News | Tag: america

सुरक्षित छैन अमेरिका

सुरक्षित छैन अमेरिका

1 week ago

काठमाडौं, कार्तिक २४ । आफूले कहिल्यै कल्पनासम्म नगरेको घटना अमेरिका आएपछि भोग्नुपर्‍यो नेपाली युवती ज्वाला कार्कीले । 

अमेरिकामा फेरि अर्काे ठुलाे हत्याकाण्ड

अमेरिकामा फेरि अर्काे ठुलाे हत्याकाण्ड

1 week ago

साउदरल्याण्ड स्प्रिङ्ग, संयुक्त राज्य अमेरिका, २० कात्तिक  । अमेरिकी राज्य लास भेगासमा गएको ठीक पाँच हप्ताअघि गोली हानी भएको ठूलो नरसंहारपछि आइतबार पुनः त्यस्तै अर्काे नरसंहार दोहोरिएको छ ।

कलिलैमा अवैध बाटो, अमेरिकाले नेपाली दूतावाससँग सोध्यो

कलिलैमा अवैध बाटो, अमेरिकाले नेपाली दूतावाससँग सोध्यो

1 week ago

काठमाडौं, कार्तिक २० । हवाई, जल र स्थलमार्ग भएर अवैध रूपमा अमेरिका पुग्नेमा किशोरकिशोरीसमेत रहेको खुलासा भएको छ। 

यसकारण अमेरिकी राष्ट्रपति ट्रम्पको चीन भ्रमण महत्वपूर्ण

यसकारण अमेरिकी राष्ट्रपति ट्रम्पको चीन भ्रमण महत्वपूर्ण

2 weeks ago

बेइजिङ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अर्काे हप्ता हुन लागेको चीन भ्रमण महत्वपूर्ण हुने चिनियाँ अधिकारीहरुको भनाई छ ।

शंकास्पद गतिविधि देखिएपछि ह्वाइट हाउसको उत्तरी पर्खाल क्षेत्र बन्द

शंकास्पद गतिविधि देखिएपछि ह्वाइट हाउसको उत्तरी पर्खाल क्षेत्र बन्द

2 weeks ago

वासिङटन । अमेरिकाको राष्ट्रपति कार्यालय ह्वाईट हाउसमा शुक्रबार विहान शंकास्पद गतिविधि देखिएपछि कार्यालयको उत्तरी क्षेत्र बन्द गरिएको छ । 

यो देशका सैनिक अधिकारीहरुमाथि प्रतिबन्ध लगाउने तयारीमा अमेरिका

यो देशका सैनिक अधिकारीहरुमाथि प्रतिबन्ध लगाउने तयारीमा अमेरिका

2 weeks ago

वासिङटन, अमेरिका । अमेरिकी संसदमा डेमोक्रेटिक तथा रिपब्लिक पार्टीमा प्रभावशाली मानिने पाँचजना संसद सदस्यले म्यानमारको रोहिङ्ग्या समुदाय लक्षित मानव अधिकार उल्लङ्घनमा सम्लग्न रहेकोे आरोप लागेका उच्च सैनिक अधिकारीमाथि प्रतिबन्ध लगाउन प्रस्ताव गरेका छन् । 

न्युयोर्कमा हमला गर्ने आफ्ना सैनिक– आइएस

न्युयोर्कमा हमला गर्ने आफ्ना सैनिक– आइएस

2 weeks ago

वासिङ्टन, १७ कात्तिक । अमेरिकाको म्यानहटनमा गत मङ्गलबार भएको आतङ्ककारी हमलामा आफ्ना सैनिकको हात रहेको आतङ्ककारी संगठन, आइएसले दाबी गरेको समाचार छ । 

किन चीन आउँदैछन् ट्रम्प ?

किन चीन आउँदैछन् ट्रम्प ?

2 weeks ago

बेइजिङ, १६ कात्तिक  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अर्काे हप्ता चीन भ्रमणका लागि आउने भएका छन् । चिनियाँ राष्ट्रपति सि चिनफिङको औपचारिक निमन्त्रणामा उनी चीन भ्रमणमा आउन लागेका हुन् । 

'डिभी चिट्ठा प्रणाली बन्द गर्नुपर्छ'

'डिभी चिट्ठा प्रणाली बन्द गर्नुपर्छ'

2 weeks ago

वासिङटन, १६ कात्तिक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले डिभी चिट्ठामार्फत विदेशी नागरिकलाई अमेरिकी नागरिकता दिने गरेको हालको प्रचलन खारेज गर्नुपर्ने बताएका छन् ।

न्युर्योकमा भएको आतंकवादी आक्रमण पछि अमेरिकाले दियो यस्तो प्रतिक्रिया

न्युर्योकमा भएको आतंकवादी आक्रमण पछि अमेरिकाले दियो यस्तो प्रतिक्रिया

2 weeks ago

वासिङ्टन, १५ कात्तिक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले आइएस वा जुनसुकै स्वरुपका भए पनि आतङ्कवादी क्रियाकलापलाई परास्त गरी छोड्ने प्रतिबद्धता जनाएका छन् । 

न्यूयोर्क आक्रमणः ‘आतंकवादी कार्य’

न्यूयोर्क आक्रमणः ‘आतंकवादी कार्य’

2 weeks ago

बिबिसी । अमेरिकी अधिकारीहरुले न्यूयोर्कको म्यानह्याटनमा गराइएको ट्रक आक्रमणलाई 'आतंकवादी कार्य'को संज्ञा दिएका छन्।

अमेरिकामा आतंकवादी आक्रमण

अमेरिकामा आतंकवादी आक्रमण

2 weeks ago

एजेन्सी, १५ कार्तिक । संयुक्त राज्य अमेरिकाको न्यूयोर्क शहरमा आतंकवादी आक्रमणमा भएको छ । उक्त आक्रमणमा परी ८ जनाको ज्यान गएको छ भने ११ जना घाइते भएका छन् ।

Page 1 of 17
hamropatro

प्रेम र यौन

किन रातमा सम्भोग गर्न रुचाउँछन् युवतीहरु ?

किन रातमा सम्भोग गर्न रुचाउँछन् युवतीहरु ?

एजेन्सी । जब रात पर्छ तब महिलाहरु पनि सेक्सका लागि रोमान्टिक मुड बनाउने गर्छन् । हालसम्म महिलाहरु लाजका कारण रातमा सेक्स गर्न रुचाउने गरेको कारण बताइदै आइएको थियो । तर, अनुसन्धानकर्ताले यसबारे अध्ययन गरेका छन् ।

जीवनशैली

कुनैपनि काम नबनेर हैरान हुनुहुन्छ ? दशाग्रहले सताएको छ ? १ कचौरा नुन बाथरुममा राख्नुस्

कुनैपनि काम नबनेर हैरान हुनुहुन्छ ? दशाग्रहले सताएको छ ? १ कचौरा नुन बाथरुममा राख्नुस्

एजेन्सी । नूनको प्रयोगसहित गरिने केही उपायले घरका सदस्यको सोँच नै सकारात्मक हुन्छ । नूनले खानाको स्वाद मात्र बढाउने होइन यसले बास्तु दोष पनि कटाउन मद्दत पुर्‍याउँछ ।