News | Tag: Mahantha

सिके राउत र हाम्रो एजेण्डा फरक छ – अध्यक्ष ठाकुर

सिके राउत र हाम्रो एजेण्डा फरक छ – अध्यक्ष ठाकुर

3 months ago

विराटनगर, चैत १२ । तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)का अध्यक्ष महन्थ ठाकुरले संयुक्त मधेसी मोर्चासँग विगतमा भएका समझदारीलाई सरकारले पूरा नगरेसम्म निर्वाचनमा भाग नलिने बताएका छन् ।

'अब मधेसको माग पुरा गर्न कसैले राेक्न सक्दैन'

'अब मधेसको माग पुरा गर्न कसैले राेक्न सक्दैन'

6 months ago

गौशाला, २५ पुस । तराई मधेस लोकतान्त्रिक पार्टीका राष्ट्रिय अध्यक्ष महन्थ ठाकुरले मधेसको माग छिट्टै पूरा हुने बताएका छन् ।

केही विषयमा परिमार्जन भए मधेसी मोर्चाले संशोधन प्रस्ताव स्वीकार्ने

केही विषयमा परिमार्जन भए मधेसी मोर्चाले संशोधन प्रस्ताव स्वीकार्ने

7 months ago

काठमाडौं । मधेशी मोर्चाका शीर्ष नेता एवम् तमलोपाका अध्यक्ष महन्थ ठाकुरले सरकारले ल्याएको संविधान संशोधन प्रस्ताव परिमार्जन भएपछि मात्रै त्यसलाई पारित गराउन मोर्चाले समर्थन गर्ने बताएका छन् ।

Page 1 of 1
hamropatro

प्रेम र यौन

यसरी फकाउनुस् रिसाएकी प्रेमिका

यसरी फकाउनुस् रिसाएकी प्रेमिका

प्रेममा सधैं माया मात्रै हुँदैन । कहिलेकाँही सानो कुरामा पनि प्रेमी–प्रेमीका बिचमा मनमुटाव हुन्छ । एउटा सानो ठट्टाका कारण कुनै बेला तपाईको सम्बन्धमा समस्या देखा पर्न सक्छ । यस्तो अवस्थामा यी कुराहरुमा ध्यान दिनुपर्छ ।

जीवनशैली

खाली पेटमा गाँजरको जुस पिएमा मिल्छ यस्ता फाइदा

खाली पेटमा गाँजरको जुस पिएमा मिल्छ यस्ता फाइदा

हाम्रो ठिक तरिकाले खानपिन गर्ने बानीले स्वास्थको लागि धेरै अर्थ राख्छ । आजकालको कुरा गर्ने हो भने बेकारको जीवनशैली र खानपानको कारणले धेरै मानिसहरुले विभिन्न खालका मानसिक र शारीरिक समस्याहरुको सामना गरिरहनु परेको छ ।