News | Tag: komaloli

कोमल वलीले फिर्ता लिइन् उम्मेदवारी

कोमल वलीले फिर्ता लिइन् उम्मेदवारी

5 months ago

दाङ, कात्तिक १९ । नेकपा एमालेकी नवनेतृ तथा गायिका कोमल वलीले पार्टीको अनुसाशन आयोगको विज्ञप्ति आएपछि आफ्नो स्वतन्त्र उम्मेदवारी फिर्ता लिएकी छन् ।

कोमल वलीलाई एमालेले कारवाही गर्नसक्ने

कोमल वलीलाई एमालेले कारवाही गर्नसक्ने

5 months ago

काठमाडौं, कात्तिक १८ । नेकपा एमाले र माओवादी केन्द्रको वाम गठबन्धन सुरु भएदेखि नै दुबै पार्टीभित्र उत्साह सँगै असन्तुष्टि पनि देखिँदैआएको छ ।

एमालेले उम्मेदवार नबनाएपछि कोमल वली बागी उम्मेदवार

एमालेले उम्मेदवार नबनाएपछि कोमल वली बागी उम्मेदवार

5 months ago

दाङ, कात्तिक १६ । गायिका तथा एमालेकी नवनेतृ कोमल ओली एमालेबाट उम्मेदवार बन्न नपाएपछि स्वतन्त्र उम्मेदवार बनेकी छन् । प्रतिनिधिसभा सदस्यका लागि उनले एमालेकै उम्मेदवारविरुद्ध क्षेत्र नम्बर ३ बाट बागी उम्मेदवार बनेकी हुन् ।

राणा र थापाको जुँगाको लडाइँले कोमल वलीलाई एमालेमा पुर्यायो

राणा र थापाको जुँगाको लडाइँले कोमल वलीलाई एमालेमा पुर्यायो

6 months ago

काठमाडौं, असोज ७ । केही महिनाअघि राप्रपा नेपाल मार्फत राजनीतिमा सक्रिय बनेकी गायिका कोमल वली अब उक्त पार्टी परित्याग गरी एमाले प्रवेशको तयारीमा छिन् । वली आगामी सोमबार दाङबाटै एमालेमा प्रवेश गर्ने तयारीमा छिन् । उनी केही दिनयता एमाले नेताहरुसँग भेटघाट र छलफलमा ब्यस्त थिइन् ।

राणा र थापाको चेपुवामा कोमल वली, छिट्टै एमाले प्रवेश गर्ने

राणा र थापाको चेपुवामा कोमल वली, छिट्टै एमाले प्रवेश गर्ने

6 months ago

काठमाडौं, असोज ७ । केही महिनाअघि राप्रपा नेपाल मार्फत राजनीतिमा सक्रिय बनेकी गायिका कोमल वली अब उक्त पार्टी परित्याग गरी एमाले प्रवेशको तयारीमा छन् ।

झडपमा राणा र कोमल वली सहित १९ घाइते

झडपमा राणा र कोमल वली सहित १९ घाइते

1 year ago

काठमाडौं, चैत ७ । निर्वाचन आयोगको निर्णय बिरुद्ध राप्रपाले गरेको प्रदर्शनको क्रममा प्रहरीसँग झडप हुँदा पशुपति शमशेर राण, कोमल वली सहित १९ जना घाइते भएका छन् ।

Page 1 of 1
hamropatro

प्रेम र यौन

भियाग्राका गम्भिर असरहरु

भियाग्राका गम्भिर असरहरु

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली

कुन राशिका मानिसहरु अत्यन्त धनी ?

कुन राशिका मानिसहरु अत्यन्त धनी ?

एजेन्सी । तपाईं कुनै व्यापार शुरु गर्नुहुँदैछ भने तपाईंको राशिले यसमा मद्दत गर्न सक्छ ।

 

संसारभरि गरिएको सर्वेक्षणमा कुनै विशेष राशिको मानिस व्यापारमा अत्यन्त सफल भएको देखिएको छ । संसारभरिका अर्बपतिहरूको जन्मदिनलाई आधार मानेर उनीहरूको राशि पत्ता लगाएर यो सर्वेक्षण गरिएको थियो । यसको परिणाम फोर्ब्स पत्रिकामा पनि छापिएको थियो ।

विचित्र विश्व

यी हुन् विश्वकै खतरनाक अपराधिहरु जसले डरलाग्दा घटना घटाए

यी हुन् विश्वकै खतरनाक अपराधिहरु जसले डरलाग्दा घटना घटाए

विश्वमा लाखौं मानिसहरु अपराधमा संलग्न छन् । ठगी, डकैती, चोरी, आतंकवाद, लागुपदार्थ तस्करी, हत्या, अपहरण र युद्ध अपराधहरु लगाएत अपराधमा संलग्न धेरै अपराधिहरु अन्तराष्ट्रिय प्रहरी संगठनको मोस्ट वान्टेड लिस्टमा छन् ।