News | Tag: salman

अन्तत ‘दबंग ३’ को लागि फाइनल भइन् यी अभिनेत्री–सोनाक्षी सिन्हा आउट

अन्तत ‘दबंग ३’ को लागि फाइनल भइन् यी अभिनेत्री–सोनाक्षी सिन्हा आउट

1 day ago

सलमान खानको फिल्म ‘दबंग ३’ का लागि हालसम्म अभिनेत्री फाइनल हुन सकेको थिएन । अब भने यसको टुंगो लागेको छ । फिल्ममा कहिले सोनाक्षी सिंहालाई लिने भनिएको थियो त कहिले परिणति चोपडालाई लिने भनिएको थियो ।

सलमान खानसँग एकाएक सम्बन्ध बिग्रिएका बलिउड कलाकारहरु

सलमान खानसँग एकाएक सम्बन्ध बिग्रिएका बलिउड कलाकारहरु

1 week ago

बलिउडका ‘सुल्तान’ सलमान खानका केही यस्ता चर्चीत बलिउड अभिनेता तथा अभिनेत्रीहरु छन् जो उनीसँग काम गर्न र बोल्न पनि रुचाउँदैनन् । एक समय राम्रो सम्बन्ध रहेका यस्ता पात्रहरुसँग सलमान खानको सम्बन्ध एकाएक बिग्रिएको थियो ।

ऐश्वर्या राय सलमान खानसँग फिल्म खेल्न तयार !

ऐश्वर्या राय सलमान खानसँग फिल्म खेल्न तयार !

1 week ago

बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन एक्स बोएफ्रेण्ड सलमान खानसँग काम गर्न तयार रहेको बताइएको छ । तर, सलमानसँग काम गर्न उनले एउटा सर्त भने राखेकी छिन् । भारतका चर्चित जर्नलिष्ट राजीव मंसदले आफ्नो कोलममा यस कुराको दाबी गरेका छन् ।

सलमान खानका लागि किन फिल्म लेख्दैनन् पिता सलिम खान ?

सलमान खानका लागि किन फिल्म लेख्दैनन् पिता सलिम खान ?

2 weeks ago

सलीम खानले खुलासा गर्दै भनेका छन् कि उनी आफ्नो छोराका लागि किन फिल्म लेख्दैनन् ।

सलमान खानबारे यसो भन्छन् अक्षय कुमार

सलमान खानबारे यसो भन्छन् अक्षय कुमार

3 weeks ago

सलमान खान र अक्षय कुमार सबैभन्दा मिल्ने साथी होइनन् । तर, उनीहरु एकअर्काको प्रशंसा गर्न भने पछि पर्दैनन् ।

सलमान खानकी बहिनीको पनि गृहस्थी टुट्यो

सलमान खानकी बहिनीको पनि गृहस्थी टुट्यो

3 weeks ago

सलमान खानको बहिनी श्वेता रोहिराले बान्द्रा स्थित फ्यामिली कोर्टमा सम्बन्ध विच्छेदको लागि निवेदन दिएकी छिन् ।

यस बच्चालाई अँगालोमा लिएर किन रोए सलमान खान?

यस बच्चालाई अँगालोमा लिएर किन रोए सलमान खान?

3 weeks ago

सलमान खानलाई बच्चा धेरै मन पर्छ भन्ने कुरा त सबैलाई थाहा छ । उनको अति सफल फिल्म ‘बजरंगी भाइजान’ मा मुन्नी नामको एक धेरै नै महत्वपूर्ण भुमिका थियो जसमा हर्षाली मलहोत्राले दमदार अभिनय गरेकी थिइन् ।

यी अभिनेत्रीका कारण सलमान खानकी प्रेमिका टेन्सनमा !

यी अभिनेत्रीका कारण सलमान खानकी प्रेमिका टेन्सनमा !

1 month ago

बलिउडका दंबग अभिनेता सलमान खान र कथित ग्रर्लफ्रेण्ड युलियाबीच एक अभिनेत्रीको प्रवेश भएको छ । यसका कारण युलिया टेन्सनमा रहेकी छिन् । उनी अरु कोही नभइ सलमान खानकी पुर्व प्रेमिका कटरीना कैफ हुन् ।

एकपटक फेरि पिता बन्दैछन् सलमान खान !

एकपटक फेरि पिता बन्दैछन् सलमान खान !

1 month ago

बलिउड अभिनेता पिता बन्ने भएका छन् । एबीसिडी सीरिजका सफल निर्देशक रेमो डिसोजुजाले अब सलमान खान सँग मिलेर फिल्म बनाउन लागेका छन् ।

कट्रिनाको पहिलो रोजाई सलमान कि रणवीर ?

कट्रिनाको पहिलो रोजाई सलमान कि रणवीर ?

1 month ago

मुम्बई । भारतीय अभिनेत्री कट्रिना कैफ सलमान खान र रणवीर कपुर, दुबैसँग प्रेम सम्बन्धमा रहिसकेकी छिन् ।

यस्ता हर्कतहरु गर्न निकै रुचाउँथे सलमान खान

यस्ता हर्कतहरु गर्न निकै रुचाउँथे सलमान खान

1 month ago

जब सलमान खान ग्वालिएरको सिंधिया स्ुकलमा पढ्थे उनको छुट्टी मनाउने मनपर्ने स्थान इन्दोर रहेको थियो । सलमान खानको धेरै जसो समय साइकल चलाउनमा व्यस्त थिए । साथीहरुसँग मिलेर आँप झार्ने जामुन खसाल्ने जस्ता काम उनले बाल्यकालमा धेरै गरे ।

क्रिसमसको दिन युलियालाई लिएर बहिनीको घर पुगे सलमान खान

क्रिसमसको दिन युलियालाई लिएर बहिनीको घर पुगे सलमान खान

1 month ago

सुपरस्टार सलमान खान आइतबार क्रिसमसको मौकामा आफ्नी गलफ्रेण्ड युलिया वंतुरको साथ बहिनी अर्पिताको घरमा पुगे ।

Page 1 of 6
hamropatro

जीवनशैली

कतै दुधसँग यस्ता खानेकुरा खाइरहनु भएको त छैन ?

कतै दुधसँग यस्ता खानेकुरा खाइरहनु भएको त छैन ?

दुध पिउनु शरिरको लागि अत्यन्त फाइदाजनक हो । यसमा क्यालसियम, पोटाशियम, भिटामिन डी र फोसफोरस जस्ता पोषण तत्वहरु भरपुर पाइन्छ । यी तत्वहरुले शरिरको आवश्यकता पुर्ति गर्ने काम गर्छन् । मानिसहरु दुधसँगै अन्य आहारहरु पनि सँगै लिने गर्छन् ।

विचित्र विश्व

दुवईमा बन्दैछ यस्तो गगनचुम्बी भवन, जसका हरेक अपार्टमेन्टहरु घुमाउन सकिन्छ

दुवईमा बन्दैछ यस्तो गगनचुम्बी भवन, जसका हरेक अपार्टमेन्टहरु घुमाउन सकिन्छ

दुवईमा गगनचुम्बी भवनहरु च्याउ उम्रिएजस्तै गरि बन्न थालेका छन् र अझै ती भवनहरु नौला नौला विशेषताले भरिपुर्ण छन् । यसैको पछिल्लो उदाहरणको रुपमा डाइनामिक टावर होटल बन्दैछ जुन विश्वकै पहिलो घुम्ने गगनचुम्बी भवन हुनेछ ।