News | Tag: khan

यी अभिनेत्रीको पत्र पढेपछि भावुक भए आमिर खान

यी अभिनेत्रीको पत्र पढेपछि भावुक भए आमिर खान

3 months ago

बलिउड अभिनेता मिस्टर परफेक्शनिष्ट आमिर खान आफ्नो भावुक स्वभावका लागि पनि चर्चीत रहेका छन् । तपाईले धेरै जसो उनलाई फिल्ममा रोएको देख्नुभएको छ होला । तर, यस्तो एउटा मौका पनि आयो जब उनले आफ्नो आँशु रोक्न सकेनन् ।

सोहेल खानको एक बलिउड अभिनेत्रीसँग अफयेरको हल्ला चलेपछि...

सोहेल खानको एक बलिउड अभिनेत्रीसँग अफयेरको हल्ला चलेपछि...

3 months ago

बलिउड अभिनेता अरबाज खान र मलैका अरोराको डिभोर्सको प्रक्रियामा रहेका छन् । त्यस्तै अरबाज खानका भाइ निर्माता तथा निर्देशक सोहेल खानको पनि पत्नी सीमा खानसँग सम्बन्ध बिग्रिएको हल्ला बाहिर आएको थियो ।

पछि परे सलमान र शाहरुख खान–आमिरको फिल्मले बनायो यस्तो रेकर्ड

पछि परे सलमान र शाहरुख खान–आमिरको फिल्मले बनायो यस्तो रेकर्ड

3 months ago

मुम्बई । फिल्मको व्यापारको मामिलामा आमिर खानले देशमा सलमान र विदेशमा शाहरुख खानलाई पछाडि छोडिदिएका छन् । दंगल बाट आमिर खान विदेशमा पनि सबैभन्दा धेरै व्यापार गर्ने अभिनेता बनेका छन् ।

एक महिनादेखि गायब भइरहेका आमिर खान जब यस्तो लुकमा देखिए

एक महिनादेखि गायब भइरहेका आमिर खान जब यस्तो लुकमा देखिए

3 months ago

आमिर खान केही दिन देखि मिडिया र मुम्बइबाट टाढा रहेका थिए । उनी आफ्नो नयाँ फिल्मको तयारीमा रहेका छन् । यस्तैमा मंगलबार उनी दंगल गर्लहरुको साथमा डिनर गर्दै गरेको देखिएका छन् ।

यस बच्चालाई अँगालोमा लिएर किन रोए सलमान खान?

यस बच्चालाई अँगालोमा लिएर किन रोए सलमान खान?

4 months ago

सलमान खानलाई बच्चा धेरै मन पर्छ भन्ने कुरा त सबैलाई थाहा छ । उनको अति सफल फिल्म ‘बजरंगी भाइजान’ मा मुन्नी नामको एक धेरै नै महत्वपूर्ण भुमिका थियो जसमा हर्षाली मलहोत्राले दमदार अभिनय गरेकी थिइन् ।

कहाँ र कुन अवस्थामा छन् बलिउडबाट एक्कासी हराएका कादर खान ?

कहाँ र कुन अवस्थामा छन् बलिउडबाट एक्कासी हराएका कादर खान ?

4 months ago

बलिउडका चर्चीत अभिनेता कादर खान हाल गुमनाम छन् । उनी कहाँ छन्, के गर्दैछन् कसैलाई कमैलाई थाहा छ । सन् १९९० को दशकमा उनी नभएको फिल्म आधा अधुरा नै लाग्ने गथ्र्यो । तर, उनी बलिउडबाट गायब नै भएका छन् ।

यस्ता हर्कतहरु गर्न निकै रुचाउँथे सलमान खान

यस्ता हर्कतहरु गर्न निकै रुचाउँथे सलमान खान

4 months ago

जब सलमान खान ग्वालिएरको सिंधिया स्ुकलमा पढ्थे उनको छुट्टी मनाउने मनपर्ने स्थान इन्दोर रहेको थियो । सलमान खानको धेरै जसो समय साइकल चलाउनमा व्यस्त थिए । साथीहरुसँग मिलेर आँप झार्ने जामुन खसाल्ने जस्ता काम उनले बाल्यकालमा धेरै गरे ।

आमिर खानको फिल्म ‘दंगल’ लाई फेसबुकमा कसले गर्यो लिक ?

आमिर खानको फिल्म ‘दंगल’ लाई फेसबुकमा कसले गर्यो लिक ?

5 months ago

आमिर खानको फिल्म ‘दंगल’ ले चौतर्फी चर्चा पाइरहेको छ भने अर्कोतर्फ उत्साहाजनक कमाइ पनि गरिरहेको छ । तर, रिलिज भएको केही घण्टा नबित्दै यो फिल्म फेशबुकमा लिक भएको छ ।

सलमान खान–सफल अभिनेता तर असफल प्रेमी

सलमान खान–सफल अभिनेता तर असफल प्रेमी

5 months ago

सलमान खानको जीवनमा धेरै युवतीहरुको प्रवेश भयो । तर, छोटो समयमा नै ती सम्बन्धहरु टुटे । कति युवतीप्रति सलमान खानको ठुलो लगाव रहेको थियो भने केही युवतीहरु सलमान भनेसी मरिहत्ते गर्थे । सलमान खान अझै पनि अविवाहित नै रहेका छन् ।

सम्हालिनै नसकिने गरी किन पिइन् मलाइकाले

सम्हालिनै नसकिने गरी किन पिइन् मलाइकाले

5 months ago

मुम्बई । बलिउडका चर्चित फेसन डिजाइनर मनिष मल्होत्राको ५१ औ जन्मदिनको पार्टी त सकिएको छ ।

किन रोइन् लुलिया भन्तुर ?

किन रोइन् लुलिया भन्तुर ?

5 months ago

मुम्बई । सलमान खानकी प्रेमिका लुलिया भन्तूरले भारत आफुलाई निकै मनपर्ने देश रहेको बताएकी छिन् ।

सलमानलाई पछि पार्न सक्लिन् त ऐश्वर्या

सलमानलाई पछि पार्न सक्लिन् त ऐश्वर्या

5 months ago

मुम्बई । बलिउड नायक सलमान खान अहिले चलचित्रमा मात्र होइन टेलिभिजनमा पनि उत्तिकै धमाकेदार रुपमा प्रस्तुत भइरहेका छन् ।

Page 1 of 4
hamropatro


प्रेम र यौन

लुकी–लुकी मोबाइलमा पोर्न भिडियो हेर्छन् महिला

लुकी–लुकी मोबाइलमा पोर्न भिडियो हेर्छन् महिला

काठमाडौं । मोबाइलबाट पोर्न भिडियो हेर्नेमा महिलाहरु पुरुषभन्दा निकै अघि देखिएका छन् ।

जीवनशैली

विवाह गर्दा र घर बनाउँदा चाणक्यका यी कुराहरु सदैव ख्याल राख्नुहोस्

विवाह गर्दा र घर बनाउँदा चाणक्यका यी कुराहरु सदैव ख्याल राख्नुहोस्

एजेन्सी–धेरै युवायुवती विवाहको समयमा सुन्दरतालाई बढी महत्व दिने गर्छन् । यो गलत हो । चाणक्यका अनुसार धेरै सुन्दर केटीहरु विवाहका लागि योग्य हुदैनन् । समझदार व्यक्ति उच्च कुल अर्थात् संस्कारी परिवारमा जन्मिएकी युवतीसँग विवाह गर्छन् ।

विचित्र विश्व

पढ्ने खर्च नपुगेपछि भर्जिनिटी लिलाममा !

पढ्ने खर्च नपुगेपछि भर्जिनिटी लिलाममा !

एजेन्सी–राम्रो शिक्षा लिन आजकल जोकोही चाहान्छ । तर, पैसाको अभावमा मानिसले राम्रो शिक्षा लिनबाट बञ्चित हुने गरेको छ । राम्रो शिक्षा पाउनका लागि धेरै समस्याहरुको सामना गर्न पनि केही मानिसहरु पछि पर्दैनन् ।