News | Tag: Prithivi jayanti

पृथ्वीनारायण शाहः नायक कि खलनायक ?

पृथ्वीनारायण शाहः नायक कि खलनायक ?

3 months ago

नेपाल राज्यको अस्तित्व पृथ्वीनारायण शाह जन्मनु भन्दा धेरै अगाडी देखि थियो । प्राचिन धर्म ग्रन्थ, शिलालेख र पुराणहरुलाई आधार मान्ने हो भने इशापूर्व ५ सय देखि ६ सय पूर्व नै यसको स्थापना भएको हो भन्ने पुष्टी हुन्छ । नेपालको अस्तित्व चाहे त्यो कौटिल्यको अर्थशास्त्रमा होस् वा महाभारतको वनपर्वमा प्रष्टसँग वर्णन गरेको पाइन्छ । त्यतिमात्र हैन भारतीय सम्राट समुन्द्र गुप्तले इलाहावाद अभिलेखमा नेपाल भिन्दै राज्य हो भनेर उल्लेख गरेको पाइन्छ ।

इतिहासको कठघरामा पुस सत्ताइस !

इतिहासको कठघरामा पुस सत्ताइस !

3 months ago

काठमाण्डौ, पुस २७ । आज पृथ्वीनारायण शाहको २६९ औँ जन्मजयन्ती । वि.सं. २०६२÷०६३ को जनआन्दोलन अघिसम्म राष्ट्रिय एकता दिवसको नाममा सार्वजनिक बिदा दिएर सरकारी तवरमै पुष २७ गते पृथ्वी जयन्ती मनाइन्थ्यो ।

 

दोस्रो आन्दोलनपश्चात् राजतन्त्रको समाप्तीसँगै यो दिनमा सार्वजनिक बिदा दिन छोडियो । केही राजावादी शक्तिहरूले चैँ सार्वजनिक बिदा दिनुपर्ने मागसहित् राष्ट्रिय एकता दिवसकै नाममा पुस २७ लक्षित कार्यक्रमहरू गरिरहे ।

आज पृथ्वीजयन्तीको सार्वजनिक बिदा

आज पृथ्वीजयन्तीको सार्वजनिक बिदा

3 months ago

काठमाडाैं, पुस २७ । सरकारले पृथ्वीनारायण शाहको जन्मदिन पारेर मनाइने राष्ट्रिय एकता दिवसमा (आज) बिहीबार बिदा दिएको छ । ०६२ सम्म सरकारले २७ पुसमा सार्वजनिक बिदा दिँदै आएको भए पनि ०६३ देखि २७ पुस दिने सार्वजनिक बिदा कटौती गरिएको थियो ।

सिड्नीमा मनाईयो पृथ्वी जयन्ती तथा एकता दिवस

सिड्नीमा मनाईयो पृथ्वी जयन्ती तथा एकता दिवस

1 year ago

सिड्नी, अस्ट्रेलियाको सिड्नीमा राष्ट्रिय एकता दिवसको अवसरमा राष्ट्र निर्माता पृथ्वी नारायण शाहको योगदानको स्मरण गरिएको छ ।

Page 1 of 1
hamropatro

प्रेम र यौन

भियाग्राका गम्भिर असरहरु

भियाग्राका गम्भिर असरहरु

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली

कुन राशिका मानिसहरु अत्यन्त धनी ?

कुन राशिका मानिसहरु अत्यन्त धनी ?

एजेन्सी । तपाईं कुनै व्यापार शुरु गर्नुहुँदैछ भने तपाईंको राशिले यसमा मद्दत गर्न सक्छ ।

 

संसारभरि गरिएको सर्वेक्षणमा कुनै विशेष राशिको मानिस व्यापारमा अत्यन्त सफल भएको देखिएको छ । संसारभरिका अर्बपतिहरूको जन्मदिनलाई आधार मानेर उनीहरूको राशि पत्ता लगाएर यो सर्वेक्षण गरिएको थियो । यसको परिणाम फोर्ब्स पत्रिकामा पनि छापिएको थियो ।

विचित्र विश्व

यी हुन् विश्वकै खतरनाक अपराधिहरु जसले डरलाग्दा घटना घटाए

यी हुन् विश्वकै खतरनाक अपराधिहरु जसले डरलाग्दा घटना घटाए

विश्वमा लाखौं मानिसहरु अपराधमा संलग्न छन् । ठगी, डकैती, चोरी, आतंकवाद, लागुपदार्थ तस्करी, हत्या, अपहरण र युद्ध अपराधहरु लगाएत अपराधमा संलग्न धेरै अपराधिहरु अन्तराष्ट्रिय प्रहरी संगठनको मोस्ट वान्टेड लिस्टमा छन् ।