News | Tag: jail

कारगारभित्र श्रम गरे कैदीबन्दीलाई कैद कट्टीको सुविधा

कारगारभित्र श्रम गरे कैदीबन्दीलाई कैद कट्टीको सुविधा

2 hours ago

काठमाडौं, मंसिर ३ ।  सर्वोच्च अदालतले कारगारभित्र श्रम गरेबापत कैदीबन्दीले पाउने कैद कट्टीको सुविधा अनिवार्य रूपमा उपलब्ध गराउन सरकारका नाममा परमादेश जारी गरेको छ ।

कारागारमा तीन सय इस्लामिस्ट थुनिए

कारागारमा तीन सय इस्लामिस्ट थुनिए

2 months ago

बर्लिन, भदौ २२ । झण्डै तीन सय जना अति उग्रवादी इलामिस्ट जर्मनीको कारागारमा थुनामा परेका छन् ।

निर्वाचित वडा सदस्य कारागार चलान

निर्वाचित वडा सदस्य कारागार चलान

2 months ago

पोखरा । लेखनाथ महानगरपालिका–८ का वडा सदस्य पुष्पराज सिग्देल बिहीबार कारागार चलान गरिएका छन् ।

जेल जाने रहर छ ? याे जेलमा कुनै अपराध नगरेपनि तपाई कैद हुन सक्नुहुन्छ

जेल जाने रहर छ ? याे जेलमा कुनै अपराध नगरेपनि तपाई कैद हुन सक्नुहुन्छ

3 months ago

अपराधीहरुलाई सजाँयको रुपमा जेलमा राखिन्छ । जेल जानु हरेका देश र सँस्कुतिमा नराम्रो मानिन्छ । इमान्दार मानिस जेल जाने कुराले नै डराँउछ । तर, आज हामी तपाईलाई एक विशेष जेलको बारेमा बताउन गइरहेका छौं ।

लोकमानका भक्त धमाधम जेलको लाइनमा

लोकमानका भक्त धमाधम जेलको लाइनमा

3 months ago

काठमाडौं । लोकमानसिंह कार्की अख्तियारको प्रमुख आयुक्त हुँदा कमाउधन्दा हुने निकायमा नियुक्ति र सरुवा पाएका व्यक्ति अब धमाधम जेल जाने भएका छन् ।

निर्दोष ठहरिए पनि तीन वर्षदेखि साउदी जेलमा, अझै रिहा गरिएन

निर्दोष ठहरिए पनि तीन वर्षदेखि साउदी जेलमा, अझै रिहा गरिएन

3 months ago

काठमाडौं । हत्या आरोपमा तीन वर्षदेखि साउदी अरबको जेलमा रहेका एक नेपाली निर्दोष साबित भएको तीन महिना बित्दा पनि जेलमुक्त हुन सकेका छैनन् ।

पूर्वएसएसपी राणा पनि जेल चलान

पूर्वएसएसपी राणा पनि जेल चलान

4 months ago

काठमाडौं । सुडान प्रकरणमा भएको अनियमिततामा सर्वोच्च अदालतले भ्रष्टाचारी ठहर गरेका पूर्वएसएसपी रविप्रताप राणालाई कारागार पठाइएको छ ।

दुई पूर्वआइजिपी सहित एक एआइजी र एक डिआइजी जेलको एउटै कोठामा

दुई पूर्वआइजिपी सहित एक एआइजी र एक डिआइजी जेलको एउटै कोठामा

4 months ago

काठमाडौं । भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका नेपाल प्रहरीका दुई पूर्वआइजिपी, एक एआइजी र एक डिआइजी जेल चलान भएका छन् ।

राहदानीको दुरुपयोग गरे पाँच वर्ष कैद

राहदानीको दुरुपयोग गरे पाँच वर्ष कैद

7 months ago

काठमाडौं । संसद्को विधायन समिति अन्तर्गतको उपसमितिले राहदानी (पासपोर्ट) दुरुपयोग गर्नेलाई पाँच वर्षको कैद व्यवस्था गरेको छ ।

पिज्जा खान जेलमै अनशन !

पिज्जा खान जेलमै अनशन !

7 months ago

मानिसलाई केही कुरा यति मिठो लाग्छ कि उसलाई त्यो बस्तु भएन भने जे पनि गर्न सक्छ । यस्तै एक हर्कत गरेका छन् एक कैदीले । सुन्दा अचम्म लाग्न सक्ला पिज्जा खानका लागि कैदीले गरे अनसन । पिज्जाका लागि अनशन बसेको कुरा भने विश्का लागि अनौठो घटना मानिएको छ ।

जन्म कैद ३० वर्ष बनाउन प्रस्ताव

जन्म कैद ३० वर्ष बनाउन प्रस्ताव

1 year ago

काठमाडौँ, माघ २३ । सरकारले विद्यमान जन्मकैदसम्बन्धी प्रावधानलाई संशोधन गरी १० वर्ष कैद सजाय थप गर्ने प्रस्ताव गरेको छ ।

Page 1 of 1
hamropatro

प्रेम र यौन

किन रातमा सम्भोग गर्न रुचाउँछन् युवतीहरु ?

किन रातमा सम्भोग गर्न रुचाउँछन् युवतीहरु ?

एजेन्सी । जब रात पर्छ तब महिलाहरु पनि सेक्सका लागि रोमान्टिक मुड बनाउने गर्छन् । हालसम्म महिलाहरु लाजका कारण रातमा सेक्स गर्न रुचाउने गरेको कारण बताइदै आइएको थियो । तर, अनुसन्धानकर्ताले यसबारे अध्ययन गरेका छन् ।

जीवनशैली

कुनैपनि काम नबनेर हैरान हुनुहुन्छ ? दशाग्रहले सताएको छ ? १ कचौरा नुन बाथरुममा राख्नुस्

कुनैपनि काम नबनेर हैरान हुनुहुन्छ ? दशाग्रहले सताएको छ ? १ कचौरा नुन बाथरुममा राख्नुस्

एजेन्सी । नूनको प्रयोगसहित गरिने केही उपायले घरका सदस्यको सोँच नै सकारात्मक हुन्छ । नूनले खानाको स्वाद मात्र बढाउने होइन यसले बास्तु दोष पनि कटाउन मद्दत पुर्‍याउँछ ।