News | Tag: Parliament

सरकारको नीति तथा कार्यक्रमलाई एमालेको ‘ग्रिन सिग्नल’

सरकारको नीति तथा कार्यक्रमलाई एमालेको ‘ग्रिन सिग्नल’

17 hours ago

काठमाडौं, । पूर्वबजेट छलफलबिना नै यो पटक सरकारको नीति तथा कार्यक्रम आउनेभएको छ ।

राप्रपाका १० जना सांसदले संशोधन प्रस्ताव रोकिएको होः प्रधानमन्त्री

राप्रपाका १० जना सांसदले संशोधन प्रस्ताव रोकिएको होः प्रधानमन्त्री

2 weeks ago

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले जेठ ४ गते नै संविधान संशोधन विधेयक अगाडि बढाउने आश्वासन मधेसी मोर्चाका नेताहरूलाई दिएका छन् ।

 पारित होला त संविधान संशोधन विधेयक ?

पारित होला त संविधान संशोधन विधेयक ?

3 weeks ago

काठमाडौं, वैशाख २१ । आज ब्यवस्थापिका संसदमा संविधान संशोधन विधेयक निर्णयार्थ पेस हुँदैछ । संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा संशोधन विधेयक निर्णयार्थ पेस गर्ने भन्ने उल्लेख छ ।

सरकार पेल्ने पक्षमा, एमाले रोक्ने दाउमा

सरकार पेल्ने पक्षमा, एमाले रोक्ने दाउमा

3 weeks ago

काठमाडौं । बिहीबारको संसद् बैठकबाट संशोधन विधेयक जबर्जस्त अघि बढाउने पक्षमा छ भने प्रमुख विपक्षी एमाले संशोधन विधेयक अघि बढ्नै नदिने रणनीतिमा छ ।

अनिश्चित बन्याे निर्वाचन

अनिश्चित बन्याे निर्वाचन

3 weeks ago

काठमाडौ । संविधान संशोधनमाथिका सबै संशोधन प्रस्तावलाई एकीकृत बनाएर आइतबार छलफलमा लैजाने सरकारको रणनीति सत्तापक्षकै सांसदको ‘अवज्ञा’ का कारण असफल भएपछि संसद् चार दिनका लागि स्थगित गरिएको छ ।

संशोधनको पक्षमा दुईतिहाइ पुग्ने संकेतले मोर्चा लचिलो

संशोधनको पक्षमा दुईतिहाइ पुग्ने संकेतले मोर्चा लचिलो

3 weeks ago

काठमाडौं । सरकारले संसद्मा प्रस्तुत गरेको संविधान संशोधनमा दुईतिहाइ पुर्याउन कसरत थालेको छ । 

एमालेद्वारा संसद बैठक अवरुद्ध

एमालेद्वारा संसद बैठक अवरुद्ध

1 month ago

काठमाडौं, वैशाख १२ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद वैठक अवरुद्ध गरेको छ ।

सरकारले नयाँ संविधान संशोधन प्रस्ताव सोमबार दर्ता गर्ने

सरकारले नयाँ संविधान संशोधन प्रस्ताव सोमबार दर्ता गर्ने

1 month ago

काठमाडौं, वैशाख १० । सरकारले संघीय गठबन्धनसँगको सहमति बजोजिम परिमार्जित संविधान संशोधन प्रस्ताव सोमबार संसदमा दर्ता गर्ने भएको छ ।

 

आइतबार बिहान ११ बजेदेखी बसेको मन्त्रीपरिषद् बैठले मधेसवादी दलहरुसँग भएको सहमति अनुसार परिमार्जनसहितको संविधान संशोधन प्रस्ताव भोलि सोमबार संसदमा दर्ता गर्ने निर्णय गरेको हो ।

संविधान संशोधनको नयाँ प्रस्ताव दर्ता

संविधान संशोधनको नयाँ प्रस्ताव दर्ता

1 month ago

काठमाडौ । प्रदेशको सिमाना हेरफेरमा प्रदेश सभाको सहमति अनिवार्य चाहिने संवैधानिक प्रावधानले अप्ठ्यारो पारेपछि सरकारले केन्द्रीय संसद्लाई नै सीमांकन परिवर्तनको सम्पूर्ण अधिकार दिनुपर्ने प्रस्तावसहित मंगलबार संसद् सचिवालयमा संविधान संशोधन प्रस्ताव दर्ता गरेको छ ।

संसदमा छोरी चेलीको सुरक्षाको कुरा

संसदमा छोरी चेलीको सुरक्षाको कुरा

1 month ago

काठमाडौँ, चैत २८ । व्यवस्थापिका–संसद्को आजको बैठकमा सांसदहरुले स्थानीय निर्वाचन, संविधान संशोधन र मन्त्रिपरिषद्को बैठक प्रभावित भएको विषयमा ध्यानाकर्षण गराएका छन् ।

 

बैठकको विशेष र शून्य समयमा नेकपा (एमाले) का सत्यनारायण मण्डलले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले सप्तरीस्थित आफ्नो घरमा आइतबार आमा, श्रीमती र बुहारीलाई अभद्र व्यवहार गरेको बताउँदै दोषीलाई कारबाहीको माग गरे ।

राहदानीको दुरुपयोग गरे पाँच वर्ष कैद

राहदानीको दुरुपयोग गरे पाँच वर्ष कैद

1 month ago

काठमाडौं । संसद्को विधायन समिति अन्तर्गतको उपसमितिले राहदानी (पासपोर्ट) दुरुपयोग गर्नेलाई पाँच वर्षको कैद व्यवस्था गरेको छ ।

ब्यवस्थापिकाको अण्डरमा रहनुपर्छ न्यायपालिका : कांग्रेस महामन्त्री कोइराला

ब्यवस्थापिकाको अण्डरमा रहनुपर्छ न्यायपालिका : कांग्रेस महामन्त्री कोइराला

1 month ago

काठमाडौं, चैत २६ । आईजिपी नियुक्तिको विषयलाई लिएर नेपाली कांग्रेसका नेताहरु सर्वोच्च अदालतप्रति पछिल्लो समय रुष्ट बन्दैआएका छन् ।

Page 1 of 5
hamropatro


प्रेम र यौन

लुकी–लुकी मोबाइलमा पोर्न भिडियो हेर्छन् महिला

लुकी–लुकी मोबाइलमा पोर्न भिडियो हेर्छन् महिला

काठमाडौं । मोबाइलबाट पोर्न भिडियो हेर्नेमा महिलाहरु पुरुषभन्दा निकै अघि देखिएका छन् ।

जीवनशैली

विवाह गर्दा र घर बनाउँदा चाणक्यका यी कुराहरु सदैव ख्याल राख्नुहोस्

विवाह गर्दा र घर बनाउँदा चाणक्यका यी कुराहरु सदैव ख्याल राख्नुहोस्

एजेन्सी–धेरै युवायुवती विवाहको समयमा सुन्दरतालाई बढी महत्व दिने गर्छन् । यो गलत हो । चाणक्यका अनुसार धेरै सुन्दर केटीहरु विवाहका लागि योग्य हुदैनन् । समझदार व्यक्ति उच्च कुल अर्थात् संस्कारी परिवारमा जन्मिएकी युवतीसँग विवाह गर्छन् ।

विचित्र विश्व

पढ्ने खर्च नपुगेपछि भर्जिनिटी लिलाममा !

पढ्ने खर्च नपुगेपछि भर्जिनिटी लिलाममा !

एजेन्सी–राम्रो शिक्षा लिन आजकल जोकोही चाहान्छ । तर, पैसाको अभावमा मानिसले राम्रो शिक्षा लिनबाट बञ्चित हुने गरेको छ । राम्रो शिक्षा पाउनका लागि धेरै समस्याहरुको सामना गर्न पनि केही मानिसहरु पछि पर्दैनन् ।