News | Tag: ajnabi

यी ७ विवादका कारण बदनाम भएकी थिइन् बिपासा बासु

यी ७ विवादका कारण बदनाम भएकी थिइन् बिपासा बासु

5 months ago

एजेन्सी । सन् २००१ मा आएको फिल्म ‘अजनबी’ बाट बलिउड फिल्मी करिअर सुरु गरेकी बंगाली बिपाशा बसु आजको दिनमा भने चर्ची अभिनेत्रीको रुपमा परिचीत रहेकी छिन् । ‘राज’ र ‘जिस्म’ जस्ता सुपरहिट फिल्महरु दिएकी बिपाशा आफ्नो हट एण्ड सेक्सी अन्दाजका लागि समेत परिचीत रहेकी छिन् ।

Page 1 of 1
hamropatro

प्रेम र यौन

भियाग्राका गम्भिर असरहरु

भियाग्राका गम्भिर असरहरु

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली

अम्बानीकी छोरी : यति सानै उमेरमा ४ करोड भन्दा बढी कमाउँछिन्

अम्बानीकी छोरी : यति सानै उमेरमा ४ करोड भन्दा बढी कमाउँछिन्

एजेन्सी । रिलायन्स र जियोको बोर्ड मिटिङमा आफ्नो दमदार प्रस्तुती दिएकी एसियाकै धनि मुकेश अम्बानीकी छोरी ईशा अम्बानी छिट्टै बलिउडमा देखिने भएकी छिन् । उनी फिल्म प्रोड्युसरको रुपमा बलिउडमा प्रवेश गर्न लागेकी हुन् ।

विचित्र विश्व

२७ वर्ष काटेपछि बुढीकन्ये !

२७ वर्ष काटेपछि बुढीकन्ये !

एजेन्सी । २७ वर्षभन्दा उमेर कटेका युवतीलाई चिनीयाँ समाजमा ‘बुढी कन्या’ भनेर हैरान पार्छ । समयमै विवाह गर्नुपर्ने राय बाड्ने यहाँको समाज उमेर उकालो लाग्ने बित्तिकै छानेर छाडिएकी वा कुनै गम्भिर समस्या भएकी भन्नेसम्म शंका गर्छ ।