News | Tag: Prachanda

बरु पार्टी नै विघटन गरौं: प्रचण्ड

बरु पार्टी नै विघटन गरौं: प्रचण्ड

18 hours ago

काठमाडाैं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टी विघटन गर्न सकिने विकल्पबारे सोच्न नेताहरुलाई प्रस्ताव गरेको खुलासा भएको छ।

प्रचण्डले भनेः ‘हाम्रो घमण्ड चूर भयो हेर्नुस् !’

प्रचण्डले भनेः ‘हाम्रो घमण्ड चूर भयो हेर्नुस् !’

5 days ago

काठमाडौं साउन ८। माओवादी केन्द्रको सेक्रेटेरियट बैठक आइतबार सम्पन्न भयो । जहाँ अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीका निर्णय सार्वजनिक गरे । सो क्रममा प्रचण्डले आफ्नो पार्टीबाट अलगिएका विभिन्न पार्टीहरुलाई फेरि मिल्न आग्रह गरे ।

कसले गर्‍यो माओवादी केन्द्रको एजेन्डा 'हाइज्याक' ?

कसले गर्‍यो माओवादी केन्द्रको एजेन्डा 'हाइज्याक' ?

5 days ago

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष दाहालले आफ्ना एजेन्डामा अरूले दाबी गरेको भन्दै पार्टीपंक्तिलाई चनाखो रहन निर्देशन दिएका छन् ।

मन्त्रिपरिषद् विस्तार कहिले ?

मन्त्रिपरिषद् विस्तार कहिले ?

1 week ago

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच मङ्गलबार साँझ बालुवाटारमा बैठक सम्पन्न भएकाे छ । 

प्रचण्ड सरकारका यी मन्त्रीले अझै क्वार्टर छोडेनन्

प्रचण्ड सरकारका यी मन्त्रीले अझै क्वार्टर छोडेनन्

1 week ago

काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वका मन्त्रीहरुले मन्त्री क्वाटर छोडे पनि पूर्वसंस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्रीले भने अझै मन्त्री क्वार्टर छोडेका छैनन् ।

यस्ता छन् दाहालका तीन विकल्प

यस्ता छन् दाहालका तीन विकल्प

2 weeks ago

काठमाडौं । सत्तापक्षले स्थानीय तह निर्वाचनमा भाग लिने प्रतिबद्धता जनाउन गरेको आग्रहलाई राजपाले अस्वीकार गरेको छ ।

सुरु भयो दुई तिहाईको कसरत, संविधान संशोधनपछि मात्रै मन्त्रिपरिषद् विस्तार हुने

सुरु भयो दुई तिहाईको कसरत, संविधान संशोधनपछि मात्रै मन्त्रिपरिषद् विस्तार हुने

2 weeks ago

काठमाडौं । सत्ता गठबन्धनका दुई शीर्ष नेताहरुले संविधान संशोधनको पक्षमा दुई तिहाइ बहुमत जुटाउने कसरत थालेका छन् ।

प्रचण्डले जुराइदिए अर्की दुलही

प्रचण्डले जुराइदिए अर्की दुलही

3 weeks ago

काठमाडौं । प्रचण्ड निवास लाजिम्पाटको दृश्य हो, अस्ति सोमबारको । एकजना बेहुली थिइन्, अर्का बेहुला ।

प्रचण्डले किन गरे छुद्र भाषण ?

प्रचण्डले किन गरे छुद्र भाषण ?

1 month ago

काठमाडौं । प्रचण्डले देउवा प्रधानमन्त्री भएको केही हप्ता पनि बित्न नपाउँदै उनीप्रति लक्षित गर्दै विरोधको अभिव्यक्ति दिन थालेपछि धेरै आश्चर्यमा परेका छन् ।

माओवादी केन्द्रको भूमिका माउतेको

माओवादी केन्द्रको भूमिका माउतेको

1 month ago

खोटाङ ।  पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेस र एमाले हात्ती र माओवादी केन्द्र माउतेको भूमिकामा रहेको बताउनु भएको छ।

प्रचण्डको नयाँ खुलासा

प्रचण्डको नयाँ खुलासा

1 month ago

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वार्ताको प्रयास भइरहेकै वेला दरबार हत्याकाण्ड भएको खुलासा गरेका छन् ।

प्रचण्ड ज्यू, चितवनको माया मार्नुस् !

प्रचण्ड ज्यू, चितवनको माया मार्नुस् !

1 month ago

काठमाडौं, जेठ १५ । चितवन त्यही जिल्ला हो, जहाँ माओवादीले युद्धकालमा ‘माडी नरसंहार’ गरायो । जो प्रचण्डले पछि माफी मागिसके । शक्तिखोर पनि चितवनमै हो । जहाँ माओवादी योद्धाहरुको आँशुको इतिहास गढेको छ । माओवादी आन्दोलन र राजनीतिसँग चितवन जिल्लाको यस्तै अप्रिय सम्बन्ध गाँसिए ।

Page 1 of 9
hamropatro

प्रेम र यौन

केटीहरुले सेक्स अपिल गरेको कसरी थाहा पाउने ? यस्ता छन् सजिला उपाय

केटीहरुले सेक्स अपिल गरेको कसरी थाहा पाउने ? यस्ता छन् सजिला उपाय

भन्निछ युवतीहरुलाई बुझ्न निकै गाह्रो छ । उनीहरुको सकेंत बुझ्न पनि कला चाहिन्छ । त्यस्तै युवतीहरूको सेक्स अपिल बुझ्न निकै गाह्रो छ।

जीवनशैली

यी ८ कुरामा ध्यान दिनुस् घरमा सधैँ सुख र शान्ति हुन्छ

यी ८ कुरामा ध्यान दिनुस् घरमा सधैँ सुख र शान्ति हुन्छ

एजेन्सी । बास्तु शास्त्रका अनुसार विभिन्न कारणले घरमा केहि न केहि नराम्रो भइरहेको हुन्छ । बास्तु नमिल्दा घर परिवारमा अशान्ति भइरहेको पाइन्छ ।