News | Tag: Sunsari

सुनसरी ३ मा विजय गच्छदार नै विजयी

सुनसरी ३ मा विजय गच्छदार नै विजयी

1 month ago

सुनसरी, मङ्सिर २७ । प्रतिनिधिसभा निर्वाचनकाे मतगणना हुँदै गर्दा यसपालि सबैको चासोको विषय बनेको सुनसरी ३ मा अन्तत: काँग्रेस उम्मेद्वार विजयकुमार गच्छदार ३२१ मतान्तरले विजयी भएका छन् ।

 

वाम गठबन्धनकी उम्मेद्वार भगवती चौधरीलाई हराउँदै गच्छदारले अन्ततः विजय हासिल गरेका हुन् । उनले ३८९७२ मत प्राप्त गर्दा चौधरीले ३८६५१ मत ल्याइन्।

 

दोश्रो संविधान सभा निर्वाचनमा चौधरी १५० मतले पारजित भएकी थिइन् । गच्छदारको यो छैठौँ विजय हो ।

जंगली हात्तीको आक्रमणबाट दुईजनाको ज्यान गयो

जंगली हात्तीको आक्रमणबाट दुईजनाको ज्यान गयो

1 month ago

इनरूवा, मंसिर १२ । सुनसरीको जिल्ला कोशी गाउँपालिका–३ मा जंगली हात्तीको आक्रमणबाट दुईजनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा स्थानीय बासिन्दा ५० वर्षकी बेचनीदेवी सरदार र ३६ वर्षकी सेजियादेवी सरदार रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

सुनसरी—२ मा रोचक प्रतिस्पर्धा, थारुहरुको मत निर्णायक

सुनसरी—२ मा रोचक प्रतिस्पर्धा, थारुहरुको मत निर्णायक

2 months ago

इनरुवा, कात्तिक २९ । सुनसरीका प्रदेश तथा प्रतिनिधिसभाका उम्मेदवार चुनावी प्रचारप्रसार तथा घरदैलो कार्यक्रममा व्यस्त भएका छन् । दोस्रो चरणमा हुने प्रदेश तथा प्रतिनिधिसभाका निर्वाचन नजिकिएसँगै उम्मेदवार घर दैलो तथा प्रचारप्रसारमा उनीहरु व्यस्त भएका हुन् । यहाँ नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), संघीय समाजवादी फोरम नेपाललगायतका पार्टीका तर्फबाट प्रदेश तथा प्रतिनिधिसभाका लागि भएका उम्मेदवार आफ्नो पक्षमा मतदान गर्नका लागि आग्रह गर्दै घरदैलो तथा चुनावी प्रचारप्रसार कार्यक्रममा व्यस्त भएको पाइएको छ ।

‘सुनसरीका प्रतिनिधि र प्रदेश सभा गरी जम्मा १२ सिटमा नेपाली काँग्रेसको जित निश्चित’

‘सुनसरीका प्रतिनिधि र प्रदेश सभा गरी जम्मा १२ सिटमा नेपाली काँग्रेसको जित निश्चित’

2 months ago

इनरुवा, कात्तिक १६ । मन्त्री कार्कीले सबै प्रजातान्त्रिक शक्ति एक भएर लागे सुनसरीका प्रतिनिधि सभातर्फ चार सिट र प्रदेश सभातर्फ आठ सिट गरी जम्मा १२ सिटमा नेपाली काँग्रेसको जित निश्चित रहेको दाबी गरे । 

दश वर्षपछि अभियुक्त पक्राउ

दश वर्षपछि अभियुक्त पक्राउ

4 months ago

इनरुवा, भदौ ३१ । सुनसरीका देवनन्दन मेहताको हत्या गरेर फरार एक अभियुक्तलाई १० वर्षपछि पक्राउ गरेर शुक्रबार सार्वजनिक गरिएको छ ।

सेनाले बनाएको संरचना तीन महिनामै भत्कियो

सेनाले बनाएको संरचना तीन महिनामै भत्कियो

4 months ago

सुनसरी । तीन करोड ६६ लाख रुपैयाँमा तीन महिनाअघि नेपाली सेनाले संरक्षण र विकाससम्बन्धी काम गरेको चिमडीको ‘बर्जु’ ताल भत्किएको छ ।

इटहरी उपमहानगरपालिकाको मेयर र उपमेयरमा एमालेको जित

इटहरी उपमहानगरपालिकाको मेयर र उपमेयरमा एमालेको जित

6 months ago

काठमाडौं, असार २३ । सुनसरीको इटहरी उपमहानगरपालिकामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । मेयर पदमा एमालेका द्वारिकलाल चौधरी विजयी भएका हुन् । उनले २२ हजार ४१२ मत ल्याए भने उपमेयरमा पनि एमालेकै उम्मेदवार लक्ष्मी गौतम विजयी भएकी छिन् । गौतमले २२ हजार १४२ मत ल्याइन् ।

Page 1 of 1
hamropatro

प्रेम र यौन

यी हुन् भारतीय मुलका १२ चर्चित पोर्न स्टार

यी हुन् भारतीय मुलका १२ चर्चित पोर्न स्टार

मुम्बई—पोर्न स्टारका रुपमा पहिचान बनाइसकेकी सन्नी लियोन अहिले बलिउडकी लोकप्रिय स्टारमा गनिन्छिन् । सन्नी लियोनको जन्म १३ मई १९८१ म क्यानडामा पन्जाबी शिख परिवारमा भएको हो । 

जीवनशैली

पिसाब 'इन्फेक्सन' छ ? लौकाको जुस खानुहाेस्

पिसाब 'इन्फेक्सन' छ ? लौकाको जुस खानुहाेस्

एजेन्सी । मानिसहरु बिहानै उठ्नेबितिकै चिया वा कफी पिउने गर्दछन् । यो पहिलेदेखीनै चल्दै आएको चलन हो ।

विचित्र विश्व

यो देश, जहाँ एउटीमात्र विवाह गरे जन्मकैदको सजाय हुन्छ !

यो देश, जहाँ एउटीमात्र विवाह गरे जन्मकैदको सजाय हुन्छ !

विश्वभर केही यस्ता देशहरु रहेका छन् जहाँ अजब गजब नियम कानुनहरु रहेका छन् । नेपालमा एकभन्दा बढी विवाहलाइै गैरकानुनी मानिन्छ । नेपालमा कानुनको पालना गर्दै मानिसहरु एउटा विवाह गर्नेछन् ।