News | Tag: student

दुई करोड ५० लाख बालबालिका विद्यालय जानबाट वञ्चित

दुई करोड ५० लाख बालबालिका विद्यालय जानबाट वञ्चित

3 months ago

संयुक्त राष्ट्रसङ्घ, १२ बैशाख । द्धन्द्धले प्रभावित भएका २२ देशको झण्डै दुई करोड ५० लाख बालबालिका विद्यालय जानबाट वञ्चित भएका छन् ।

एक सय एकहत्तर विद्यार्थी परीक्षा दिन वञ्चित

एक सय एकहत्तर विद्यार्थी परीक्षा दिन वञ्चित

4 months ago

पोखरा, ३ चैत । आजदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षामा कास्कीबाट एक सय ७१ विद्यार्थी परीक्षा दिनबाट वञ्चित भएका छन् ।

स्ववियु निर्वाचन रोक्न अपहरण

स्ववियु निर्वाचन रोक्न अपहरण

5 months ago

कठमाडौं । त्रिभुवन विश्वविद्यालयले घोषणा गरेको स्ववियु चुनावको मिति नजिकिँदै गर्दा आगजनी र अपहरणलगायतका घटना बढ्न थालेको छ ।

स्ववियु निर्वाचनका लागि जुटे विद्यार्थी सङ्गठन

स्ववियु निर्वाचनका लागि जुटे विद्यार्थी सङ्गठन

5 months ago

पोखरा, २७ माघ । आगामी फागुन १७ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि यहाँका विद्यार्थी सङ्गठन आ–आफ्नो तयारीमा जुटेका छन् ।

यस्तो छ स्ववियु निर्वाचनको कार्यतालिका

यस्तो छ स्ववियु निर्वाचनको कार्यतालिका

5 months ago

काठमाडाैँ, १५ माघ । त्रिभुवन विश्वविद्यालयले आगामी फागुन १४ गते गर्ने स्वतन्त्र विद्यार्थी युनियनको (स्ववियु) निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ ।

 

त्रिविले स्ववियु निर्वाचनको लागि फागुन १ गतेदेखि सुरु हुने गरी शनिबार निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको त्रिविका विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनायलका कार्यकारी निर्देशक गङ्गाबहादुर थापाले जानकारी दिए ।

क्याम्पसहरुमा स्ववियु निर्वाचनको चहलपहल बढ्यो

क्याम्पसहरुमा स्ववियु निर्वाचनको चहलपहल बढ्यो

5 months ago

काठमाडौँ, १४ माघ । आसन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन नजिकिँदै गर्दा क्याम्पसमा चहलपहल बढेको छ ।

क्रान्तिकारीसँगको झडपमा नेविसंघ नेतृको च्यापु फुस्कियो

क्रान्तिकारीसँगको झडपमा नेविसंघ नेतृको च्यापु फुस्कियो

6 months ago

काठमाडौं, पुस २५ । भित्ते लेखनको विषयमा दुई विद्यार्थी संगठनबीच झडप हुँदा नेविसंघकी नेतृको च्यापु फस्किएको छ ।

अब २८ वर्ष भन्दा काटेका स्ववियु निर्वाचनमा उम्मेदवार हुन नपाउने

अब २८ वर्ष भन्दा काटेका स्ववियु निर्वाचनमा उम्मेदवार हुन नपाउने

6 months ago

काठमाडाैँ, २० पुस । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा उम्मेदवार हुन पहिलो पटक उमेरको हदबन्दी तोकेको छ ।

विद्यार्थीहरुले घेरे भारतीय दुतावास, हेर्नुहोस् ७ तस्वीरमा

विद्यार्थीहरुले घेरे भारतीय दुतावास, हेर्नुहोस् ७ तस्वीरमा

7 months ago

काठमाडौं । संविधान संशोधनको विपक्षमा रहेका दल नेकपा एमाले लगायतका दल सम्बद्ध युवा तथा विद्यार्थी संगठनहरुले भारतीय दुतावासमा धर्ना दिएका छन् ।

 

उनीहरुले बिहान काठमाडौंको अस्कल क्याम्पसमा जम्मा भई लैनचौरस्थित भारतीय दुतावास घेरेका हुन् । प्रदर्शनमा युवा संघ, अनेरास्ववीय लगायतका संगठकका युवा तथा विद्यार्थी नेताहरुको उपस्थिती रहेको थियो ।

विद्यालयको छात्राबासमा आगोलाग्दा १७ बालिकाको ज्यान गयो

विद्यालयको छात्राबासमा आगोलाग्दा १७ बालिकाको ज्यान गयो

1 year ago

बैंकक, जेठ । उत्तरी थाइल्याण्डमा अवस्थित एक विद्यालयको आवासीय भवनमा आगो लाग्दा त्यसमा रहेका १७ जना बालिकाको ज्यान गएको समाचार छ ।

लण्डनमा जागिरै पाउनुभएन ? यी काम गर्नुस

लण्डनमा जागिरै पाउनुभएन ? यी काम गर्नुस

1 year ago

लण्डनको कुनै विश्वविद्यालयमा पढ्नका लागि जाँदै हुनुहुन्छ ? अरुभन्दा केही महँगो सहर लण्डनका बारेमा केही जानेर मात्र जानु उचित हुन्छ । भाडा, खाना, पिउने पदार्थ तथा रमाइलो गर्नका लागि पनि खल्तीमा टन्न रकम भए लण्डन घुम्नुको मज्जा बेग्लै हुन्छ ।

बेलायतबाट फिर्ता पठाएका विद्यार्थीहरुले क्षतिपूर्ति दावी गर्न सक्ने

बेलायतबाट फिर्ता पठाएका विद्यार्थीहरुले क्षतिपूर्ति दावी गर्न सक्ने

1 year ago

बेलायतबाट फिर्ता पठाएका विद्यार्थीहरुले पुन बेलायत गएर आफ्नो क्षतिपुर्ति दावी गर्न सक्ने संम्भावना बढेको छ ।

Page 1 of 2
hamropatro

प्रेम र यौन

यसरी फकाउनुस् रिसाएकी प्रेमिका

यसरी फकाउनुस् रिसाएकी प्रेमिका

प्रेममा सधैं माया मात्रै हुँदैन । कहिलेकाँही सानो कुरामा पनि प्रेमी–प्रेमीका बिचमा मनमुटाव हुन्छ । एउटा सानो ठट्टाका कारण कुनै बेला तपाईको सम्बन्धमा समस्या देखा पर्न सक्छ । यस्तो अवस्थामा यी कुराहरुमा ध्यान दिनुपर्छ ।

जीवनशैली

बच्चाको अगाडी कहिल्यै पनि नभन्नुहोस् यस्ता ५ कुरा

बच्चाको अगाडी कहिल्यै पनि नभन्नुहोस् यस्ता ५ कुरा

हरेक आमा बुबाले आफ्नो बच्चाको राम्रो भविष्यको लागि उनीहरुमा असल बानीब्यहोरा को विकास हो भन्ने चाहन्छन् । बच्चाको नराम्रो बानी हटाउन आमाबाबुले आफ्नो बच्चालाई गाली पनि गर्छन् ।

विचित्र विश्व

यस्तो अनौठो रेष्टुरेन्ट जहाँ रोबोटले तय गरिदिन्छ तपाईले के खाने

यस्तो अनौठो रेष्टुरेन्ट जहाँ रोबोटले तय गरिदिन्छ तपाईले के खाने

बेइजिङ । रेष्टुरेन्टमा गएपछि आँफूलाई मन पर्ने खाना खाने चाहना सबैलाई हुन्छ । आँफूलाई मन पर्ने खानाको चक्करमा हामी यो कुरामा ध्यान दिँदैनौ कि जे हामी खान लागिरहेका छौं र त्यो हाम्रो स्वास्थको लागि ठिक छ कि छैन ।