News | Tag: australia

अष्ट्रेलियामा प्राइभेट प्लेन दुर्घटना, पाँच जनाको मृत्यु

अष्ट्रेलियामा प्राइभेट प्लेन दुर्घटना, पाँच जनाको मृत्यु

2 hours ago

अष्ट्रेलियाको उत्तरी मेलबर्नमा एक प्राइभेट चार्टर प्लेन टेकअफ गर्ने क्रममा दुर्घटनाग्रस्त भएको छ ।

अष्ट्रेलियाको समुन्द्रमा श्रृष्टि भण्डारीसँगै बेपत्ता नेपाली विद्यार्थीको शव भेटियो

अष्ट्रेलियाको समुन्द्रमा श्रृष्टि भण्डारीसँगै बेपत्ता नेपाली विद्यार्थीको शव भेटियो

5 days ago

सिड्नी । अष्ट्रेलियाको सिड्नीस्थित समुद्रबाट दुई दिनदेखी हराइरहेका नेपाली विद्यार्थीको शब बिहिबार प्रहरीले फेला पारेको छ ।

अष्ट्रेलियामा अत्यन्त गर्मी

अष्ट्रेलियामा अत्यन्त गर्मी

1 week ago

अष्ट्रेलियाको सिड्नीको केही इलाकाहरुमा तापक्रम ४४ डिग्री सेल्सियस सम्म पुगेको छ । त्यस्तै न्यु साउथ वेल्सको इभानहो विमानस्थलमा ४६ दशमलब ९ डिग्री मापन गरिएको छ ।

अष्ट्रेलियन यी जुम्ल्याहा दिदीबहिनीले एउटै व्यक्तिसँग विवाह गर्न यस्तो कदम उठाएपछि

अष्ट्रेलियन यी जुम्ल्याहा दिदीबहिनीले एउटै व्यक्तिसँग विवाह गर्न यस्तो कदम उठाएपछि

3 weeks ago

अस्ट्रेलियाको पर्थमा बस्दै आइरहेका दुई दिदीबहिनी लुसी र ऐनालाई एउटै केटालाई मनपराउँथे । अन्तत दुवैले उसैसँग विवाह गर्ने निर्णय गरे । साथै उनीहरुले अर्को ठुलो कदम पनि उठाए । त्यो थियो दुई दिदीबहिनीको एउटै रुप ।

अष्ट्रेलियाकी एक महिलाले विद्यार्थीलाई निकाब लगाएको भन्दै यस्तो गरेपछि

अष्ट्रेलियाकी एक महिलाले विद्यार्थीलाई निकाब लगाएको भन्दै यस्तो गरेपछि

4 weeks ago

अष्ट्रेलियाको सिड्नीमा एक महिलाले बारम्बार कारको सिसामा हानेको दृश्य क्यामरामा कैद भएको छ । उनले कारभित्र रहेकी एक महिलाले निकाब लगाएकी देखेपछि आतंकवादी भन्दै बारम्बार कारको झ्यालका सिसा हानिरहेकी थिइन् ।

को हुन् सिड्नीको रेल्वे स्टेशनमा मृत भेटिएका नेपाली युवक ?

1 month ago

सिड्नी, माघ ७ । अष्ट्रेलियामा फेरी अर्को दुखद् घटना घटेको छ ।

अस्ट्रेलियामा पैदलयात्रुहरुलाई कारले हान्यो, एक बालकसहित तीनजनाको मृत्यु

अस्ट्रेलियामा पैदलयात्रुहरुलाई कारले हान्यो, एक बालकसहित तीनजनाको मृत्यु

1 month ago

अस्ट्रेलियाको मेलबर्नस्थित रहेको बोउर्क स्ट्रिट महलमा एक कार चालकले नियतबस पैदलयात्रीहरु हिड्ने ठाउँमा कार चलाउँदा एक बालकसहित तीन जना मानिस मारिएका छन् ।

अष्ट्रेलियामा एक घरबेटीले यसरी दुःख दिएपछि

अष्ट्रेलियामा एक घरबेटीले यसरी दुःख दिएपछि

1 month ago

जागिरको लागि मानिस आफ्नो घरदेखि टाढा बस्ने गर्छ । नयाँ ठाउँमा भाडामा बस्ने मानिसहरुको आफ्नै पिडा रहेको छ । विभिन्न समस्या झेल्दै उनीहरु आफ्नो काम गर्ने गर्छन् । सबैभन्दा समस्या तब हुन्छ जब घरबेटी अति नै झुर स्वभावका हुन्छन् ।

अष्ट्रेलियाको नेपाली समुदायमा यसरी बढ्दै छ मनमुटाव

अष्ट्रेलियाको नेपाली समुदायमा यसरी बढ्दै छ मनमुटाव

1 month ago

सिड्नी । नेपालको ध्रुविकृत राजनीतिको छायाँ प्रवासी नेपाली समुदायमा पनि छ । नेपालमा जस्तै आफूलाई मन नपरेकाहरु विरुद्ध कालो झण्डा देखाउने, नाराबाजी गर्ने, पुत्ला जलाउने र संविधना जलाउने जस्ता क्रियाकलाप अष्ट्रेलियामा पनि देखिएको छ । नेपालकै जस्तो आन्दोलनको शैली अष्ट्रेलियाको नेपाली समुदायले पनि आत्मसाथ गरेको छ ।

अष्ट्रेलियामा निर्दोष महिलालाई कुटेका पवनकाे यस्ताे बयान

अष्ट्रेलियामा निर्दोष महिलालाई कुटेका पवनकाे यस्ताे बयान

1 month ago

सिड्नी । अष्ट्रेलियाको सिड्नी स्थित म्याकडोनाल्ड्स रेष्टुरेन्टमा निर्दोष महिलामाथि आक्रमण गरेको आरोप लागेका नेपाली विद्यार्थी पवन श्रेष्ठले आफु मानसिक रोगी नभएको बताएका छन् ।

अस्ट्रेलियामा ठुलो आक्रमण गर्ने षडयन्त्र रचिएको दाबी

अस्ट्रेलियामा ठुलो आक्रमण गर्ने षडयन्त्र रचिएको दाबी

1 month ago

अस्ट्रेलियाको प्रहरीले मेलबर्नका विभिन्न स्थानबाट आक्रमणको षडयन्त्रलाई बिफल पार्दै ७ शंकास्पद आक्रमणकारीलाई गिरफ्तार गरेका छन् ।

अष्ट्रेलियाबारे विदेशीहरुको आश्चर्यलाग्दा पुराना  ११ सोचहरु

अष्ट्रेलियाबारे विदेशीहरुको आश्चर्यलाग्दा पुराना ११ सोचहरु

2 months ago

कसैलाई सोध्नुहोस् जो विदेशमा बसिरहेको छ । उनीहरुले दाबी गर्दै भन्छन् अष्ट्रेलियनहरु ठूलो शानका साथ लाउड र रिल्याक्स शैलीमा बस्छन् तर उनीहरु बस्ने वातावरण भने डरलाग्दो रहेको छ ।

Page 1 of 5
hamropatro

जीवनशैली

अनुहारमा रहेका दागहरु हटाउन अपनाउनुहोस् यी घरेलु उपाय

अनुहारमा रहेका दागहरु हटाउन अपनाउनुहोस् यी घरेलु उपाय

मानिसहरु अनुहारमा भएका दागका कारण आफुलाई विभिन्न कार्यक्रम तथा साथीभाइहरुमाझ असहज महसुस गर्छ र अनुहारलाई चम्किलो बनाउन मानिसहरु प्राय विभिन्न पार्लर धाउने समेत गर्छन् ।

विचित्र विश्व

दुवईमा बन्दैछ यस्तो गगनचुम्बी भवन, जसका हरेक अपार्टमेन्टहरु घुमाउन सकिन्छ

दुवईमा बन्दैछ यस्तो गगनचुम्बी भवन, जसका हरेक अपार्टमेन्टहरु घुमाउन सकिन्छ

दुवईमा गगनचुम्बी भवनहरु च्याउ उम्रिएजस्तै गरि बन्न थालेका छन् र अझै ती भवनहरु नौला नौला विशेषताले भरिपुर्ण छन् । यसैको पछिल्लो उदाहरणको रुपमा डाइनामिक टावर होटल बन्दैछ जुन विश्वकै पहिलो घुम्ने गगनचुम्बी भवन हुनेछ ।