सामाजिक सञ्जालकाे विज्ञापनलार्इ करकाे दायरामा ल्याउन निर्देशन

सांकेतिक तस्वीर

काठमाडौं । सामाजिक सञ्जालमा विज्ञापन बापत ठूलो रकम बाहिरिएको भन्दै संसदको विकास समितिले त्यसलाई नियमन गर्दै करको दायरामा ल्याउन निर्देशन दिएको छ ।

समितिको सोमबार बसेको बैठकले फेसबुक, ट्वीटर लगायतका सामाजिक सञ्जालमा हुने विज्ञापनलाई करको दायरामा ल्याउन सञ्चार र अर्थ मन्त्रालयलाई निर्देशन दिएको हो ।

बैठकले फोरजी कभरेज विस्तार, टेलिकममा सुधार, अब्टिकल फाइवरको सञ्जाल विस्तारमा देखा परेका समस्या लगायतका लागि भइरहेको कामको विवरण १५ दिन भित्र समितिलाई उपलब्ध गराउन समेत सञ्चार मन्त्रायललाई भनेको छ ।

थप समाचार

क्रिम पाउण्डरको प्रयोग बिना पनि युवतीहरु सुन्दर रहन सक्छन् !

  • 47 minutes ago
क्रिम पाउण्डरको प्रयोग बिना पनि युवतीहरु सुन्दर रहन सक्छन् !

युवतीहरु सुन्दर रहन विभिन्न क्रिम पाउडरको प्रयोग गर्छन् । केही यस्ता घरेलु उपायहरु पनि छन् जसका कारण सुन्दर रहन काम सकिन्छ । हरेक कुरा मार्केटमा पाइने

उम्मेदवारको गोलीहानी हत्या

  • 1 hour ago
उम्मेदवारको गोलीहानी हत्या

कान्दाहार, अफगानिस्तान । अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा मङ्गलबार राति आमनिर्वाचनमा उम्मेदवारी दिएका एकजना उम्मेदवारको गोली हानी हत्या गरिएको प्रान्तीय सरकारका प्रवक्ताले बताएका छन् ।

फिल्म ‘२.०’ ले रिलिज पुर्व नै ११० करोड भारतीय रुपैयाँ कमाउन सफल

  • 1 hour ago
फिल्म ‘२.०’ ले रिलिज पुर्व नै ११० करोड भारतीय रुपैयाँ कमाउन सफल

अक्षय कुमारको फिल्महरु केही वर्षयता बक्स अफिसमा सानदार कलेक्शन गर्न थालेका छन् । अक्षय कुमारको आउन लागेको फिल्म ‘२.०’ ले रिलिज पुर्व नै ११० करोड भारतीय रुपैयाँ कमाउन सफल भएको छ ।

भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य