सुख्खा बन्दरगाह भन्सारमा राजश्व वृद्धी

  • आइतबार, २७ जेष्ठ, २०७५
  • 1 year ago
  • अर्थ
Education Park

पर्सा ।  रेल सेवा पुगेको नेपालको एक मात्र वीरगञ्जको सिर्सिया सुख्खा बन्दगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको दश महिनामा एक्काइस अर्ब भन्दा बढी राजश्व संकलन गरेको छ । 

 

आर्थिक वर्ष २०७४÷७५ को साउनदेखि वैशाखसम्मको दश महिनामा उक्त कार्यालयले रु २१ अर्ब ५९ करोड एक लाख राजश्व संकलन गर्न सफल भएको हो । 

 

गत आर्थिक वर्षको साउनदेखि वैशाखसम्ममा रु १७ अर्ब ७३ करोड ३४ लाख राजश्व संकलन गरेकामा चालु आर्थिक वर्षको सोही अवधिमा करिब २२ प्रतिशत राजश्व बढी संकलन भएको कार्याय प्रमुख सूर्य सेढाईंले जानकारी दिए । 

 

उहाँले गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा रु तीन अर्ब ८६ करोड ६ लाख बढी राजश्व संकलन भएको बताए । 

 

भारतको कलकत्ता तथा विशाखापटन बन्दरगाहबाट नेपालका लागि मालसमान आयात बढेकाले भएकाले राजश्व पनि वृद्धी भएको हो । 

 

गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको दश महिनामा करिब १० प्रतिशत बढी मालवस्तु आयात भएको सुख्खा भन्दरगाह सञ्चालनको जिम्मा लिएको हिमालयन ट्रमिनलसका प्रबन्धक विष्णुकान्त चौधरीले जानकारी दिए । 


थप समाचार

चितवनमा ६ महिनामा ५४ नयाँ एचआइभी सङ्क्रमित

  • 2 minutes ago
चितवनमा ६ महिनामा ५४ नयाँ एचआइभी सङ्क्रमित

चितवन । सन् २०१९ को ६ महिनामा जिल्लामा ५४ नयाँ एचआइभी सङ्क्रमित भेटिएका छन् ।

बाजुराको भुवाखोलामा जिप दुर्घटना, तीनजनाकाे मृत्यु, ११ जना घाइते

  • 15 minutes ago
बाजुराको भुवाखोलामा जिप दुर्घटना, तीनजनाकाे मृत्यु, ११ जना घाइते

बाजुरा । बाजुराको भुवाखोलामा जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ ।

बिदामा मस्त मेस्सी

  • 34 minutes ago
बिदामा मस्त मेस्सी

स्पेनिस क्लब बार्सिलोनाका धेरैजसो खेलाडीहरू बिदा सकाएर बार्सिलोना फर्किसकेका छन् ।



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

गुणकारी मेथी हरेक दिन खानुका १० फाइदाहरू यस्ता छन्

गुणकारी मेथी हरेक दिन खानुका १० फाइदाहरू यस्ता छन्

मेथी अधिकांश नेपालीको भान्सामा नछुट्ने चिज हो । भान्सामा हामी विभिन्न परिकारमा मेथीको प्रयोग गर्ने गर्छौं ।

विचित्र विश्व

सुन्दर युवतीका क्रुर श्रीमान !

सुन्दर युवतीका क्रुर श्रीमान !

काठमाडौँ । सुन्दरता बढाउनका लागि मानिस हरसम्भव प्रयास गर्छ । विशेषत महिलाहरु आफ्नो सुन्दरतालाई लिएर धेरै नै चिन्तित हुन्छन् । हर लोग्ने मानिसहरुको इच्छा पनि आफ्नी श्रीमति सुन्दर होस् भन्ने चाहाना हुन्छ ।