News | Tag: china

यस्तो अनौठो रेष्टुरेन्ट जहाँ रोबोटले तय गरिदिन्छ तपाईले के खाने

यस्तो अनौठो रेष्टुरेन्ट जहाँ रोबोटले तय गरिदिन्छ तपाईले के खाने

1 hour ago

बेइजिङ । रेष्टुरेन्टमा गएपछि आँफूलाई मन पर्ने खाना खाने चाहना सबैलाई हुन्छ । आँफूलाई मन पर्ने खानाको चक्करमा हामी यो कुरामा ध्यान दिँदैनौ कि जे हामी खान लागिरहेका छौं र त्यो हाम्रो स्वास्थको लागि ठिक छ कि छैन ।

पछाडि फर्कन नसकिने गरी युद्धको संघारमा छन् चीन र भारत

पछाडि फर्कन नसकिने गरी युद्धको संघारमा छन् चीन र भारत

3 hours ago

एजेन्सी– हिमालयले छोपिएको सिलिगुडी कोरिडोर जसलाई ‘चिकेन नेक’ पनि भनिन्छ । त्यहाँ चिनियाँ र भारतीय सैन्य बलहरु दुई पट्टी आ–आफ्नो जटिल सीमा रक्षाको लागि तयार भएर बसेका छन् ।

यी हुन् भारत र चीनबीच तनाब बढ्नुका प्रमुख कारणहरु

यी हुन् भारत र चीनबीच तनाब बढ्नुका प्रमुख कारणहरु

1 day ago

एजेन्सी–चीन र भारतबीचको विवाद यतिखेर चर्मोत्कर्षमा रहेको छ । दुवै देशले आक्रामक स्वभाव देखाइरहेका छन् । 

अमेरिकी टोही विमानलाई चिनियाँ विमानले बाटो छेकेपछि...

अमेरिकी टोही विमानलाई चिनियाँ विमानले बाटो छेकेपछि...

1 day ago

एजेन्सी–‘पुर्वी चाइना सि’ को माथि अमेरिका र चीनबीच खतरनाक स्थिति बन्नबाट बाचेका छन् ।

‘पहाड हल्लाउन सकिन्छ तर चिनियाँ सेनालाई सकिदैन’

‘पहाड हल्लाउन सकिन्छ तर चिनियाँ सेनालाई सकिदैन’

2 days ago

एजेन्सी–पछिल्लो ५ हप्तादेखि चीन–भारत सम्बन्धले विश्वलाई नै चिन्तित बनाएको छ । डोकलामलाई लिएर भएको विवादे युद्ध नै हुने संकेत देखाइरहेको छ । डोकलाममा भएको तनाब पछि चिनियाँ सेनाले भारतलाई कडा चेतावनी दिएका छन् ।

डोकलाममात्र होइन, चीन–भारतबीच तनाव हुनुका यस्ता छन् १५ कारणहरु

डोकलाममात्र होइन, चीन–भारतबीच तनाव हुनुका यस्ता छन् १५ कारणहरु

2 days ago

एजेन्सी–चीन र भारतबीचको विवाद यतिखेर चर्मोत्कर्षमा रहेको छ । दुवै देशले आक्रामक स्वभाव देखाइरहेका छन् ।

ट्रम्पले यस्तो अक्रामक निर्णय गरेपछि चीन अप्ठेरोमा, भारत खुशी

ट्रम्पले यस्तो अक्रामक निर्णय गरेपछि चीन अप्ठेरोमा, भारत खुशी

3 days ago

एजेन्सी–अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उठाएको एक कदमका कारण चीन समस्यामा परेको मिडिया रिपोर्टमा उल्लेख छ ।

युद्धको तयारीमा रहन भारतलाई चीनको चेतावनी, अमेरिकाले दियो यस्तो प्रतिक्रिया

युद्धको तयारीमा रहन भारतलाई चीनको चेतावनी, अमेरिकाले दियो यस्तो प्रतिक्रिया

4 days ago

एजेन्सी– डोकलामलाई लिएर पछिल्लो ३६ दिनदेखि भारत–चीनबीच तनाब चलिरहेको छ । भारत तथा चीनका सेनाहरु आमने सामने अवस्थामा रहेका छन् ।

होटलमा शक्तिशाली बिस्फोट

होटलमा शक्तिशाली बिस्फोट

5 days ago

बेइजिङ, ६ साउन । पूर्वी चीनमा अविस्थत सहर हाङ्जोउमा एक होटलमा शुक्रबार विहान शक्तिशाली विस्फोट भएको छ । 

मोदीको धार्मिक राष्ट्रवादले युद्धको संघारमा छ भारतः चीन

मोदीको धार्मिक राष्ट्रवादले युद्धको संघारमा छ भारतः चीन

5 days ago

एजेन्सी–चारहप्ता अगाडि भारतीय सेना र चिनियाँ सेनाबीच भएको मिलिटरी स्ट्याडअफ कारण दुई देशको झन् बिग्रिदै गएको छ । पछिल्लो पटक चिनियाँ मिडियाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई कडा शब्दमा तिखो व्यंग गरेको छ ।

चीनको दाबीः भारत बदला लिन चाहन्छ

चीनको दाबीः भारत बदला लिन चाहन्छ

6 days ago

एजेन्सी–चारहप्ता अगाडि भारतीय सेना र चिनियाँ सेनाबीच भएको मिलिटरी स्ट्याडअफ कारण दुई देशको झन् बिग्रिदै गएको छ । पछिल्लो पटक चिनियाँ मिडियाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई कडा शब्दमा तिखो व्यंग गरेको छ ।

चीन सरकारले गर्यो युवाहरुलाई यस्तो ‘विशेष अफर’

चीन सरकारले गर्यो युवाहरुलाई यस्तो ‘विशेष अफर’

1 week ago

एजेन्सी–चीनको कम्युनिष्ट सरकारले आफ्ना २० देखि ५० वर्षससम्मका जवानहरुलाई विशेष अफर दिएको छ । यो अफर दैनिक एउटा गोल्ड आइफोनको हो । चीन सरकारले भनेको छ,‘जो व्यक्तिले आफ्नो स्पर्म दान गर्छ उसलाई आइफोन फ्रीमा दिइनेछ ।’

Page 1 of 10
hamropatro

प्रेम र यौन

यसरी फकाउनुस् रिसाएकी प्रेमिका

यसरी फकाउनुस् रिसाएकी प्रेमिका

प्रेममा सधैं माया मात्रै हुँदैन । कहिलेकाँही सानो कुरामा पनि प्रेमी–प्रेमीका बिचमा मनमुटाव हुन्छ । एउटा सानो ठट्टाका कारण कुनै बेला तपाईको सम्बन्धमा समस्या देखा पर्न सक्छ । यस्तो अवस्थामा यी कुराहरुमा ध्यान दिनुपर्छ ।

जीवनशैली

बच्चाको अगाडी कहिल्यै पनि नभन्नुहोस् यस्ता ५ कुरा

बच्चाको अगाडी कहिल्यै पनि नभन्नुहोस् यस्ता ५ कुरा

हरेक आमा बुबाले आफ्नो बच्चाको राम्रो भविष्यको लागि उनीहरुमा असल बानीब्यहोरा को विकास हो भन्ने चाहन्छन् । बच्चाको नराम्रो बानी हटाउन आमाबाबुले आफ्नो बच्चालाई गाली पनि गर्छन् ।

विचित्र विश्व