News | Tag: politics

मोर्चासँग सहमति गरेर मात्रै स्थानीय निर्वाचनको घोषणा हुने

मोर्चासँग सहमति गरेर मात्रै स्थानीय निर्वाचनको घोषणा हुने

1 day ago

वीरगन्ज, ४ माघ । उपप्रधानमन्त्री विमलेन्द्र निधिले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग सहमति गरी स्थानीय निर्वाचनको घोषणा हुने बताएका छन् ।

 

नेपाल प्रेस युनियन पर्सा शाखाले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री निधिले मधेसी मोर्चाले संविधान संशोधनको पक्षमा मत दिने भएकाले संविधान संशोधनलाई कसैले रोक्न नसक्ने बताए ।

‘संविधान कार्यान्वयनका लागि निर्वाचन आवश्यक’

‘संविधान कार्यान्वयनका लागि निर्वाचन आवश्यक’

1 week ago

पोखरा, २५ पुस । नेपाली काँग्रेसका महामन्त्री शशाङ्क कोइरालाले संविधानको कार्यान्वयनका लागि निर्वाचन सम्पन्न गर्नु राज्यको प्रमुख दायित्व भएको बताएका छन् ।

संशोधन प्रस्ताव संसदमा टेबल गर्नु आपत्तिजनक–नेता नेपाल

संशोधन प्रस्ताव संसदमा टेबल गर्नु आपत्तिजनक–नेता नेपाल

1 week ago

इटहरी, २५ पुस । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले झुक्याएर संविधान संशोधन प्रस्तावलाई संसद्मा टेबल गराउने कार्य आपत्तिजनक भएको बताएका छन् । प्रेस चौतारी सुनसरीले इटहरीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै वरिष्ठ नेता नेपालले भने, ‘‘सभामुखले झुक्याएर प्रस्ताव दर्ता गराउने काम संसदीय पद्दतिविरुद्ध छ ।’’ उहाँले प्रदेश नं ५ का जनताले नचाहेको र माग नै नगरेको विषय चलाएर सत्ता पक्षले संविधानको व्यवस्थालाई समेत ठाडो रुपमा उल्लङ्घन गर्ने काम गरेको आरोप लगाए ।

संशोधन प्रस्तावमाथी छलफल अघि बढाउने संसद सचिवालयकाे तयारी, विपक्षीले अवरोध गर्ने

संशोधन प्रस्तावमाथी छलफल अघि बढाउने संसद सचिवालयकाे तयारी, विपक्षीले अवरोध गर्ने

1 week ago

काठमाडौं, पुस २५ । सरकारले व्यवस्थापिका संसदमा पेश गरेको संविधान संशोधन प्रस्तावमाथी आजबाट छलफल प्रारम्भ हुने भएको छ ।

विपक्षी नौ दलले संसद चल्न नदिने

विपक्षी नौ दलले संसद चल्न नदिने

1 week ago

काठमाडौं, पुस २४ । प्रमुख प्रतिपक्षी दल एमालेसहितका ९ विपक्षी दलले आइतबार बस्ने संसद बैठक पनि अवरुद्ध पार्ने निर्णय गरेका छन् ।


सिंहदरबारमा बिहान बसेको विपक्षी ८९ दलको गठबन्धनले संविधान संशोधनको विषय संसदमा प्रवेश गराउन खोजिए संसद बैठक कुनैपनि हालतमा चल्न कनदिने निर्णय गरेको हो ।

विखण्डनकारी राष्ट्रवादले कसैको हित हुँदैन– उर्जामन्त्री

विखण्डनकारी राष्ट्रवादले कसैको हित हुँदैन– उर्जामन्त्री

1 week ago

रौतहट, पुस । ऊर्जामन्त्री जनार्दन शर्माले विखण्डनकारी राष्ट्रवादले कोही कसैको हित नगर्ने बताएका छन् । प्रेस सेन्टर नेपाल रौतहट शाखाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले संविधानको सर्वस्वीकार्यता बढाउन खोज्दा त्यसलाई अवरोध गर्ने, मधेसी, आदिवासी, जनजाति थारु र अल्पसङ्ख्यक समुदायलाई अधिकार दिन्न भन्नु संविधान नै असफल बनाउने प्रवृत्ति भएको उल्लेख गरे।

'सरकार राष्ट्रियता दाउमा राखेर संशोधन प्रस्तावको जुवा खेल्दैछ'–ओली

'सरकार राष्ट्रियता दाउमा राखेर संशोधन प्रस्तावको जुवा खेल्दैछ'–ओली

1 week ago

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधनको नाममा सरकारले जुवा खेल्न लागेको आरोप लगाएका छन् ।

प्रदेशको सिमाना हेरफेर विदेशीकाे मागः अध्यक्ष ओली

प्रदेशको सिमाना हेरफेर विदेशीकाे मागः अध्यक्ष ओली

1 week ago

काठमाडौँ, २१ पुस । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले प्रदेशको सिमाना हेरफेरको माग नेपालीको माग नभएको बताएका छन् ।

 

संविधान संशोधन प्रस्तावको विरोधमा यही पुस २२ गते एमालेसहित नौ दलले काठमाडौैँमा गर्ने जनप्रदर्शनका सन्दर्भमा प्रेस चौतारी नेपालले आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा अध्यक्ष ओलीले सरकारले स्वेच्छाचारी ढङ्गले सो प्रस्ताव ल्याएको आरोप लगाए ।

काँग्रेस आफ्नो दायित्वबाट पन्छिदैनः सभापति देउवा

काँग्रेस आफ्नो दायित्वबाट पन्छिदैनः सभापति देउवा

1 week ago

तनहूँ, २१ पुस । नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले गाउँको चुनाव जित्न सकेमात्रै नेपाली काँग्रेसको जित हुन सक्ने बताएका छन् ।

यसरी हुँदैछ एमालेसहित ९ विपक्षी दलको प्रदर्शन

यसरी हुँदैछ एमालेसहित ९ विपक्षी दलको प्रदर्शन

1 week ago

काठमाडौँ, २१ पुस । सरकारले व्यवस्थापिका संसद सचिवालयमा दर्ता गरेको संविधान संशोधन प्रस्तावका विरुद्ध नेकपा एमाले लगायतका विपक्षी आन्दोलनमा छन् ।

स्थानीय निकायको निर्वाचनपछि मात्र मुलुकले गति लिन्छ–महामन्त्री कोइराला

स्थानीय निकायको निर्वाचनपछि मात्र मुलुकले गति लिन्छ–महामन्त्री कोइराला

1 week ago

विराटनगर, २१ पुस । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले स्थानीय निकायको निर्वाचन भएपछि मुलुकले गति लिने विश्वास व्यक्त गरेका छन् ।

देउवालाई सहयोग गर्न एमाले तयार रहेको नेता नेपालको भनाई

देउवालाई सहयोग गर्न एमाले तयार रहेको नेता नेपालको भनाई

2 weeks ago

काठमाडौँ, २० पुस । नेकपा (एमाले) का नेता माधवकुमार नेपालले सर्वोच्च अदालतको आदेशले प्रदेश टुक्र्याउने दुर्घटनाबाट बचाएको बताएका छन् ।

Page 1 of 11
hamropatro

प्रेम र यौन

जानी राखौं : जाडाेमा यौनाङ्गकाे सरसफाइ कसरी गर्ने ? 

जानी राखौं :  जाडाेमा यौनाङ्गकाे सरसफाइ कसरी गर्ने ? 

जाडोको समयमा यदि नुहाउनमा समस्या भएमा मनतातो पानीमा थोरै मात्रामा डेटोल वा बेटाटिन पानीमा मिसाएर पनि प्रयोग गर्न सकिन्छ ।

जीवनशैली

दुध बारम्बार उमाल्नुहुन्छ भने सावधान हुनुहोस

दुध बारम्बार उमाल्नुहुन्छ भने सावधान हुनुहोस

दुधबाट पोषण प्राप्त गर्नको लागि हामी दुधलाई उमालेर पिउने गर्छौ तर हालै गरिएको एक अनुसन्धानले यो कुरा पत्ता लगाएको छ कि बारम्बार दुध उमाल्नाले दुधमा भएको पोषक तत्व नष्ट हुन सक्छ ।