News | Tag: copadelrey

बार्सिलोना कोपा डेल रेको फाइनलमा प्रवेश

बार्सिलोना कोपा डेल रेको फाइनलमा प्रवेश

2 weeks ago

माघ २६ । बार्सिलोना स्पेनिस कप कोपा डेल रेको फाइनलमा प्रवेश गरको छ । बिहीबार राति सम्पन्न सेमिफाइनलको दोस्रो लेगमा भ्यालेन्सियालाई २–० ले हराएर समग्रमा ३–० को जित निकाल्दै बार्सिलोनाले फाइनलको यात्रा तय गरेको हो ।

कोपा डेल रेको फाइनलमा सेभिया

कोपा डेल रेको फाइनलमा सेभिया

2 weeks ago

माघ २५ । स्पेनिस कप कोपा डेल रेको फाइनलमा सेभिया प्रवेश गरेको छ । बुधबार राति सम्पन्न सेमिफाइनलको दोस्रो लेगमा लेगानेसलाई २–० ले हराएपछि सेभियाले समग्रमा ३–१ को जित निकालेर फाइनलमा स्थान बनाएको हो ।

स्वारेज र मेसीको गोलले बार्सिलोना कोपा डेल रेको सेमिफाइनलमा

स्वारेज र मेसीको गोलले बार्सिलोना कोपा डेल रेको सेमिफाइनलमा

4 weeks ago

माघ १२ । लुईस स्वारेज र लियोनल मेसीको गोलमा बार्सिलोना कोपा डेल रे फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । 

नाटकिय खेलमा रियल मड्रिड कोपा डेल रे फुटबलबाट बाहिरियो

नाटकिय खेलमा रियल मड्रिड कोपा डेल रे फुटबलबाट बाहिरियो

4 weeks ago

माघ ११ । रियल मड्रिड नायटिय रुपमा स्पेनिस कप कोपाल डेल रे फुटबलबाट आउट भएको छ । बुधबार राति सम्पन्न खेलमा घरेलु मैदान सान्टियागो बेर्नाबेउमा लेगानेसले २–१ गोलले हराएपछि अवे गोलको आधारमा रियल आउट भएको हो ।

एथ्लेटिको मड्रिड कोपा डेल रेबाट बाहिरियो

एथ्लेटिको मड्रिड कोपा डेल रेबाट बाहिरियो

4 weeks ago

माघ १० । मंगलबार राति सम्पन्न स्पेनिस कोपा डेल रे फुटबलमा सेभिल्लाले एथ्लेटिको मड्रिडलाई ३–१ ले हराई सेमिफाइनल प्रवेश गरेको छ ।

 एसेन्सियोको गोलमा रियल मड्रिड बिजयी

एसेन्सियोको गोलमा रियल मड्रिड बिजयी

1 month ago

माघ ५ । बिहिबार राति सम्पन्न स्पेनिस कोपा डेल रेको क्वार्टरफाइनलको पहिलो लेगमा रियल मड्रिडले लेगानेसलाई १–० गोलले हराएको छ ।

बार्सिलोनाको अपराजित यात्रा टुंगियो

बार्सिलोनाको अपराजित यात्रा टुंगियो

1 month ago

माघ ४ । बुधबार राति सम्पन्न स्पेनिस कोपा डेल रे को पहिलो क्वार्टरफाइनल लेगमा बार्सिलोनाले पराजय ब्यहोरोको छ ।

बार्सिलोनाले सेल्टालाई भारी गोलले हरायो

बार्सिलोनाले सेल्टालाई भारी गोलले हरायो

1 month ago

पुस २८ । बिहीबार राति सम्पन्न स्पेनिस कप कोपा डेल रेमा बार्सिलोनाले सेल्टाभिगोलाई भारी गोल अन्तरले पराजित गरेको छ । घरेलु मैदान क्याम्प नाउमा भएको खेलमा बार्सिलोनाले सेल्टालाई दोस्रो लेगमा ५–० गोलले हराएको हो ।

रियल मड्रिड, आलाभेस र लेगानेस कोपा डेल रे को फाइनलमा

रियल मड्रिड, आलाभेस र लेगानेस कोपा डेल रे को फाइनलमा

1 month ago

पुस २७ । स्पेनिस क्लब रियल मड्रिडले कोपा डेल रे फुटबलको क्वाटरफाइलमा स्थान बनाएको छ । 

सेल्टाले बार्सिलोनालाई बराबरीमा रोक्यो

सेल्टाले बार्सिलोनालाई बराबरीमा रोक्यो

1 month ago

पुस २१ । बिहीबार राति सम्पन्न स्पेनिस कप कोपा डेल रेको पहिलो लेगमा बार्सिलोनालाई सेल्टा भिगोले बराबरीमा रोकेको छ ।

बार्सिलोनाले रियल मुर्सियालाई समग्रमा ८–० ले हरायो

बार्सिलोनाले रियल मुर्सियालाई समग्रमा ८–० ले हरायो

2 months ago

मंसिर १४ । बार्सिलोनाले रियल मुर्सियालाई भारी गोलको अन्तरले हराएको छ । बुधबार राति सम्पन्न स्पेनिस कोपा डेल रे कपमा बार्सिलोनाले मुर्सियालाई ५–० गोलले हराएको हो । 

घरेलु मैदानमा फिउनलाब्राडासँग रियल मड्रिडले बराबरी खेल्यो

घरेलु मैदानमा फिउनलाब्राडासँग रियल मड्रिडले बराबरी खेल्यो

2 months ago

मंसिर १३ । मंगलबार राति सम्पन्न स्पेनिस कप कोपा डेल रे फुटबलमा रियल मड्रिडले दोस्रो डिभिजन खेल्ने क्लब फिउनलाब्राडासँग २–२ गोलको बराबरी खेलेको छ ।

Page 1 of 2
hamropatro

प्रेम र यौन

प्लाष्टिकको प्रयोग गरेर सेक्स गरेपछि...

प्लाष्टिकको प्रयोग गरेर सेक्स गरेपछि...

एजेन्सी । भियतनाममा एक जोडीले प्लाष्टिक प्रयोक गरेर सेक्स गर्दा गम्भीर ‘सेक्स इन्जुरी’ भएको छ । यौनांगमा गम्भिर चोट देखिएपछि उनीहरुलाई हस्पिटलमा भर्ना गरिएको छ । उनीहरुले पहिलो पटक सेक्स गर्नका लागि प्लाष्टिकको प्रयोग गरेका थिए ।

जीवनशैली

कहिलेकाही धित मर्ने गरी रुनुहोस्ः अध्ययन

कहिलेकाही धित मर्ने गरी रुनुहोस्ः अध्ययन

एजेन्सी । भन्छन् रुनु कमजोरीको प्रतिक हो । तर, अनुसन्धानकर्ता भन्छन् रुनु स्वास्थको लागि राम्रो हो । कहिले कामदेखि वाक्क लागेर, सुमुधुर सम्बन्ध टुट्दा तथा फिल्म हेरेर हामी रुने गर्छौ । आँखाबाट

विचित्र विश्व

२५६ वर्षउमेर, २४ विवाह र २०० सन्तान भएका यी को हुन् !

२५६ वर्षउमेर, २४ विवाह र २०० सन्तान भएका यी को हुन् !

वेइजिङ—चीनका एक ब्यक्ति पृथ्वीमा सबैभन्दा बढी उमेर बाँचेका ब्यक्तिका रुपमा चिनिन्छन् । आयुर्वेदिक चिकित्सक तथा मार्सल आर्टका खेलाडी लिचिङ युन सबैभन्दा लामो उमेर बाँच्ने मानिसका रुपमा परिचित छन् ।