IIMS College

ISMT

HUB Education

यस कारण नियमित रुपमा तामाको भाँडामा राखिएको पानी पिउनुपर्छ

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडौं । पछिल्लो समय हाम्रो समाजमा पनि पानी पिउने भाँडोलाई तामाबाट बनाउने चलन सुरु भइसकेको छ । तामाको भाँडामा पानी राखियो भने भने शुद्ध हुन्छ भन्ने भनाइ छ । फोहोर पानी भएता पनि तामाको भाँडामा राखेको केही घण्टामै शुद्ध हुने बताइएको छ ।

 

तामाको भाँडाकुँडाको प्रयोग शहरमा भन्दा पनि गाउँ–घरमा धेरै प्रयोग गर्ने गरिन्छ । किनभने शहर बजारमा काँच, स्टिल, चिनिया माटो, आल्मुनियम लगाएतको भाँडाकुँडा सबै भन्दा बढी प्रयोग गर्ने गरिन्छ । 

 

त्यसोत, पछिल्लो समय शहर बजारमा समेत तामाको भाँडाकुँदा प्रयोगमा ल्याउन थालिएको छ । सबै भन्दा बढी पानी पिउनका लागि तामाको भाँडा प्रयोग गर्न थालिएको छ ।

 

किन तामाको भाँडामा पानी पिउने ?

– तामाको भाँडामा पानी पिउँदा हाम्रो पाचन तन्त्रको सुधार गर्छ ।

– वजन कम गर्न मद्दत गर्छ ।

– शरीरमा लागेको घाउचोच चाँडो निको हुन्छ ।

– छिट्टो हुने बुढ्यौलीपनलाई कम गर्छ ।

– क्यान्सर हुनबाट जोगाउँछ ।

– ब्याक्टेरियाको विनाश गर्छ ।

– दिमागलाई स्टिमुलेट गर्छ ।

– थाइरोइडलाई नियन्त्रण गर्छ । 

– रगतको कमी हुनबाट बचाउँछ ।

– कोलेस्ट्रोल कम गर्छ ।

– मेलानियमको रक्षा गर्छ ।

– शरीरको आइरन तत्व एब्जर्ब गर्न सहयोग गर्छ ।

– मृगौलालाई सफा गर्छ ।


थप समाचार

नयाँ बानेश्वर चोकमा आकाशेपुलको निर्माण अघि बढ्यो

  • 7 hours ago
नयाँ बानेश्वर चोकमा आकाशेपुलको निर्माण अघि बढ्यो

काठमाडौँ । काठमाडौँको बढी पैदलयात्रुले सडक पार गर्ने चोकमध्येको एक नयाँ बानेश्वर चोकमा आकाशे पुल निर्माण चाँडै सम्पन्न हुने भएको छ ।

अधिवक्ता ढकाललाई थुनामुक्त गर्न बारको माग

  • 7 hours ago
अधिवक्ता ढकाललाई थुनामुक्त गर्न बारको माग

काठमाडौँ । नेपाल बार एसोसिएसनले अधिवक्ता चिरञ्जीवी ढकाललाई तत्काल थुनामुक्त गरी शान्तिपूर्ण जीवन यापन गर्ने वातावरण बनाउन सरकारसँग माग गरेको छ ।

अज्ञात समूहद्वारा डोजरमा आगजनी

  • 7 hours ago
अज्ञात समूहद्वारा डोजरमा आगजनी

काठमाडाैँ । अज्ञात समूहले गए राति जिल्लाका आदर्श र सायल गाउँपालिकास्थित दुई वटा डोजरमा आगजनी गरेका छन् ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

कालो चिया नै किन पिउने ?

कालो चिया नै किन पिउने ?

एजेन्सी । संसारभर चियाका पारखीहरु भेटिन्छन् । क्षणीक मुखको स्वादको लागि दूध मिसाएको चिया धेरैलाई मन पर्ने भएपनि यसका नकारात्मक फाईदा जस्तो ग्यास्ट्रिक अल्सर, खाना अरुची हुने आदी देखिने हुन्छ ।

विचित्र विश्व

यसरी उत्तर कोरियाले कतार पठाउँछ कामदारहरु

यसरी उत्तर कोरियाले कतार पठाउँछ कामदारहरु

एजेन्सी । कतारले उत्तर कोरियालाई मदत गरिरहेको छ । विदेशी मुद्रा कमाउने ठुलो जनशक्ति रोटेशनका आधारमा कतारमा काम गरिरहेका छन् । प्रत्येक तीन वर्षमा रोटेशन हुनेगर्छ । विश्वको माहोलदेखि एक्लिएको कोरियाको मुख्य आम्दानीको स्रोत कतार पनि हो ।