Techie IT
२०८१ वैशाख १३, बिहीबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनसेन्सर बोर्डले ‘ओएमजी २’ को रिलिज तत्कालका लागि रोक्यो

सेन्सर बोर्डले ‘ओएमजी २’ को रिलिज तत्कालका लागि रोक्यो


एजेन्सी । भारतीय सेन्सर बोर्डले फिल्म ‘ओएमजी २’ को रिलिजमा रोक लगाएको छ । सेन्सर बोर्डले चलचित्रलाई समीक्षा समितिमा पठाएको हो । सेन्सर बोर्डले समिक्षा समितिले विचार गरेर चलचित्रको भविष्य तय गर्नेछ ।

तर, फिल्मका लागि अहिले नै प्रतिबन्ध शब्द प्रयोग गर्नु उचित हुँदैन । फिल्म आदिपुरुषलाई लिएर ध्यानमा राखेर यो निर्णय गरिएको हो ।

चलचित्रको टिजर ११ जुलाईमा रिलिज भएको थियो । टिजरमा अक्षय कुमार लामो कपाल र निधारमा खरानी लिएर भगवान शिवको रूपमा देखिएका छन् । फिल्ममा पंकज त्रिपाठी पनि मुख्य भूमिकामा देखिनेछन् ।

फिल्म अगस्ट ११, २०२३ मा सिनेमाघरमा रिलिज हुने तय भएको थियो । यसको पहिलो भाग ओएमजी (ओह माई गड) २०१२ मा रिलीज भएको थियो । उक्त फिल्ममा परेश रावल मुख्य भूमिकामा थिए ।

 

 




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

कृष्ण विकको ‘निरमाया’ सार्वजनिक

काठमाडौँ । गायक कृष्ण विकले नयाँ गीत ‘निरमाया’ सार्वजनिक गरेका छन् । गीतमा विकले गायिका स्मिता दाहालसँग स्वर दिएका छन्

‘बलिदान’मा दिव्य देव अनुबन्धित

काठमाडौँ । आसुसेन फिल्मस्‌को मेगा प्रोजेक्ट चलचित्र ‘बलिदान’मा अभिनेता दिव्य देव अनुबन्धित भएका छन् । शनिवार औपचारिक सम्झौता गर्दै उनलाई

बिपिन कार्कीको फरक भूमिका रहेको ‘एक भगवत् र एक गीता’…

काठमाडाैँ । कलाकार बिपिन कार्कीको फरक अवतारका कारण निकै चर्चा बटुलेको चलचित्र ‘एक भगवत् र एक गीता’ भिडियोपसल एपमा रिलिज

‘फर्की फर्की’को ट्रेलर सार्वजनिक

काठमाडौँ । नेपाली कथानक चलचित्र ‘फर्की फर्की’को ट्रेलर सार्वजनिक भएको छ । आज सार्वजनिक गरिएको ट्रेलर अनमोल केसीमा केन्द्रित छ

‘द रेड सुटकेस’ वैदेशिक रोजगारको अन्त्यको क्रान्ति होः श्रममन्त्री अर्याल

काठमाडौँ । नयाँ वर्षको अवसर पारेर ३० चैतबाट प्रदर्शनमा आएको चलचित्र ‘द रेड सुटकेस’ले यतिबेला दर्शकले रुचाएका छन् । यो

इराकमा सांगीतिक धमाका मच्चाउँदै राजेशपायल

काठमाडौँ । नेपालीमा उखानै छ, ‘जहाँ पुग्दैन रवि, त्यहाँ पुग्छन् कवि’ । कवि लक्षित यो भनाइलाई सार मान्दै ‘जहाँ नेपाली,

Techie IT