तामाका भाडामा पानी पिउनुहोस्, यस्ता रोगहरु लाग्ने छैनन्

एजेन्सी । तामामा चामत्कारिक गुण हुन्छ । यसलाई विभिन्न चाडपर्वमा समेत निकै महत्वका साथ प्रयोग गरिन्छ । प्राय अधिंकाशका घरमा तामाका भाडाकुडा पनि हुन्छन् । विवाह लगायत केही विशेष कार्यक्रममा यसको दान पनि गर्ने गरिन्छ ।

 

आयुर्वेदका अनुसार तामाको भाडा प्रयोग गरी पानी खानीले वाथ, कफ र पित्तको जस्ता रोगहरु नियन्त्रण हुने गर्छन् । यो लाभ पाउन तामाको भाडामा कम्तीमा ८ घण्टा पानी राख्नु पर्ने हुन्छ । 

 

तामाको भाडाको प्रयोग गरेर पानी खानाले हुन्छन् यस्ता फाइदाहरु

 

मुटुलाई स्वस्थ बनाएर ब्लड प्रेशरलाई नियन्त्रित गर्ने काम गर्छ । यसले कोलेस्ट्रोल पनि कम गर्छ । 

 

यसले हर्ट अट्याकको खतरालाई पनि कम गर्छ । 

 

यसको प्रयोगले स्मरण शक्ति पनि बलियो हुन्छ । दिमाग तेजिलो हुन्छ । 

 

यसले वाथ, पित्त, कफजस्ता समस्यालाई कम गर्ने काम गर्छ । 

 

तामा एक प्रकारको यस्तो गुण हुन्छ जसले पेटलाई नोक्सान पुर्याउने व्याकटेरियालाई मार्छ । यसले पेटमा अल्सर र इन्फेक्सन हुन पनि दिदैन । 

 

यसले सबै कुराको व्याकटेरिया मार्ने काम गर्छ जसले गर्दा डायरिया, पिलिया र डिसेन्ट्री जस्ता अन्य बिमारी हुन दिदैन । 

 

यसले एसिडिटी पनि हुन दिदैन । साथै ग्याँस समस्या पनि कम गराउँछ । 

 

यसले शरिरमा आवश्यक फ्याट राख्ने काम गर्छ । 

 

तौल घटाउन समेत मदत गर्छ । 

 

डाइजेस्टिभ सिस्टमलाई मजबुत बनाउने काम गर्छ ।

 

यसले तपाईको छालामा विशेष सुरक्षा दिने गर्छ । जसका कारण तपाई लामो समयसम्म जवान देखिनु हुनेछ ।

 


थप समाचार

यी हुन् माओवादीको भागमा परेका जिल्लामा नेतृत्व गर्ने जिल्ला अध्यक्षहरु

  • 21 minutes ago
यी हुन् माओवादीको भागमा परेका जिल्लामा नेतृत्व गर्ने जिल्ला अध्यक्षहरु

काठमाडौँ । नेकपा एमाले र माओवादी केन्द्रको एकतामा जिल्ला नेतृत्वको भागबण्डापछि माओवादीतर्फबाट नेतृत्व गर्नेको सूची बाहिर आएको छ ।

एकपछि अर्को गर्दै अमेरिकाको घमण्ड तोडिदै, विश्वकै सबैभन्दा अग्ला भवनहरु एसियामा

  • 26 minutes ago
एकपछि अर्को गर्दै अमेरिकाको घमण्ड तोडिदै, विश्वकै सबैभन्दा अग्ला भवनहरु एसियामा

एजेन्सी । सन् २०१० यता विश्वकै सबैभन्दा ठुलो बिल्डिङ बुर्ज खलिफा हो । २० वर्ष अगाडि ७५ प्रतिशत विश्वकै अग्ला भवनहरु उत्तर अमेरिका रहेका थिए ।

यी हुन् विश्वमै सबैभन्दा अग्ला मानिस हुने देशहरु

  • 45 minutes ago
यी हुन् विश्वमै सबैभन्दा अग्ला मानिस हुने देशहरु

एजेन्सी । विश्व स्वास्थ संगठनले गरेको एक अध्ययन अनुसार नेदरल्याण्डका मानिसहरु विश्वमै अग्ला हुने गरेको निष्कर्ष निकालेको छ ।



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको छ आजको तपाईको भाग्य

यस्तो रहेको छ आजको तपाईको भाग्य

वि.सं.२०७६ साल वैशाख ०९ गते । सोमबार । ईश्वी सन् २०१९ अप्रिल २२ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४० । वैशाख कृष्ण पक्ष । तिथि तृतीया, २० घडी ३७ पला, दिउसो ०१ बजेर ५० मिनेट उप्रान्त चतुर्थी । नक्षत्र अनुराधा, ३४ घडी १० पला,बेलुकी ०७ बजेर १५ मिनेट उप्रान्त ज्येष्ठा । योग व्यातिपात,०० घडि ३७ पला,बिहान ०५ बजेर ५० मिनेट उप्रान्त वरियान ।