News | Tag: Pokhara

भारतीय सुटर पोखरामा समातिए

भारतीय सुटर पोखरामा समातिए

2 weeks ago

पोखरा, कात्तिक १८ । तीन जना भारतीय सुटर पोखरामा पक्राउ परेका छन् । उनीहरुको साथमा रहेका एक नेपालीलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

पोखरामा ८५ करोडको अन्तराष्ट्रिय फुटबल रंगशाला

पोखरामा ८५ करोडको अन्तराष्ट्रिय फुटबल रंगशाला

3 weeks ago

काठमाडौँ, ८ कात्तिक ।  लामो समयको प्रतिक्षापछि पोखरामा अन्तर्राष्ट्रिय स्तरको फुटबल रंगशाला बनाउन ग्लोबल टेन्डर आह्वान गरिएको छ । मंगलबारदेखि खुलेको टेन्डरमा संसारका जुनसुकै कम्पनीले

 यो हो पोखराको मान्छे निल्ने नाली

यो हो पोखराको मान्छे निल्ने नाली

3 weeks ago

पोखरा, कार्तिक ७ । इन्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पस लामाचौरनजिकै नालीमा शनिबार राति मोटरसाइकलसहित खसेका १८ वर्षीय पिजन पुनको अत्तोपत्तो छैन । 

पर्यटक आकर्षित गर्न पोखरामा सुरु भयो ‘बग्गी व्यवसाय’

पर्यटक आकर्षित गर्न पोखरामा सुरु भयो ‘बग्गी व्यवसाय’

1 month ago

पोखरा, ३० असोज ।  पोखरामा पर्यटनको नयाँ प्रोडक्टको रुपमा बग्गी व्यवसाय सुरु भएको छ । पोखरामा पर्यटनको नयाँ प्रोडक्टको रुपमा बग्गी व्यवसाय आईतबार देखि सुरु भएको हो ।

पोखरामा मध्येरातमा भुकप्पको धक्का

पोखरामा मध्येरातमा भुकप्पको धक्का

1 month ago

पोखरा, असोज २९ । पोखरामा मध्येरातमा भुकम्पको धक्का महशुस भएको छ । राती करिब साढे २ बजे भुकम्पको महशुस भएको हो ।

लेखनाथ उद्योग वाणिज्य संघको अध्यक्षमा भण्डारी निर्वाचित

1 month ago

पोखरा, असोज २९ । लेखनाथ उद्योग वाणिज्य संघको अध्यक्षमा कृष्णहरि भण्डारी ८२४ मत प्राप्त गरी निर्वाचित भएका छन् । संघको ११औँ महाधिवेशनअन्तर्गत शनिबार निर्वाचन भई सम्पन्न मतपरिणामअनुसार उनका निकटतम प्रतिद्वन्द्वी वसन्तमोहन भट्टराईले ३१७ मत प्राप्त गरेका थिए ।

पोखरामा सुदूरपश्चिमेली सुवास

पोखरामा सुदूरपश्चिमेली सुवास

1 month ago

पोखरा, असोज ६ । अलिमियाँ लोक वाङमय प्रतिष्ठानको निम्तोमा पोखरा आइपुगेका डोट्याली कवि हेमन्त विवशले विहीबार यहाँ दुई दर्जन कविता सुनाए । ‘पोखरामा सुदूरपश्चिमेली सुवास’ शिर्षक एकल कविता वाचनमा विवशले भुइँमान्छेहरुका पीडा कविता मार्फत सुनाएर श्रोताको मन जितेका हुन् ।

पोखरालाई स्मार्टसिटी बनाउने सम्झौता

पोखरालाई स्मार्टसिटी बनाउने सम्झौता

1 month ago

पोखरा, असोज ५ । विश्वप्रसिद्ध पर्यटकीय नगरिकारुपमा स्थापित पोखरालाई मुलुककै पहिलो स्मार्ट सिटीका रुपमा विकास गरिने भएको छ । पोखरा लेखनाथ महानगरपालिका र आइटीभेन्चर कर्पोरेसनबीच बुधबार भएको समझेदारीअनुसार सार्वजनिक र व्यक्तिगत साझेदारी (पिपिपी) अवधारणाअन्तर्गत पोखरालाई स्मार्ट सिटीका रुपमा विकास गरिने भएको हो ।

पोखराको सस्तो बजारमा शंकास्पद वस्तु फेला

पोखराको सस्तो बजारमा शंकास्पद वस्तु फेला

2 months ago

पोखरा, भदौ २६ । लेखनाथ महानगरपालिका–९ पृथ्वीचोकस्थित पोखरा सस्तो बजारमा आज बिहान शंकास्पद वस्तु फेला परेको छ । 

निर्वाचित वडा सदस्य कारागार चलान

निर्वाचित वडा सदस्य कारागार चलान

2 months ago

पोखरा । लेखनाथ महानगरपालिका–८ का वडा सदस्य पुष्पराज सिग्देल बिहीबार कारागार चलान गरिएका छन् ।

पाँच लाखसहित दश जुवाडे पक्राउ

पाँच लाखसहित दश जुवाडे पक्राउ

2 months ago

पोखरा, भदौ ८ । पोखरा लेखनाथ महानगरपालिका–३१ बेगनासबाट रु चार लाख ७९ हजार ६३५ सहित दशजना जुवाडेलाई प्रहरीले बुधबार पक्राउ गरेको छ ।

गुड्दै गरेको मोटरसाइलमा बिजुलीको तार खस्दा गम्भीर घाइते  (भिडियाे)

गुड्दै गरेको मोटरसाइलमा बिजुलीको तार खस्दा गम्भीर घाइते (भिडियाे)

3 months ago

पोखरा, २७ साउन । पोखरामा गुड्दै गरेको मोटरसाइल माथी बिजुलीको तार खस्दा एक जना गम्भीर घाइते भएका छन् । पोखरा लेखनाथ महानगरपालिका ११ रानीपौवामा गुड्दै गरेको मोटर साइकल माथी बिजुलीको तार खस्दा एक जना गम्भीर घाइते भएका छन् ।

Page 1 of 5
hamropatro

प्रेम र यौन

किन रातमा सम्भोग गर्न रुचाउँछन् युवतीहरु ?

किन रातमा सम्भोग गर्न रुचाउँछन् युवतीहरु ?

एजेन्सी । जब रात पर्छ तब महिलाहरु पनि सेक्सका लागि रोमान्टिक मुड बनाउने गर्छन् । हालसम्म महिलाहरु लाजका कारण रातमा सेक्स गर्न रुचाउने गरेको कारण बताइदै आइएको थियो । तर, अनुसन्धानकर्ताले यसबारे अध्ययन गरेका छन् ।

जीवनशैली

कुनैपनि काम नबनेर हैरान हुनुहुन्छ ? दशाग्रहले सताएको छ ? १ कचौरा नुन बाथरुममा राख्नुस्

कुनैपनि काम नबनेर हैरान हुनुहुन्छ ? दशाग्रहले सताएको छ ? १ कचौरा नुन बाथरुममा राख्नुस्

एजेन्सी । नूनको प्रयोगसहित गरिने केही उपायले घरका सदस्यको सोँच नै सकारात्मक हुन्छ । नूनले खानाको स्वाद मात्र बढाउने होइन यसले बास्तु दोष पनि कटाउन मद्दत पुर्‍याउँछ ।