिडियो हेर्नेमा महिलाहरु पुरुषभन्दा निकै अघि देखिएका छन् ।

जीवनशैली

वृद्धहरुले धेरै औषधि प्रयोग गर्दा हुन्छ यस्तो असर

वृद्धहरुले धेरै औषधि प्रयोग गर्दा हुन्छ यस्तो असर

एजेन्सी–वैज्ञानिकहरुले गरेको एक अध्ययनले दैनिक ५ वटाभन्दा बढी औषधिको चक्की लिनुले वृद्धहरुलाई झन् कमजोर बनाउने निष्कर्ष निकालेको छ । वैज्ञानिकहरुका अनुसार बढ्दो उमेरका साथै अधिक औषधि सेवनले कार्य गर्ने क्षमतामा प्रभावित पार्छ ।

विचित्र विश्व

यो हो विश्वकै सबैभन्दा ठुलो भान्छा

यो हो विश्वकै सबैभन्दा ठुलो भान्छा

एजेन्सी–विश्वको सबैभन्दा ठुलो भान्छा कहाँ रहेको छ ? सायद यसबारे कमै मानिसहरुले ध्यान दिने गर्छन् । तर भारतमा यस्ता धेरै ठुला भान्छाहरु रहेका छन् जसमा दिनहुँ लाखौ मानिसहरुले भोजन गर्ने गर्छन् ।