News | Tag: trump

ट्रम्प र अब्बासबीच यस्ता विषयहरूमा भए छलफल

ट्रम्प र अब्बासबीच यस्ता विषयहरूमा भए छलफल

6 days ago

बेथलेहेम, ९ जेठ । अमेरिकाका राष्ट्र डोनाल्ड ट्रम्पले इजरायल र प्यालेस्टाइनका बीचमा शान्ति सम्झौता गराउन आफु जेपनि गर्न तयार रहेको बताएका छन् ।

राष्ट्रपति भएपछि यति धेरै काम गनुपर्छ भन्ने थाहा थिएनः ट्रम्प

राष्ट्रपति भएपछि यति धेरै काम गनुपर्छ भन्ने थाहा थिएनः ट्रम्प

1 month ago

एजेन्सी–अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो कार्यकालको १०० दिन पुरा गरेका छन् ।

ट्रम्प र अस्ट्रेलियाका प्रधानमन्त्रीबीच न्युयोर्कमा भेटवार्ता हुने

ट्रम्प र अस्ट्रेलियाका प्रधानमन्त्रीबीच न्युयोर्कमा भेटवार्ता हुने

1 month ago

अस्ट्रेलिया, १३ वैशाख । अस्ट्रेलियाका प्रधानमन्त्री मल्कुलम टर्नबुल आगामी हप्ता अमेरिका भ्रमणमा जाने भएका छन् ।

पेरिस आक्रमणले राष्ट्रपतीय निर्वाचनमा ठूलो प्रभाव पार्ने

पेरिस आक्रमणले राष्ट्रपतीय निर्वाचनमा ठूलो प्रभाव पार्ने

1 month ago

अमेरिका, ९ वैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पेरिसमा भएको घातक आक्रमणको फ्रान्सको राष्ट्रपतीय निर्वाचनमा व्यापक प्रभाव पर्ने शुक्रबार बताउनुभएको छ । आक्रमणको इस्लामिक स्टेट (आईएस) समूहले जिम्मेवारी लिएको छ ।

ट्रम्पभन्दा व्यापार किन हरियो छ

ट्रम्पभन्दा व्यापार किन हरियो छ

1 month ago

लन्डन, ३० चैत । व्यापार, राजनीति तथा वातावरणबीच सम्बन्ध अब थप जटिल हुने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले वातावरणका महत्वपूर्ण संरक्षण भत्काइदिने चेतावनी दिएको छ ।

ट्रम्पले सिरियाली सरकारविरुद्ध आक्रमण गर्ने आदेश दिए लगत्तै अमेरिकी सेनाले हान्यो ५० क्रुज मिसाइल

ट्रम्पले सिरियाली सरकारविरुद्ध आक्रमण गर्ने आदेश दिए लगत्तै अमेरिकी सेनाले हान्यो ५० क्रुज मिसाइल

1 month ago

सिरियामा हालै भएको रासायनिक हतियार आक्रमणमा मर्नेहरुको संख्या बढिरहेको छ । उक्त पिडाबाट गुज्रिरहेको सिरियामाथि विहिबार राति अमेरिकाले ठुलो हवाइ आक्रमण गरेको छ ।

पुटिनलाई “पूर्णसाथ” दिने ट्रम्पको प्रतिज्ञा

पुटिनलाई “पूर्णसाथ” दिने ट्रम्पको प्रतिज्ञा

1 month ago

वासिङटन, २२ चैत । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसका समकक्षी भ्लादिमिर पुटिनलाई अमेरिकाको तर्फबाट “पूर्णसाथ” दिने प्रतिज्ञा गरेका छन् ।

ट्रम्पले मर्केलसँग हात मिलाउन अस्विकार गरेपछि...

ट्रम्पले मर्केलसँग हात मिलाउन अस्विकार गरेपछि...

2 months ago

बर्लिन, ५ चैत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र जर्मनीकी चान्सलर एंगेला मर्केलबीच शुक्रबार वासिङटनमा पहिलो पटक प्रत्यक्ष भेटवार्ता भएको छ ।

आधाभन्दा बढी अमेरिकी अझै पनि ट्रम्पप्रति आशावादी

आधाभन्दा बढी अमेरिकी अझै पनि ट्रम्पप्रति आशावादी

2 months ago

वासिङ्टन, २९ फागुन । अमेरिकाका आधाभन्दा बढीअर्थात् ५४ प्रतिशत नागरिक अझै पनि राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति आशावादी नै रहेका छन् ।

ट्रम्पको यस्तो आरोप 'ओबामाले टेप गराए मेरो फोन'

ट्रम्पको यस्तो आरोप 'ओबामाले टेप गराए मेरो फोन'

2 months ago

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्व राष्ट्रपति बाराक ओबामा माथि राष्ट्रपति चुनावको प्रचार प्रशार अभियानको अन्तिम चरणको समयमा उनको फोन टेप गराएको आरोप लगाएका छन् ।

ट्रम्पलाई राष्ट्रपति पदबाट हटाउन अमेरिकामा टुनामुना (भिडियो/फोटोफिचर)

ट्रम्पलाई राष्ट्रपति पदबाट हटाउन अमेरिकामा टुनामुना (भिडियो/फोटोफिचर)

3 months ago

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र विवादबीच निकै गहिरो सम्बन्ध रहेको छ ।

हजारौं प्रदर्शनकारीले भने–ट्रम्प मेरो राष्ट्रपति होइन

हजारौं प्रदर्शनकारीले भने–ट्रम्प मेरो राष्ट्रपति होइन

3 months ago

न्युयोर्क, १० माघ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पका विरुद्धमा प्रदर्शन गर्ने दशौं हजार प्रदर्शनकारीले ट्रम्प आफ्नो राष्ट्रपति नभएको भन्दै विरोध जनाएका छन् ।

Page 1 of 10
hamropatro


प्रेम र यौन

लुकी–लुकी मोबाइलमा पोर्न भिडियो हेर्छन् महिला

लुकी–लुकी मोबाइलमा पोर्न भिडियो हेर्छन् महिला

काठमाडौं । मोबाइलबाट पोर्न भिडियो हेर्नेमा महिलाहरु पुरुषभन्दा निकै अघि देखिएका छन् ।

जीवनशैली

वृद्धहरुले धेरै औषधि प्रयोग गर्दा हुन्छ यस्तो असर

वृद्धहरुले धेरै औषधि प्रयोग गर्दा हुन्छ यस्तो असर

एजेन्सी–वैज्ञानिकहरुले गरेको एक अध्ययनले दैनिक ५ वटाभन्दा बढी औषधिको चक्की लिनुले वृद्धहरुलाई झन् कमजोर बनाउने निष्कर्ष निकालेको छ । वैज्ञानिकहरुका अनुसार बढ्दो उमेरका साथै अधिक औषधि सेवनले कार्य गर्ने क्षमतामा प्रभावित पार्छ ।

विचित्र विश्व

यो हो विश्वकै सबैभन्दा ठुलो भान्छा

यो हो विश्वकै सबैभन्दा ठुलो भान्छा

एजेन्सी–विश्वको सबैभन्दा ठुलो भान्छा कहाँ रहेको छ ? सायद यसबारे कमै मानिसहरुले ध्यान दिने गर्छन् । तर भारतमा यस्ता धेरै ठुला भान्छाहरु रहेका छन् जसमा दिनहुँ लाखौ मानिसहरुले भोजन गर्ने गर्छन् ।