News | Tag: Rautahat

चिसोले कठ्यांग्रिएर ११ को ज्यान गयाे

चिसोले कठ्यांग्रिएर ११ को ज्यान गयाे

4 days ago

गौर, पुस २८ । दुई साता लामो शीतलहरका कारण रौतहटमा चिसोले कठ्यांग्रिएर मर्नेको संख्या ११ पुगेको छ। ज्यान गुमाउनेमा ओढ्ने ओछ्याउने नभएका तथा सामान्य उपचारसमेत गर्न नसक्ने गरिब तथा दलित बस्तीका सर्वसाधारण छन्। जिल्लाका सबै भेगमा दुई सातादेखि बाक्लो हुस्सु र शीतलहर चलेको छ।

रौतहटमा कांग्रेसले खाता खाल्यो

रौतहटमा कांग्रेसले खाता खाल्यो

3 months ago

रौतहट, असोज ३ । रौतहटको ईशानाथ नगरपालिकामा नेपाली कांग्रेसले खाता खाेलेकाे छ ।

किरियापुत्रीलाई चिउरा

किरियापुत्रीलाई चिउरा

4 months ago

राैतहट । जिल्लाको देवाहीगुनाही गाउँपालिका–२ दोहोराटोलका १ सय ४० घरपरिवार पाँच दिनदेखि चिउराका भरमा गुजारा चलाइरहेका छन् ।

काठ तस्करीमा भारतीय गाडीको प्रयोग

काठ तस्करीमा भारतीय गाडीको प्रयोग

5 months ago

रौतहट, साउन २७ । रौतहटमा हिजोआज काठ तस्करले भारतीय सवारीसाधनको प्रयोग गरेर काठ तस्करी गरिरहेको पाइएको छ । बिहीबार राति तस्करले काठ तस्करी गर्ने क्रममा एउटा भारतीय नम्बरको सवारीसाधन छाडेर भागेका छन् । भारतीय युपी ४१ एटी ३८१२ र नेपाली ना ३ च ६१५० नम्बरको प्लेट रहेको पिकअप भ्यान छाडेर भागेका हुन् ।

खाल्डोमा डुबेर चार बालिकाको मृत्यु

खाल्डोमा डुबेर चार बालिकाको मृत्यु

5 months ago

रौतहट । छिमेकी रामएकबाल साहको घरमा भैंसी ब्याएपछि गरुडा नगरपालिका–४, गरुडा टोलका योगेन्द्र साहकी छोरी सुनैनाकुमारी (९) दौडेर त्यता गइन्। 

Page 1 of 1
hamropatro

प्रेम र यौन

यी हुन् भारतीय मुलका १२ चर्चित पोर्न स्टार

यी हुन् भारतीय मुलका १२ चर्चित पोर्न स्टार

मुम्बई—पोर्न स्टारका रुपमा पहिचान बनाइसकेकी सन्नी लियोन अहिले बलिउडकी लोकप्रिय स्टारमा गनिन्छिन् । सन्नी लियोनको जन्म १३ मई १९८१ म क्यानडामा पन्जाबी शिख परिवारमा भएको हो । 

जीवनशैली

हरेक रातमा ३ देखि ५ बजेको बीचमा निन्द्रा खुल्छ ? हुनसक्छ अन्जान शक्तिको यस्तो इशारा

हरेक रातमा ३ देखि ५ बजेको बीचमा निन्द्रा खुल्छ ? हुनसक्छ अन्जान शक्तिको यस्तो इशारा

एजेन्सी । के तपाई राति सुतेपछि हरेक दिन एउटै समयमा ब्युझिने गर्नुहुन्छ ? चाइनिज मान्यता अनुसार यो कुनै अदृश्य शक्तिको इशारा हुनसक्छ । वा कुनै शक्तिको प्रभाव हुनसक्छ ।

विचित्र विश्व

पढ्ने खर्च जुटाउन भर्जिनिटी लिलाममा !

पढ्ने खर्च जुटाउन भर्जिनिटी लिलाममा !

एजेन्सी–राम्रो शिक्षा लिन आजकल जोकोही चाहान्छ । तर, पैसाको अभावमा मानिसले राम्रो शिक्षा लिनबाट बञ्चित हुने गरेको छ । राम्रो शिक्षा पाउनका लागि धेरै समस्याहरुको सामना गर्न पनि केही मानिसहरु पछि पर्दैनन् ।