News | Tag: nepal

गोरखामा पनि हट्यो लोडसेडिङ

गोरखामा पनि हट्यो लोडसेडिङ

11 hours ago

गोरखा, वैशाख १० । ट्रान्सफर्मरको क्षमता आवश्यकभन्दा कम हुँदा विगत पाँच वर्षदेखि अनियमित विद्युत्भार कटौतीको मार खेप्दै आएका गोरखावासीले प्राविधिक कारणबाहेक अब चौबिसै घन्टा बिजुलीको प्रयोग गर्न पाउने भएका छन् ।

सरकारले नयाँ संविधान संशोधन प्रस्ताव सोमबार दर्ता गर्ने

सरकारले नयाँ संविधान संशोधन प्रस्ताव सोमबार दर्ता गर्ने

12 hours ago

काठमाडौं, वैशाख १० । सरकारले संघीय गठबन्धनसँगको सहमति बजोजिम परिमार्जित संविधान संशोधन प्रस्ताव सोमबार संसदमा दर्ता गर्ने भएको छ ।

 

आइतबार बिहान ११ बजेदेखी बसेको मन्त्रीपरिषद् बैठले मधेसवादी दलहरुसँग भएको सहमति अनुसार परिमार्जनसहितको संविधान संशोधन प्रस्ताव भोलि सोमबार संसदमा दर्ता गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद् बैठक बस्दै, परिमार्जनसहित संशोधन प्रस्ताव पारित गर्ने

मन्त्रिपरिषद् बैठक बस्दै, परिमार्जनसहित संशोधन प्रस्ताव पारित गर्ने

17 hours ago

काठमाडौं, वैशाख १० । संविधान संशोधन प्रस्तावलाई परिमार्जन सहित पारित गर्ने भएको छ ।

शनिबार आन्दोलनरत मधेसी मोर्चासँग भएको सहमति बमोजिम सरकारले मन्त्रीपरिषद् र्बैठक मार्फत संशोधन प्रस्तावलाई फाष्ट ट्रयाकबाट पारित गर्ने प्रक्रिया अघि बढाउन लागेको हो । त्यसका लागि अहिले मन्त्रिपरिषद्को बैठक बसिरहेको छ ।

नगर र गाउँपालिकाको प्रमुखमा दलितको चर्चा नै भएन

नगर र गाउँपालिकाको प्रमुखमा दलितको चर्चा नै भएन

1 day ago

जुम्ला, ९ वैशाख । स्थानीय तहको निर्वाचन आउन अब २१ दिनमात्र बाँकी हुँदा पनि जुम्लामा कुनैपनि पार्टीबाट प्रमुख पदका लागि दलितको नाम चर्चामा आउन सकेको छैन ।

कागवेनीमा बस दुर्घटना, ४ जनाको मृत्यु

कागवेनीमा बस दुर्घटना, ४ जनाको मृत्यु

1 day ago

मुस्ताङ, बैशाख ९ । मुस्ताङको कागबेनीमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।

स्याङ्जामा १.२ प्रतिशत बालबालिका विद्यालयबाहिर

स्याङ्जामा १.२ प्रतिशत बालबालिका विद्यालयबाहिर

3 days ago

वालिङ, वैशाख ७ । विद्यालय उमेर समूहका १.२ प्रतिशत बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउन जिल्ला शिक्षा कार्यालय स्याङ्जाले भर्ना अभियानलाई तीव्रता दिएको छ ।

बैतडीमा ठूला पार्टीमा आकाङ्क्षी बढी

बैतडीमा ठूला पार्टीमा आकाङ्क्षी बढी

3 days ago

बैतडी, वैशाख ७ । यही वैशाख ३१ गते हुने स्थानीय तहको चुनावका लागि बैतडीमा नेकपा (एमाले) र नेपाली काँग्रेसबाट आकाङ्क्षी धेरै भएकाले उम्मेदवार छनोट गर्न सकस भएको छ । एकै नगरपालिका र गाउँपालिकाबाट धेरै जना आकाङ्क्षी भएकाले अहिलेसम्म उम्मेदवार छनोट गर्न नसकेको नेताहरुले बताएका छन् ।

चुनावमा उठ्न सम्बन्धविच्छेद !

चुनावमा उठ्न सम्बन्धविच्छेद !

5 days ago

मोरङ । स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा उम्मेदवार बन्न मोरङकी एक महिलाले पतिसँग सम्बन्धविच्छेद गरेकी छन् ।

उर्जामन्त्रीले कुलमानलाई ४ वर्ष टिकाउने

उर्जामन्त्रीले कुलमानलाई ४ वर्ष टिकाउने

5 days ago

काठमाडौं । उर्जामन्त्री जनार्दन शर्माले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पूरा कार्यकाल काम गर्ने वातावरण बनाउने दाबी गरेका छन् ।

७ वर्षमा १७ हजार मेगावाट विद्युत उत्पादन गर्ने उर्जामन्त्रीको महत्वकांक्षी योजना

७ वर्षमा १७ हजार मेगावाट विद्युत उत्पादन गर्ने उर्जामन्त्रीको महत्वकांक्षी योजना

5 days ago

काठमाडौं । ऊर्जा मन्त्रालयले आउँदो ७ वर्षमा १७ हजार मेगावाट विद्युत् आन्तरिक बजारमा खपत गर्ने महत्वाकांक्षी योजना अघि सारेको छ ।

चुनावअघि सरकार फेर्ने कुरा किन गर्दैछन् नारायणकाजी ?

चुनावअघि सरकार फेर्ने कुरा किन गर्दैछन् नारायणकाजी ?

6 days ago

काठमाडौं, वैशाख ४ । स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा निर्वाचन हुन्छ या हुँदैन भन्ने आशंका बढिरहेको छ ।

 'कसैले भनिदियोस्, राजनीति गर्ने ठीक उमेर कति हो ?'

'कसैले भनिदियोस्, राजनीति गर्ने ठीक उमेर कति हो ?'

6 days ago

पछिल्लो समय तपाईँहरुले धेरैपटक सुनेको नाम हो, अब्दुश मिया । राजनीतिलाई जसले घृणा गर्नुहुन्छ नी, अब्दुशको काहानी साँच्चिकै लोभलाग्दो ठान्नुहुनेछ ।

 

सिमान्तकृत मुस्लिम समुदायका आम युवाहरुको उद्धेश्य के हुनसक्ला रु उनीहरु आफ्नो बाल्यकाल र किशोरावस्थामा के सोच्छन् रु यही समुदायमा अशाक्षर आमा र बिदेशिएका बावुको जेठो सन्तान कस्ता सपना बुनेर बाल्यकाल बिताउला ?

 

Page 1 of 83
hamropatro


प्रेम र यौन

लुकी–लुकी मोबाइलमा पोर्न भिडियो हेर्छन् महिला

लुकी–लुकी मोबाइलमा पोर्न भिडियो हेर्छन् महिला

काठमाडौं । मोबाइलबाट पोर्न भिडियो हेर्नेमा महिलाहरु पुरुषभन्दा निकै अघि देखिएका छन् ।

जीवनशैली

डण्डीफोरले सताएको छ ? अब यसो गर्नुहोस्

डण्डीफोरले सताएको छ ? अब यसो गर्नुहोस्

शरीरमा भिटामिन बी–१२ को मात्रा धेरै हुादा डन्डिफोर आउने युनिभर्सिटी अफ क्यालिफोर्नियाका वैज्ञानिकले गरेको एक अध्ययनले देखाएको छ ।